News Portal

गृहपृष्ठ # Jajarkot

अभियानकर्ताले १५० वटा सिलिण्डरमा अक्सिजन रिफिलिङ्ग गर्न जिल्ला अस्पताललाई चेक हस्तान्तरण

खाली सिलिण्डरमा अक्सिजन रिफिलिङ्ग गर्न जाजरकोट जिल्ला अस्पताललाई अभियानकर्ताले बुधबार चेक हस्तान्तरण गरेका छन् । १५० वटा खाली सिलिण्डरमा अक्सिजन रिफिलिङ्ग गर्न जाजरकोट जिल्ला अस्पताललाई अभियानकर्ताले बुधबार ९० हजारको चेक हस्तान्तरण गरेका हुन् । “अक्सिजनका...बाँकी

बारेकोट र शिवालय गाउँपालिकालाई जाजरकोट रेडक्रसले दियो अक्सिजन कन्सन्ट्रेटर

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा जाजरकोटले बारेकोट र शिवालय गाउँपालिकालाई १–१ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमितहरुको उपचारलाई सहज बनाउन रेडक्रस जिल्ला...बाँकी

सुवाकोटाका महिलाहरु उद्यमी बन्दै

बारेकोट गाउँपालिका–७ सुवाकोटका महिलाहरु उद्यमी बन्न थालेका छन् । गरिबी निबारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेड्पा) ले ८० दिने ढाँका उत्पादन र १० दिने दालमोट उत्पादन तालिम दिएपछि सुवाकोटका महिलाहरु उद्यमी बन्न थालेका हुन्...बाँकी

छेडागाडमा हालसम्म २२२ जनालाई कोरोना पुष्टि, १३८ जना डिस्चार्ज

छेडागाड नगरपालिकामा नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो लहरमा २२२ जनालाई कोरोना पुष्टि भएको छ । पिसीआर र एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट २२२ जनालाई कोरोना पुष्टि भएको हो । हालसम्म १३८ जनाले कोरोना जितेर डिस्चार्ज...बाँकी

कुशेमा ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि, एक हप्ताको लागि स्वास्थ्य संस्था बन्द

कुशे गाउँपालिकाको एक स्वास्थ्य संस्थामा कार्यरत ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको छ । मंगलबार गरिएको एन्टीजेन परीक्षणबाट ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको गाउँ स्वास्थ्य शाखा संयोजक अमर जंग शाहले जानकारी दिएका छन् ।...बाँकी

बारेकोट गाउँपालिकामा २ जनालाई कोरोना पुष्टि, २ जना डिस्चार्ज

बारेकोट गाउँपालिकामा मंगलबार २ जनालाई कोरोना पुष्टि भएको छ भने, २ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट मंगलबार २ जनालाई कोरोना पुष्टि भएको हो । मंगलबार ८ जनालाई गरिएको एन्टीजेन...बाँकी

स्वास्थ्य सेवा कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा दियो १० वटा अक्सिन सिलिण्डर

बारेकोट गाउँपालिकाको लिम्सामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सेवा कार्यालय जाजरकोटले १० वटा अक्सिजन सिलिण्डर सहित आबश्यक औषधि दिएको छ । तिव्र रुपमा फैलिदै गएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ का संक्रमित बिरामीहरुको उपचारलाई सहज बनाउन...बाँकी

भेरी नदीले बगाएर बहिनीको मृत्यु, दिदी बेपत्ता

भेरी नदीले बगाएर एकै घरकी बहिनीको मृत्यु भएको छ भने, दिदी बेपत्ता भएकी छन् । भेरी नगरपालिका–१ रावतगाउँको पधेरीबाट मंगलबार दिउसो साढि ११ बजे नदीमा बगेकी बहिको मृत्यु भएको हो भने, दिदी बेपत्ता भएकी हुन्...बाँकी

कुशेमा हालसम्म ५१७ जनाको कोरोना परीक्षण, ३१ जनालाई कोरोना पुष्टि, २ डिस्चार्ज

कुशे गाउँपालिकाले ५१७ जनाको कोरोना परीक्षण गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो लहरमा कुशे गाउँपालिकाको स्वास्थ्य शाखाले ५१७ जनाको कोरोना परीक्षण गरेको हो । एन्टीजेन बिधीबाट ५१७ जनाको कोरोना परीक्षण गरिएको गाउँ...बाँकी

नलगाडमा ४ जनालाई कोरोना पुष्टि

नलगाड नगरपालिकामा सोमबार ४ जनालाई कोरोना पुष्टि भएको छ । सोमबार ५ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ४ जनालाई कोरोना पुष्टि भएको हो । हालसम्म नलगाड नगरपालिकामा १७१ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ९० जनालाई कोरोना पुष्टि...बाँकी