एक कोरोना संक्रमितले पत्रकार बद्री पन्तका नाममा खुल्ला पत्र लेखेका छन् । जिल्ला अस्पतालको आइशोलेसन बेडमा रहेर उपचार गराई रहेका संक्रमितले निकै भावुक मुद्रमा पत्रकार पन्तको नाममा खुल्ला पत्र लेखेका छन् । यस्तो छ खुल्ला...बाँकी
DHO Jajarkot Jajarkot ोबवबचपयत
यतिबेला भारत र नेपाल कोरोना महामारीको दोस्रो लहरका कारण आक्रान्त छन् । दैनिक लाखौंको संक्रमण र हजारौंको मृत्यु भारतको पछिल्लो एक महिना यताको नियति हो । नेपालमा पनि दैनिक करीब १० हजारको हाराहारीमा संक्रमित र...बाँकी
DHO Jajarkot Jajarkot
स्वास्थ्य सामाग्री र औषधी ढुवानीमा बारेकोट गाउँपालिकालाई विश्व खाद्य कार्यक्रमले सहयोग गरेको छ । काठमाडौंमा खरिद गरिएको स्वास्थ्य सामाग्री र औषधी ढुवानीमा गाउँपालिकालाई विश्व खाद्य कार्यक्रमले सहयोग गरेको हो । कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण...बाँकी
barekotmun.gov.np Jajarkot
छेडागाड नगरपालिकामा अबसर परियोजनाले ८८ लाख भन्दा बढिको खाद्य सामाग्री सहितको राहत बितरण गरेको छ । कोभिड–१९ को प्रभावले खाद्य असुरक्षित (विपन्न) ८२२ घरधुरीलाई परियोजनाले खाद्य सामाग्री सहितको राहत बितरण गरेको हो । सेभ द...बाँकी
Chhabi Panta chhedagadmun.gov.np Jajarkot
जिल्लामा २४ घण्टाको समयमा २२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, १४ जना सक्रिय संक्रमित थपिएका छन् । जिल्ला प्रशासन कार्यालयले बुधबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणका अनुसार हालसम्म जिल्लामा कोरोना भाईरस...बाँकी
barekotmun.gov.np bherimun.gov.np chhedagadmun.gov.np DPO Jajarkot Jajarkot tribeninalgaadmun.gov.np
कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार र बिपद व्यवस्थापन सम्बन्धि मंगलबार सर्बपक्षिय भर्चुवल समन्वयात्मक बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाको अध्यक्षतामा प्रतिनीधि सभा सदस्य शक्तिबहादुर बस्नेतको बिशेष आतिथ्यतामा भर्चुवल...बाँकी
Jajarkot जिल्ला प्रशासन कार्यालय जाजरकोट
बारेकोट गाउँपालिकालाई ईन्जिनियर पदम थापाले १० वटा बेड सहयोग हस्तान्तरण गरेका छन । कोभिड–१९ को संक्रमणलाई रोकथाम, नियन्त्रण तथा उपचारमा गाउँपालिकालाई मद्दत गर्न ईन्जिनियर थापाले मंगलबार १० वटा बेड हस्तान्तरण गरेका हुन् । नलगाड हाईड्रोपावर...बाँकी
barekotmun.gov.np Jajarkot
२४ घण्टाको समयमा जाजरकोट जिल्लामा ४७ जनालाई कोरोना पुष्टी भएको छ भने, २० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । सोमबार कोरोना सन्चो भएर डिस्चार्ज हुनेको संख्या ४५४ जना रहेको जाजरकोटमा मंगलबार ४७४ पुगेको छ...बाँकी
bherimun.gov.np chhedagadmun.gov.np Jajarkot junichaandemun.gov.np tribeninalgaadmun.gov.np
जुनिचाँदे गाउँपालिकाले कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि ३६ लाखको औषधी र स्वास्थ्य सामाग्री खरिद गरेको छ । स्वास्थ्य शाखाको निशर्त तर्फ बिनियोजित रकमबाट एसबिए तालिम र सुरक्षित गर्भपतन तालिमका लागि छुट्याइएको बजेटलाई...बाँकी
Jajarkot junichaandemun.gov.np
नेत्र विक्रम चन्द (विप्लब) नेतृत्व रहेको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी, जाजरकोटले स्वास्थ्य सेवा कार्यालय, जाजरकोटलाई सहयोग गरेको छ । ३० वटा अक्सिजन सिलिण्डर रिफिलिङ्ग गर्न स्वास्थ्य सेवा कार्यालयलाई अखिल क्रान्तिकारी, जाजरकोटले...बाँकी
DHO Jajarkot Jajarkot