News Portal

गृहपृष्ठ # Jajarkot

कोरोना गन्थन

फेसबुकमै हो भेटेको, फेसबुकमै हो पढेको । दशै आउदा ‘गाउँ’ कुद्नु पर्ने, कोरोना आउदा गाउँ जानु पर्ने । आपत पर्दा गाउँ नै हिँड्नु पर्ने । विपत पर्दा नी गाउँ नै पुग्नु पर्ने । तब, यो...बाँकी

जाजरकोटमा ७०८ जना कोरोना संक्रमित, ३०० जना कोरोना मुक्त

जाजरकोट जिल्लामा हालसम्म ७०८ जनालाई कोरोना संक्रमण भएको बिबरण जिल्ला प्रशासन कार्यालय, जाजरकोटले सार्बजनिक गरेको छ । आईतबार सार्बजनिक गरेको बिबरणकानुसार ३०० जना कोरोना सन्चो भएर घर फर्केका छन् भने, हाल जिल्लामा सक्रिय संक्रमित ३९८...बाँकी

जाजरकोटमा जेठ १५ गतेसम्म निषेधज्ञा

जाजरकोटमा आगामी जेठ १५ गतेसम्म निषेधाज्ञा (लकडाउन) थप गरिएको छ । विश्वलाई प्रभावित बनाई रहेको नयाँ भेरियन्टको कोभिड–१९ कोे संक्रमणले तिव्र रुप लिन थालेपछि यसको रोकथाम तथा नियन्त्रण गर्न निषेधाज्ञालाई जेठ १५ गतेसम्म थप गरिएको...बाँकी

भेरी नगरपालिकामा दुई दिनको तलबबाट कोरोनाको औषधी ब्यबस्थापन

जाजरकोटको भेरी नगरपालिकाले जनप्रतिनीधि, शिक्षक र कर्मचारीहरुको तलबबाट कोरोनाको औषधी ब्यबस्थापन गर्ने भएको छ । नगरसभाबाट कोराना सम्बन्धि बिनियोजन बजेटले नपुग्ने भएपछि जनप्रतिनीधि, शिक्षक र कर्मचारीहरुको दुई दिनको तलब, सुबिधाबाट नगरपालिकाले कोरोनाको औषधी ब्यबस्थापन गर्ने...बाँकी

जाजरकोटमा कोरोना संक्रमितको संख्या ३३७ बाट ३०५ मा झ¥यो

जाजरकोटमा कोरोना संक्रमितहरुको संख्या बिहिबार ३३७ जनाबाट ३०५ मा झरेको छ । ३७ जना बिरामीहरु सन्चो भएर बिहिबार घर फर्केपछि ३३७ जना सक्रिय संक्रमितहरुको संख्या घटेर ३०५ मा पुगेको हो । जिल्लामा संक्रमितहरु सन्चो भएर...बाँकी

जाजरकोटमा कोरोना सक्रिय संक्रमित ४३०

नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको दोस्रो लहरले जाजरकोटमा व्यापक रुप लिएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या बुधबार बिहानसम्म ४ सय ३० जना पुगेको छ । संक्रमणको दोस्रो लहर चले पश्चात जिल्लाका विभिन्न ठाउँमा गरिएको...बाँकी

भेरी नगरपालिकाको दारखोलामा पक्की पुल निर्माण

भेरी नगरपालिकाको दारखोलामा पक्की पुल निर्माण भएको छ । भेरी नगरपालिकाद्धारा बिनियोजन बजेटबाट दारखोलामा पक्की पुल निर्माण गरिएको हो । खलंगा–पाँचकाटिया–जुम्ला सडक खण्ड अन्तरगत भेरी नगरपालिका–२ दारखोलामा मोटरेवल पुल नभएपछि बर्षातमा गाडी तथा नागरिकलाई वारपार...बाँकी

जाजरकोटमा सरसफाई तथा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

जिल्लाका सबै स्थानीय तह, सुरक्षा निकायका व्यारेकमा सरसफाई तथा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ । जिल्ला स्थित खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिद्धारा उक्त सामाग्रीहरु जिल्लाका सबै पालिका र सुरक्षा निकायका व्यारेकमा हस्तान्तरण गरिएको...बाँकी

त्रिवेणी युवा क्लवद्धारा बिपन्न नागरिकलाई मास्क वितरण

नलगाड नगरपालिका–७ दल्लीमा रहेको त्रिवेणी युवा क्लवले बिपन्न परिवारका सदस्यलाई मास्क बितरण गरेको छ । तिब्र रुपमा फैलिदै गएको कोभिड–१९ को संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न त्रिवेणी युवा क्लबले बिपन्न परिवारका सदस्यहरुलाई मास्क बितरण गरेको...बाँकी

प्रदेश सरकारसंग दक्ष जनशक्ति माग गर्ने जिल्ला संकट व्यवस्थापन समितिको निर्णय

जिल्ला अस्पताल जाजरकोटमा प्राप्त उच्च निर्भरता इकाईका आबश्यक सामाग्री सहितको भेन्टिलेटरको संचालन तथा व्यवस्थापन गर्न तालिम प्राप्त दक्ष जनशक्तिको माग गर्ने जिल्ला संकट व्यवस्थापन समितिले निर्णय गरेको छ । बिहिबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको...बाँकी