News Portal

गृहपृष्ठ # Jajarkot

जाजरकोटमा ४१ वटा वनमा आगलागी

जाजरकोटका ३८ सामुदायिक वन र तीन वटा राष्ट्रिय वनमा आगलागी भएको छ । जिल्लाका अधिकांश सामुदायिक र राष्ट्रिय वन डढेलोले सखाप पारेको छ । डढेलोको कारण वन क्षेत्र यतिवेला उजाड भएको निमित्त डिभिजन प्रमुख चित्रन...बाँकी

राष्ट्रिय परिचय–पत्रका लागि जाजरकोटमा चार हजार बढीको विवरण दर्ता

जाजरकोट जिल्लामा राष्ट्रिय परिचय–पत्रका लागि चार हजार बढी नागरिकको विवरण संकलन तथा दर्ता भएका छन । जिल्ला प्रशासन कार्यालयबाट गत साउनदेखि सञ्चालन भएको कार्यक्रममा नागरिकले आफ्नो विवरण दर्ता गराएका हुन । सदरमुकामबाटै परिचय–पत्रको विवरण दर्ता...बाँकी

मटेलाको पुल र खलंगाका कलधारा

विक्रम सम्बत् १९८० सालमा मटेलास्थित भेरी नदीमा बनेको पुलले रुकुम र जाजरकोटलाई मात्र जोडेको छैन, यस पुलले केन्द्र सरकार र जाजरकोटलाई समेत ऐतिहासिक रुपमा जोड्ने काम गरेकोे छ । जाजरकोटी राजा जंगबहादुर शाहका कान्छा छोेरा...बाँकी

खलंगाको लाखेनाच, लोक पर्व

नाचगान, क्यारिकेचर, र विभिन्न सामाजिक लोक परम्परा र सँस्कृतिहरुको दुरुस्तै झल्को दिने लाखे नाँच जाजरकोटको एउटा महत्वपुर्ण लोक पर्व हो । जाजरकोटका २१ औं राजा उपेन्द्रविक्रम शाहको पालादेखि खलंगामा लाखे नाचको सुरुवात गरिएको हो ।...बाँकी

अलिखित ईतिहासमा प्राचीन बौद्ध स्तुभ

कर्णाली प्रदेशको छेडागाड नगरपालिका–८ घोगीको प्राचीन बौद्ध स्तुभको कुनै लिखित ईतिहास फेला परेको छैन । हाल उक्त स्तुभका जानकार कोहीपनि नहुदा प्राचीन बौद्ध स्तुभ अलिखित ईतिहासमा सिमित छ । जीर्ण अवस्थामा रहेको प्राचीन बौद्ध स्तुभको...बाँकी

छेडागाडका पर्यटकीय स्थल

नेपालको राजनैतिक परिवर्तन पश्चात भएको राज्य पुनर्संरचना आयोगको सिफारिसमा जाजरकोट जिल्लाको पश्चिमी क्षेत्रमा रहेका साविकका कार्कीगाउँ, झाप्रा, पजारु, सुवानाउली, दशेरा र साल्मा सहित ६ वटा गाविसको भुगोल र जनसंख्या जोडेर हाल छेडागाड नगरपालिकाको स्वरुप प्रदान...बाँकी