चेतना भन्दा बस्तुलाई पहिलो स्थान दिदै आएको भौतिकवादी दृष्टिकोणमा बिश्वास राख्दै आएका शिक्षक नेता, गायक तथा सर्जक शेर बहादुर अधिकारीको बिचारलाई स्थापित गर्न सनिबार काठमाडौंमा श्रद्धान्जली सभाको आयोजना गरिएको थियो । उक्त श्रद्धान्जली सभा कार्यक्रम...बाँकी
chhedagadmun.gov.np Jajarkot
नेकपा (एकीकृत समाजवादी) पार्टीका कर्णाली प्रदेश ईन्चार्ज प्रकाश ज्वालाले जनप्रतिनीधिद्धारा लेखिएको नेपालको संविधान र जनताले लडेर ल्याएको व्यवस्थालाई हत्या गर्न खोज्ने भष्मा सुरसंगको सम्बन्ध बिच्छेद गरेको बताएका छन् । सनिबार जाजरकोट जिल्ला सदरमुकाम खलंगा स्थित...बाँकी
Jajarkot
नदैडाब पुगेका जुनीचाँदे गाउँपालिका–१ काप्राका एक तिर्थालुको मृत्यु भएको छ । पाटनको अत्याधिक चिसोले कठ्याङ्ग्रीएर जुनीचाँदे–१ काप्राका ५९ बर्षिय अभिमान रावतको मृत्यु भएको हो । चाँदे हिमालको चौरीपाटनमा रहेको प्रख्यात नदैडावमा नारायण देउपीडको तिर्थ गर्ने...बाँकी
Jajarkot junichaandemun.gov.np
कुशे गाउँपालिकाको एक विद्यालयमा शुक्रबार विद्यार्थीहरुले कक्षा १२ काे परीक्षा दिन पाएका छैनन् । विद्यालयमा ईन्टरनेटले काम नगरेपछि शुक्रबारको परीक्षा दिनबाट बिद्यार्थीहरु बन्चित भएका हुन् । कुशे गाउँपालिका–६ घरंगामा रहेको दिपेन्द्र माध्यामिक बिद्यालयमा कक्षा १२...बाँकी
Jajarkot kushemun.gov.np
लोक साहित्य सर्जक एवं गायक शेर बहादुर अधिकारीको अन्तिम श्रद्धान्जली बिहिबार पशुपती आर्यघाटमा गरिएको छ । कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका अधिकारीको अन्तिम श्रद्धान्जली पशुपती आर्यघाटमा गरिएको हो । लोक साहित्य, सर्जक, गायक एवं शिक्षक...बाँकी
chhedagadmun.gov.np Jajarkot
बालबालिकाहरुले बिभिन्न कार्यक्रमको आयोजना गरेर कुशे गाउँपालिकामा ५७ औं राष्ट्रिय बाल दिवस मनाएका छन् । मंगलबार गाउँपालिकाका ९ वटै वडामा विभिन्न कार्यक्रमको आयोजना गरेर बालबालिकाहरुले ५७ औं राष्ट्रिय बाल दिवस मनाएका हुन् । पहाडी क्षेत्र...बाँकी
Jajarkot kushemun.gov.np
बालबालिकाहरुको लागि बक्तित्व र चित्रकला प्रतियोगिताको आयोजना गरेर राष्ट्रिय बाल दिवस मनाईएको छ । मंगलबार जिल्ला सदरमुकाम खलंगामा बक्तित्व र चित्रकला प्रतियोगिताको आयोजना गरेर ५७ औं राष्ट्रिय बाल दिवस मनाईएको हो । ५७ औं राष्ट्रिय...बाँकी
Jajarkot khalanga
नलगाड नगरपालिका–५ को गेरेनीमा जीप दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने, ६ जना घाईते भएका छन् । खाराबाट कालिमाटी तर्फ आउदै गरेको भे १ ज ९८७ नम्बरको (फोर्स) जीप मंगलवार दिउसो...बाँकी
barekotmun.gov.np Jajarkot tribeninalgaadmun.gov.np
सुर्यालाइफ इन्सोरेन्स कम्पनीले जाजरकोटमा मृत्यु दावी भुक्तानी गरेको छ । मृतक बिमितका आफन्तलाई कम्पनीले मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको हो । छेडागाड नगरपालिका–१ का निलो कामीलाई कम्पनीले मृत्यु दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।...बाँकी
Jajarkot Sarswati Giri(सरू)
कुशे गाउँपालिकामा ६ हजार ४४४ जना बालबालिकालाई स्वः अध्ययन शैक्षिक सामाग्री वितरण गरिएको छ । बाल विकास केन्द्र देखि कक्षा–५ सम्म अध्ययनरत ६ हजार ४४४ जना बालबालिकालाई स्वः अध्ययन शैक्षिक सामाग्री वितरण गरिएको हो ।...बाँकी
Jajarkot kushemun.gov.np