News Portal

गृहपृष्ठ # Jajarkot

जाजरकोटमा कोरोना संक्रमितको संख्या ९६, एक जना डिस्चार्ज

जाजरकोट जिल्लामा नयाँ भेरिएन्ट सहितको कोराना भाइरस संक्रमितको संख्या ९६ जना पुगेको छ भने, एक जना सन्चो भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले सुक्रबार बिहान ६ बजे तयार पारेको रिपोर्ट अनुसार जाजरकेटमा...बाँकी

चट्याङ्ग लागेर शिवालयमा छेडागाडका एक जनाको मृत्यु

चट्याङ्ग लागेर बिहिबार शिवालयमा छेडागाडका एक जनाको मृत्यु भएको छ । खराब मौसममा बाटोमा हिडिरहेको बेला चट्याङ्ग लागेर मृत्यु भएको हो । चटयाङ्ग लागेर मृत्यु हुनेमा छेडागाड नगरपालिका–१२ का २६ बर्षिय गणेश बुढा रहेको जिल्ला...बाँकी

१० जनालाई कोरोना पुष्टी, जिल्लामा संक्रमितको संख्या ६६ पुग्यो

जाजरकोटमा बुधबार १० जनालाई कोरोना पुष्टी भएको छ । जिल्लामा कोरोना संक्रमित बिरामीहरुको संख्या ६६ जना पुगेको छ । बुधबार शिवालयको छेडाबजार र जिल्ला अस्पतालमा गरिएको एन्टीजेन परिक्षणबाट १० जनालाई कोराना पुष्टी भएको हो ।...बाँकी

जाजरकोटमा ७ जनालाई कोरोना पुष्टी, जिल्लामा संक्रमितको संख्या ५६ पुग्यो

जाजरकोटमा मंगलबार २५ जनामा गरिएको परिक्षणबाट ७ जनालाई कोरोना पुष्टी भएको छ । जिल्ला अस्पताल जाजरकोटमा गरिएको एन्टीजेन परिक्षणबाट २५ जनामा ६ जनालाई कोरोना पुष्टी भएको हो । मंगलबार गरिएको परिक्षणबाट ७ जनालाई कोरोना पुष्टी...बाँकी

राष्ट्रिय जनगणना–२०७८ दुई चरणमा पुरा हुने

दोस्रो चरणको कोभिड–१९ को संक्रमणले यतिवेला नेपाल भयवित भएको छ । कोरोनाको बढ्दो संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न सरकारले देशका ठुला शहर तथा कोरोना प्रभावित जिल्लाहरुमा निशेधाज्ञा जारी गरेको छ । तर, सरकारले नै संचालन...बाँकी

जाजरकोटमा सोमबार गरिएको परिक्षणबाट ३३ जनालाई कोरोना पुष्टी

जाजरकोटमा सोमबार ८९ जनालाई गरिएको परिक्षणबाट ३३ जनालाई कोरोना पुष्टी भएको छ । भेरी नगरपालिकाको स्वास्थ्य शाखा र जिल्ला स्वास्थ्य सेवा कार्यालयले गरेको परिक्षणबाट ३३ जनालाई कोरोना पुष्टी भएको हो । नगर स्वास्थ्य शाखाले भेरी...बाँकी

जाजरकोट जिल्लासंग ज्वालाराज शाहीकाे आत्मियता

ज्वालाराज शाही खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, जाजरकोटका प्रमुख हुन् । जाजरकोट जिल्लासंग शाहीको बेग्लै खालको आत्मियता जोडिएको छ । सरकारी जागिरको ३० बर्षेे सेवा पुरागरी सकेका शाही लोकसेवा आयोगको सिफारिसमा २०४७ सालमा पहिलो...बाँकी

कोरोना भाईरसको संक्रमणबाट नागरिकलाई जोगाउन प्रहरीको घरदैलो कार्यक्रम

विश्व व्याधी कोराना भाइरस तथा कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्धि सचेतनामुलक सन्देश प्रबाह गर्न जिल्ला सदरमुकाम खलंगामा घरदैलो कार्यक्रम संचालन भएको छ । मालिका सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र जाजरकोटको आयोजनामा सचेतनामुलक...बाँकी

बाल अभियन्ताको सक्रियतामा छेडागाडमा रोकिए बाल बिबाह

बाल अभियान्ताको सक्रियतामा छेडागाड नगरपालिकामा हुन लागेका बाल बिबाह रोकिएका छन् । उमेर नपुगेका युवा युवतीले भागेर बिबाह गर्न लागेको थाहापाएपछि बाल अभियान्ताले बाल बिबाहलाई रोकेका हुन् । छेडागाड नगरपालिका–७ र ८ का वडा बाल...बाँकी

नेपाल बार एशोसिएसन जाजरकोट अध्यक्षमा प्रकाश कुमार शाही

बिद्वान कानुन ब्यबसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसन, जाजरकोट अध्यक्षमा अधिबक्ता प्रकाश कुमार शाही सर्बसहम चयन भएका छन् । नेपाल बार एशोसिएसन, जाजरकोटको सुक्रबार सम्पन्न जिल्ला अबिधेशनले शाहीलाई अध्यक्षमा सर्बसहम चयन गरेको हो । शाही...बाँकी