News Portal

गृहपृष्ठ # Jajarkot

बारेकोटमा २ जना डिस्चार्ज, ३ जनालाई कोरोना पुष्टि

बारेकोट गाउँपालिकामा सोमबार २ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन भने, ३ जनालाई कोरोना पुष्टि भएको छ । एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट आईतबार ३ जनालाई कोरोना पुष्टि भएको हो । १४ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट...बाँकी

भेरी नगरपालिकामा ८ जनालाई कोरोना पुष्टि

भेरी नगरपालिकामा सोमबार ८ जनालाई कोरोना पुष्टि भएको छ । एन्टीजेन बिधीबाट गरिएको परीक्षणबाट ८ जनालाई कोरोना पुष्टि भएको हो । एन्टीजेन विधिबाट सोमबार ३५ जनालाई गरिएको परीक्षणबाट ८ जनालाई कोरोना पुष्टि भएको नगर स्वास्थ्य...बाँकी

नेपाल खाद्य संस्थान जाजरकोटद्धारा चामलको मुल्यमा २० प्रतिशत छुट

नेपाल खाद्य संस्थान, खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय, जाजरकोटले चामलको मुल्यमा २० प्रतिशत छुट गरेको छ । नेपाल सरकारको आर्थिक बर्ष २०७८÷०८९ को ‘राहत सहुलियत र आर्थिक पुनरुत्थान’ कार्यक्रम अन्तरगत नेपाल खाद्य...बाँकी

सुर्खेतमा उपचार गराई रहेका जाजरकोटका एक संक्रमितको मृत्यु

प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार गराई रहेका जाजरकोटका एक संक्रमितको आईतबार मृत्यु भएको छ । तीन दिनदेखि प्रदेश अस्पतालमा उपचार गराई रहेका संक्रमितको आईतबार बेलुका ४ बजेतिर मृत्यु भएको हो । उपचारका क्रममा प्रदेश अस्पतालमा...बाँकी

२४ घण्टामा जाजरकोटमा १३ जना संक्रमित थपिए, २७ जना डिस्चार्ज

२४ घण्टाको समयमा जाजरकोट जिल्लामा १३ जना कोरोना संक्रमित थपिएका छन् भने, २७ जना डिस्चार्ज भएका छन् । एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट जिल्लामा आईतबार १३ जना संक्रमित थपिएका हुन् । पिसीआर र एन्टीजेन बिधिबाट गरिएको...बाँकी

भेरी नगरपालिकामा कोरोना जितेर ५२० जना डिस्चार्ज, सक्रिय संक्रमित ३२ जना

भेरी नगरपालिकामा आईतबारसम्म ५२० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ३२ जना सक्रिय संक्रमितले होम आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् । कोरोना संक्रमणबाट जिल्लाको सबै भन्दा बढि प्रभावित भेरी नगरपालिकामा ५५७ जनालाई कोरोना...बाँकी

कोरोनाको सन्त्रासमा होलु जिउलाको धान रोपाईमा किसानहरु

कोरोना संक्रमणको सन्त्रासमा किसानहरु होलु जिउलाको धान रोपाईमा जुटेका छन् । जीवनलाई व्याधीको नजिक पुर्याएरै भए पनि होलु जिउलामा दैनिक धान रोप्नु किसानहरुका लागि बाध्यता जस्तै भएको छ । कोरोनाको संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न...बाँकी

जाजरकोटमा कोभिड–१९ संकट व्यवस्थापन कैनद्रको बैठक सम्पन्न

जिल्ला स्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक शुक्रबार सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाको अध्यक्षतामा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको जोम बैठक सम्पन्न भएको हो । उक्त जोम बैठकले जिल्लामा तिब्र रुपमा...बाँकी

जाजरकोटमा २४ घण्टामा ६५ जना डिस्चार्ज, १२ जना संक्रमित थपिए

२४ घण्टाको समयमा जाजरकोटमा ६५ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, १२ जना संक्रमित थपिएका छन् । एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट शुक्रबार १२ जना कोरोना संक्रमित थपिएका हुन् । हालसम्म जिल्लामा १ हजार...बाँकी

जाजरकोटमा निषेधाज्ञाको समय ९ दिन थप

जिल्लामा निषेधाज्ञाको समय ९ दिन थप भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाद्धारा शुक्रबार जारी गरिएको आदेशले जाजरकोटमा निषेधाज्ञाको समय ९ दिन थप भएको हो । प्रजिअ देवकोटाले ९ दिनको समय थप गरेर...बाँकी