चोरी भएको मोटरसाइकलको पार्टपुर्जा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाका आधारमा चोरी भएको मोटरसाईकलको पार्टपुर्जा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । नलगाड नगरपालिका–२ छेप्काका नवराज पुन र सैफुल आलामलाई...बाँकी
Jajarkot
गैरीखालीबाट हराएको प्लेन जस्तापाता प्रहरीले फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको छ । लुकाएर राखेको जस्तापातालाई प्रहरीले फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको हो । भेरी नगरपालिका–४ का ४८ बर्षिय प्रदिप जंग शाहको १०० मिटर प्लेन जस्तापाता...बाँकी
Jajarkot
जाजरकोटमा लागु औषध (चरेस) कारोरावरमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । एक किलो चरेस सहित सनिबार पक्राउ परेका दुई जनाको बयानबाट कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । कारोबारमा संलग्न पक्राउ...बाँकी
DPO Jajarkot Jajarkot
नेपाल सरकारको कानुनले प्रतिबन्ध लगाएको एक किलो चरेश सहित नेपाल प्रहरीले जिल्ला सदरमुकाम खलंगामा दुई जना पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा एक किलो चरेश सहित दुई जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ...बाँकी
Jajarkot
नेपाल कोभिड–१९ प्रतिकार्य परियोजनाले स्वास्थ्य सेवा कार्यालय, जाजरकोटलाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मार्फत स्वास्थ्य सेवा कार्यालयलाई आईतबार बिहान स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । स्वास्थ्य सेवा कार्यालयमा आयोजित...बाँकी
Jajarkot
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), जाजरकोटको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘नेपालको बर्तमान शैक्षिक अबस्था र यसको बिकल्प’ बिषयक अन्तरक्रिया कार्यक्रम जिल्ला सदरमुकाम खलंगामा...बाँकी
CPN Jajarkot Jajarkot
नगदमा आधातिर पूर्वाधार विकास कार्यक्रमले बारेकोट गाउँपालिकामा ४२ वटा योजना निर्माण गरेको छ । गत कातिक महिनादेखि यही साउन १६ गतेसम्म कार्यक्रमले बारेकोटमा ४२ वटा योजना निर्माण गरेको हो । २०७७ सालको असार २५ गतेको...बाँकी
barekotmun.gov.np Jajarkot
दाम्लोले बाँधेर युवालाई कुटपिट गर्ने जुनिचाँदे गाउँपालिका–२ का वडा अध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष नेपालीलाई बिहिबार घरबाटै प्रहरीले पक्राउ गरेको हो । यही साउन १५ गते स्थानीय युवा सर्पे दमाइलाई डोरीले...बाँकी
Jajarkot junichaandemun.gov.np
भेरी नगरपालिकाको ४, ८, ९ र १० नम्बर वडाका ५ बर्ष मुनीका ९३० जना बालबालिकाहरुको बार्षिक पोषण भत्ता फिर्ता भएको छ । एनआईसी एसिया बैंकले निर्धारित समयमा चेक नसाटेपछि ४, ८, ९ र १० नम्बर...बाँकी
bherimun.gov.np Jajarkot जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीले स्थानीय एक युवालाई बाँधेर कुटपिट गरेका छन् । वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता बाँडि रहेको अबस्थामा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीले स्थानीय सर्पे दमाइलाई कुटपिट गरेका हुन् । वडा...बाँकी
Jajarkot junichaandemun.gov.np