News Portal

प्रहरीले नष्ट गर्यो तीन रोपनी जग्गाको अबैध गाँजा

जाजरकोट
७७४ पटक

तीन रोपनी जग्गामा रहेको गाँजालाई प्रहरीले नष्ट गरेको छ । नलगाड नगरपालिका–३ किटेनीमा प्रहरी चौकी पाँचकाटियामा कार्यरत प्रहरीको टोलीले तीन रोपनी जग्गाको अबैध गाँजा नष्ट गरेको हो ।

प्रहरी चौकी पाँचकाटियामा कार्यरत प्रहरी सहायक निरिक्षक कर्ण बहादुर बलामीको नेतृत्वमा बुधबार गएको प्रहरी टोलीले नलगाड नगरपालिका–३ किटेनीमा तीन रोपनी जग्गामा रहेको अबैध गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।

प्रतिकृया दिनुहोस्