कोभिड–१९ संक्रमणबाट मृत्यु भएका आफन्तलाई कर्णाली प्रदेश सरकारले एक लाख राहत दिन अग्रसर भएको छ । प्रदेश विपद् व्यवस्थापन कोषबाट प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएका आफन्तलाई एक लाख राहत दिन अग्रसर भएको हो ।...बाँकी
Jajarkot जिल्ला प्रशासन कार्यालय जाजरकोट
कोभिड–१९ को दोस्रो लहरमा आईतबारसम्म जाजरकोट जिल्लामा १ हजार ४२२ जनालाई कोरोना संक्रमण भएको छ । गत बर्ष संक्रमित १११ जनालाई जोड्दा जाजरकोटमा १ हजार ५३३ जनालाई कोरोना संक्रमण भएको छ । पिसीआर र एन्टीजेन...बाँकी
DHO Jajarkot Jajarkot
नयाँ भेरियन्ट सहित दोस्रो चरणमा फैलिएको कोराना महामारी अन्तरगत जाजरकोटमा कोरोना संक्रमितहरुको संख्या घट्दै गएको छ । जिल्लाका विभिन्न स्थानमा गरिएको एन्टिजेन परिक्षणबाट नयाँ संक्रमित कोरोना पुष्टि हुनेको संख्या घटेको हो । कोरोना संक्रमितको संख्या...बाँकी
Jajarkot Maya Gharti
जाजरकोट जिल्लामा २४ घण्टाको समयमा ५ जनालाई कोरोना पुष्टि भएको छ । एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट ४ जनालाई कोरोना पुष्टि भएको हो भने, १ जनालाई पिसीआर विधिबाट गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो । २४...बाँकी
Jajarkot जिल्ला प्रशासन कार्यालय जाजरकोट
आईतबार भेरी नगर स्वास्थ्य शाखाले २५ जनालाई कोरोना परीक्षण गरेको छ । घरदैलो स्वास्थ्य अभियान चलाएको नगर स्वास्थ्य शाखाले आईतबार २५ जनाको कोरोना परीक्षण गरेको हो । एन्टीजेन बिधिबाट आईतबार २५ जनालाई गरिएको परीक्षणबाट कसैलाई...बाँकी
bherimun.gov.np Jajarkot
२४ घण्टाको समयमा बारेकोट गाउँपालिकामा ५ जनालाई कोरोना पुष्टि भएको छ । एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट ५ जनालाई कोरोना पुष्टि भएको हो । एन्टीजेन विधिबाट आईतबार ११ जनालाई गरिएको परीक्षणबाट ५ जनालाई कोरोना पुष्टि भएको...बाँकी
barekotmun.gov.np Jajarkot tribeninalgaadmun.gov.np
नलगाड नगरपालिकामा सनिबार ९ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । होम आईशोलेसनमा रहेका ७ जना र संस्थागत आईशोलेसनमा रहेका २ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका हुन् । कोभिड–१९ को दोस्रो लहरमा १९३ जनालाई...बाँकी
Jajarkot tribeninalgaadmun.gov.np
बारेकोट गाउँपालिकामा सनिबार ४ जनालाई कोरोना पुष्टि भएको छ भने, एक जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट सनिबार बारेकोटमा ४ जनालाई कोरोना पुष्टि भएको हो । २४ घण्टाको समयमा ६...बाँकी
barekotmun.gov.np Jajarkot
भेरी नगरपालिकामा सनिबार ३९ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । कोरोना संक्रमित ५८५ जना मध्ये ५४० जनाले कोरोना जितेर डिस्चार्ज भएपछि सनिबार ३९ जना सक्रिय संक्रमित रहेका हुन् । कोभिड–१९ को दोस्रो लहरमा पिसीआर...बाँकी
bherimun.gov.np Jajarkot
नलगाड नगरपालिकामा शुक्रबार ४ जनालाई कोरोना पष्टि भएको छ । एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट ४ जनालाई कोरोना पुष्टि भएको हो । शुक्रबार नलगाडमा २ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । ४ जनालाई गरिएको एन्टीजेन...बाँकी
Jajarkot tribeninalgaadmun.gov.np