News Portal

गृहपृष्ठ # Jajarkot

जाजरकोटमा २४ घण्टामा ३६ जना कोरोना मुक्त, ४६ जना सक्रमित थपिए

जाजरकोट जिल्लामा २४ घण्टाको समयमा ३६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ४६ जना संक्रमित थपिएका छन् । जिल्लामा सोमबार सक्रिय संक्रमितको संख्या ५९५ जना रहेको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ । ११...बाँकी

कोरोना उपचारको फ्रन्ट लाईनमा पत्रकार बद्री पन्त

कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा जसरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरु दिनरात खटिरहेका छन् । त्यसैगरी जाजरकोटका पत्रकार बद्री पन्त पनि कोरोना रोकथाम, नियन्त्रण र उपचारमा दिनरात खटिरहेका छन् । रेडियो नेपाल र सगरमाथा...बाँकी

भेरीमा २४ घण्टाको समयमा ८६ जनाले कोरोना जिते, १६ जना संक्रमित थपिए

जिल्लाको भेरी नगरपालिकामा आईतबार ८६ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन् । १६ जना नयाँ संक्रमित थपिएका छन् । जिल्ला स्थित कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटा लगाएत...बाँकी

सेभ र पाँचतारा युवा संरक्षक मञ्चद्धारा स्वास्थ्य सेवा कार्यालयलाई झण्डै ६ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले स्वास्थ्य सेवा कार्यालयलाई आईतबार झण्डै ६ लाखको स्वास्थ्य सामाग्री हस्तारण गरेको छ । कोभिड-१९ को संक्रमणलाई रोकथाम, नियन्त्रण तथा उपचार गर्न सेभ द चिल्ड्रेन र पाँचतारा...बाँकी

जाजरकोटमा २४ घण्टामा १७ जनाले कोरोना जितेर घर फर्के

जाजरकोट जिल्लामा २४ घण्टाको समयमा १७ जनाले कोरोना जितेर घर फर्केका छन् । भने, १६ जना सक्रिय संक्रमित थप भएका छन् । जिल्ला प्रशासन कार्यालयले ११ चैत २०७६ देखि ८ जेठ २०७८ सम्मको सनिबार प्रकाशन...बाँकी

जाजरकोटमा सक्रिय संक्रमित ५८७ जना

जाजरकोट जिल्लामा सुक्रबार सक्रिय कोरोना संक्रमितको संख्या ५८७ जना पुगेको छ । हालसम्म जिल्लामा ४०१ जनाले कोरोना जितेर घर पर्कका छन् भने, थप उपचारको लागि ६ जनालाई जिल्ला भन्दा बाहिर रिफर गरिएको छ । २...बाँकी

जनस्वास्थ, खाना र खेतीपाती केन्द्रित बजेट ल्याउन कर्णाली प्रदेश सरकारलाई खाद्यका लागि कृषि अभियानको सुझाव

खाद्यका लागि कृषि अभियानका अभियान्ताहरुले कर्णाली प्रशेश सरकारलाई बिहिबार सुझाब दिएका छन् । प्रदेश योजना आयोग मार्फत प्रदेश सरकारलाई दिएको लिखित सुझाब कर्णाली प्रदेश सरकारको आ.व. २०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेटमा समेटिनु पर्ने...बाँकी

जाजरकोटमा सक्रिय कोरोना संक्रमित ५४२ जना

जाजरकोट जिल्लामा बिहिबार सक्रिय कोरोना संक्रमित ५४२ जना पुगेका छन । भने, ३८९ जनाले कोरोना जितेर घर फर्केका छन् । जिल्ला प्रशासन कार्यालयले बिहिबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरण अनुसार हालसम्म ६ जनालाई...बाँकी

जाजरकोटमा कोरोना संक्रमितहरुको उपचारमा थप व्यवस्थापन

जाजरकोटमा कोभिड–१९ संक्रमितहरुको उपचारमा थप व्यबस्थापन गर्न थालिएको छ । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणले तिब्र रुप लिन थालेपछि उपचार व्यवस्थापन थप गर्न लागिएको हो । सदरमुकाम खलंगामा रहेको जिल्ला अस्पताललाई कोभिड–१९ उपचार अस्पतामा विकास...बाँकी

कोरोना नियन्त्रण तथा उपचारमा पुर्वमन्त्री बस्नेतले गरे रकमान्तर

प्रतिनीधि सभा सदस्य तथा पुर्बमन्त्री शक्तिबहादुर बस्नेतले कोभिड–१९ नियन्त्रण तथा उपचारको लागि रकमान्तर गरेका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत निर्देशक समितिले बिनियोजन गरेको बजेटलाई कोरोना रोकथाम, नियन्त्रण तथा उपचार गर्न साँसद बस्नेतले...बाँकी