News Portal

गृहपृष्ठ # Jajarkot

त्रिवेणी युवा क्लवद्धारा बिपन्न नागरिकलाई मास्क वितरण

नलगाड नगरपालिका–७ दल्लीमा रहेको त्रिवेणी युवा क्लवले बिपन्न परिवारका सदस्यलाई मास्क बितरण गरेको छ । तिब्र रुपमा फैलिदै गएको कोभिड–१९ को संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न त्रिवेणी युवा क्लबले बिपन्न परिवारका सदस्यहरुलाई मास्क बितरण गरेको...बाँकी

प्रदेश सरकारसंग दक्ष जनशक्ति माग गर्ने जिल्ला संकट व्यवस्थापन समितिको निर्णय

जिल्ला अस्पताल जाजरकोटमा प्राप्त उच्च निर्भरता इकाईका आबश्यक सामाग्री सहितको भेन्टिलेटरको संचालन तथा व्यवस्थापन गर्न तालिम प्राप्त दक्ष जनशक्तिको माग गर्ने जिल्ला संकट व्यवस्थापन समितिले निर्णय गरेको छ । बिहिबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको...बाँकी

भरपर्दो टेलिफोन सेवा नहुदा जिल्लामा कारोना संक्रमणको रिपोर्ट संकलन गर्न कठिनाई

कोभिड–१९ को नयाँ भेरिएन्ट सहितको दोस्रो लहर चलेपछि जिल्लामा संक्रमित विरामीहरुको संख्या दैनिक तीन दर्जन भन्दा बढि बिरामीहरु थपिन थालेका छन् । सिमित साधन स्रोत र जनशक्तिका आधारमा गरिएको पहिचानबाट दैनिक तीन दर्जन भन्दा बढि...बाँकी

जाजरकोटमा सोमबार २ जना कोरोना मुक्त, १२ जनालाई पुष्टी, संक्रमितको संख्या पुग्यो २०९

जाजरकोट जिल्लाका बिभिन्न ठाउँमा सोमबार गरिएको परिक्षणबाट १२ जनालाई कोरोना पुष्टी भएको छ भने, २ जना कोरोना मुक्त भएका छन् । कोरोना भाइरसको दोस्रो लहर चले पश्चात जिल्लामा संक्रमितहरुको संख्या २ सय ९ जना पुगेको...बाँकी

जाजरकोटमा हत्याको आरोपमा एक जना पक्राउ

हत्याको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुशे गाउँपालिका–९ चौराटाका राजेन्द्र सुनार रहेको प्रहरीले जानकारी दिएको छ । राजेन्द्रको कुटाईले घाइते भएका बारेकोट गाउँपालिका–४ जिरीका २५ बर्षका टकेन्द्र सार्कीलाई नेपालगञ्ज लिने...बाँकी

जाजरकोटमा कोरोना संक्रमितको संख्या १९७ पुग्यो

जाजरकोट जिल्लामा कोभिड–१९ संक्रमितहरुको संख्या १ सय ८७ पुगेको छ । आईतबार जिल्ला अस्पताल, नलगाड, छेडागाड र शिवालयमा गरिएको परिक्षणबाट ५३ जनालाई कोरोना पुष्टी भएपछि संक्रमितको संख्या १ सय ९७ पुगेको हो । आईतबार जिल्ला...बाँकी

बिरामी चेकजाँच गर्न छोडेर नगर अस्पताल बन्द गरेर भागे डाक्टर

बिरामीहरुको चेकजाँच गर्न छोडेर छेडागाड नगर अस्पताल बन्द गरेर डाक्टर भागेका छन् । जिल्ला प्रशासन कार्यालय, जाजरकोटद्धारा जिल्लामा गरिएको लकडाउन (निषेधाज्ञा) को कारण देखाएर नगर अस्पताल बन्द गरेर डाक्टर भागेका हुन् । छेडागाड नगर अस्पतालमा...बाँकी

जाजरकोटमा कोरोना संक्रमितको संख्या १४२ पुग्यो

नयाँ भेरिएन्ट सहितको कोभिड–१९ को दोस्रो लहर पश्चात जाजरकोट जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ४२ पुगेको छ । भेरी नगरपालिकाको स्वास्थ्य शाखाले सनिबार स्याउलीबजारमा गरेको एन्टीजेन परिक्षणपछि जिल्लामा संक्रमितहरुको संख्या १ सय ४२ पुगेको...बाँकी

अज्ञात रोगले कुशेमा २ बालकको मृत्यु

कुशे गाउँपालिका–८ औलरीजामा अज्ञात रोगले २ बालकको मृत्यु भएको छ । ज्वरो आउने, पहिलो रंगको बान्ता गर्ने लक्षण सहितको रोगले २ जना बालकको मृत्यू भएको हो । कुशे–८ औलरीजामा बिहिबार राती १ जना र शुक्रबार...बाँकी

जाजरकोटमा ३० जनालाई कोरोना पोजेटिभ, संक्रमितको संख्या १२६ पुग्यो

जाजरकोटमा शुक्रबार गरिएको परिक्षणबाट ३० जनालाई कोरोना पुष्टी भएको छ । जिल्लामा संक्रमित विरामीहरुको संख्या १ सय २६ पुगेको छ भने, एक जना सन्चो भएर डिस्चार्ज भएका छन् । जिल्लामा अब सक्रिय संक्रमित विरामीको संख्या...बाँकी