News Portal

गृहपृष्ठ # Kathamandau

शिक्षाको रुख बदल्न कर्णालीमा बहस सुरु

काठमाडौं सुर्खेतको बिरेन्द्रनगरमा कर्णाली एजुकेसन एक्स्पो सिजन वान सुरु भएको छ । कर्णालीमा शैक्षिक गुणस्तर विकास गर्न र सीमान्तकृत तथा अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउने उद्देश्यका साथ यो एक्स्पो आयोजना गरिएको हो । कर्णाली...बाँकी

एक अदभुत नारीको अबसान

विहान उठेर नृत्यकर्म गरेर चिया र तातोपानी पिउने बानी छ, त्यो पिए । श्रीमती रिता लामो समय देखि बिरामीका कारण वेलुका फोन गर्ने बानी कमै छ । विहान सबेरै उठेर फोन गर्ने गर्छु । यो...बाँकी

प्रधानमन्त्रीको बक्तब्य र कोरोना सम्बन्धि नेकपा एमालेका सचिव योगेस भट्टराईले १२ बुँदामा यसरी गरे टिप्पणी

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा हिजो गरेको सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा पुगेको आभाष भयो । प्राण र उत्साहा नभएको वक्तव्य त्यसमाथी पनि कोरोना तेस्रोलहरले पुरै नागरिकलाई लपेटी रहेको...बाँकी

बन्दुकको भाषा सिकेका मुनाल फुलको कोमल भाषासंग रम्दै

जाजरकोटको सालघारी हुँदै आधा घण्टा ओरालिए रिम्नामा सानी भेरी भेट्न हतारिएको ठूली भेरी दल्लीमा भेटिन्छ । झण्डै घण्टा उकालिए पुगिन्छ लालीगुराँस, रयाज सिउरेको नेटाखाली । २०५४ मा जाजरकोट सदरमुकाम खलंगाबाट झण्डै २२ किलोमिटर उत्तरपूर्वमा भेरीमाथि...बाँकी

प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कोइरालालाई

प्रेस काउन्सिल नेपालले वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएको विभिन्न पुरस्कारहरू र पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरेको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै यस बर्ष गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइराला र...बाँकी

नेपालको जलस्रोत अरुलाई सुम्पेर देशलाई रणमैदान बनाउन एमसीसी ल्याइएको विज्ञहरुको दावी

दक्षिण र पूर्वी एसियामा रहेको जलसम्पदालाई कब्जा गर्ने रणनीतिका साथ नेपालमा एमसीसी परियोजना आएको विभिन्न क्षेत्रका विज्ञहरुले स्पष्ट पारेका छन् । फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिस्ट (एफएफएनजे) राजधानीमा आयोजना गरेको ‘एशियाको जलश्रोत, क्षेत्रीय सहकार्य र...बाँकी

‘तपाईंको मास्क खोई ?’ कार्यक्रममा १२ हजार ५६५ जनालाई मास्क वितरण

कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरण गर्न नेपाल प्रहरीले देश व्यापी रुपमा ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम संचालन गरेको छ । नेपाल प्रहरीले संचालन गरेको ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तरगत पछिल्लो २४ घण्टामा १२...बाँकी

कम्बोडिया पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा एक जना पक्राउ

कम्बोडिया पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा तारकेश्वर नगरपालिका फुटुङ बस्ने काभ्रे महाभारत गाउँपालिका–१ गोकुले घर भएका २८ वर्षीय मिनध्वज भन्ने विचारमान मोक्तानलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । विचारमान समेतका व्यक्तिहरूले भिजिट भिषामा कम्बोडिया जान...बाँकी