News Portal

गृहपृष्ठ # Jajarkot

मानव अधिकार रक्षक सञ्जाल, जाजरकोटद्धारा प्रधानमन्त्रीलाई ज्ञापन–पत्र

मानव अधिकार रक्षक सञ्जाल, जाजरकोटले सनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटा मार्फत मानव अधिकार रक्षक सञ्जाल, जाजरकोटले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको हो । अन्तर्राष्ट्रिय...बाँकी

सुप्रिया शाहीद्धारा बृद्धाश्रमममा फलफुल वितरण

कुशे गाउँपालिका–४ तम्तिकी सुप्रिया शाहीले सुक्रबार खलंगाको बृद्धाश्रममा फलफुल वितरण गरेकी छन् । बृद्धाश्रमका जेष्ठ नागरिकहरुको सम्मानका लागि शाहीले फलफुल वितरण गरेकी हुन् । कक्षा १० मा अध्ययनरत १५ बर्षिय शाहीले झण्डै ३० जना भन्दा...बाँकी

अबसर परियोजनाद्धारा कुशे गाउँपालिकालाई कोभिड–१९ प्रतिकार्य सामाग्री हस्तान्तरण

कुशे गाउँपालिकालाई अबसर परियोजनाले कोभिड–१९ प्रतिकार्य सामाग्री हस्तान्तरण गरेको छ । १० लाख ११ हजार ८९० रुपैया मुल्य बराबरको कोभिड–१९ प्रतिकार्य सामाग्री परियोजनाले गाउँपालिकालाई हस्तान्तरण गरेको हो । गाउँपालिकाको कार्यालय थर्पुभार्मामा अबसर परियोजनाले बुधबार ५...बाँकी

बाँसपानी पहिरो पिडितहरुलाई खाद्यन्न बितरण

भेरी नगरपालिका–२ रिसाङको बासँसपानी पहिरो पिडितहरुलाई विभिन्न निकायबाट खाद्यन्न लगाएतका राहत वितरण कार्य सुरु गरिएको छ । सनिबार दिउसो अविरल वर्षासँगै आएको पहिरोले पूर्ण तथा आंशिक रुपमा क्षेति भएका घर र उच्च जोखिममा रहेका घर...बाँकी

अमेरीकन वार एशोसेशनको आर्थिक सहयोगमा भेरीका ३६ बिपन्न परिवारलाई खाद्यान्न बितरण

भेरी नगरपालिका ३६ विपन्न घर परिवारलाई मंगलबार खाद्यान्न बितरण गरिएको छ । अमेरीकन वार एशोसेशनको आर्थिक सहयोगमा भेरी नगरपालिकाको समन्वयमा दलित गैर सरकारी संस्था माहासंघ जाजरकोट एवं दलित महिला सशक्तिकरण मञ्चको सहजीकरण र नेपाल पिडित...बाँकी

बडालेकमा एयरपोर्टको सम्भाव्यता अध्ययन

भेरी नगरपालिका–१ बडालेकमा बिमानस्थलको सम्भाव्यता अध्ययन गरिएको छ । नवौं नगरसभाबाट नीति तथा कार्यक्रम पास गरेको भेरी नगरपालिकाले बडालेकमा बिमानस्थलको सम्भाव्यता अध्ययन गरेको हो । भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीको नेतृत्वमा प्राविधिक सहित सनिबार...बाँकी

भेरीको पानी गाग्रीमा बोकेर खानुपर्ने बाध्यताबाट मुक्ती पाए भुरचौर बासीले

भेरी नदीको पानी गाग्रीमा बोकेर खानुपर्ने बाध्यताबाट भुरचौर बासीले मुक्ती पाएका छन् । लिप्ट खानेपानी योजना सफल भएपछि भेरीको पानी गाग्रीमा बोकेर खानुपर्ने बाध्यताबाट भुरचौर बासीले मुक्ती पाएका हुन् । भेरी नगरपालिका–१० भुरचौरमा मानव बस्ती...बाँकी

प्रमुख प्रशासकीय अधिकृत सिंहद्धारा विद्यालयलाई एक लाख सहयोग हस्तान्तरण

नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर सिंहले एक बिद्यालयलाई एक लाख एक हजार १११ रुपैया सहयोग गरेका छन् । अपाङ्ग बालबालिकाहरुको पढाई व्यवस्थापनमा मद्दत पुग्नेगरी अक्ष्यकोष स्थापना गर्न अधिकृत सिंहले एक लाख एक हजार...बाँकी

फरार महिला प्रतिवादी पक्राउ

बहुविवाह मुद्दामा फरार एक महिला प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जाजरकोट अदालतबाट वहुविवाह मुद्धामा २०७७ भदौं ९ गते एक वर्ष ५ महिला १२ दिनको सजाय पाएका प्रतिवादी भेरी नगरपालिका–२ रिसाङकी अनिता शाह विकलाई प्रहरीले...बाँकी

नेपाल शिक्षक महासंघ, जाजरकोटद्धारा धर्ना

नेपाल शिक्षक महासंघ, जाजरकोटले शुक्रबार शिक्षा बिकास तथा समन्वय इकाईको कार्यालयमा धर्ना दिएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार नेपाल शिक्षक महासंघ, जाजरकोटले शिक्षा बिकास तथा समन्वय इकाईको कार्यालयमा धर्ना दिएको हो । शिक्षा बिकास...बाँकी