News Portal

गृहपृष्ठ # Jajarkot

२४ घण्टाको समयमा बारेकोटमा २ जना डिस्चार्ज

बारेकोट गाउँपालिकामा २४ घण्टाको समयमा २ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १ जना महिला र १ जना पुरुष रहेका छन् । २४ घण्टाको समयमा ३२ जनालाई गरिएको परीक्षणबाट कसैलाई पनि...बाँकी

नलगाडमा बिहिबार ६ जनालाई कोरोना पुष्टि, १ जना डिस्चार्ज

नलगाड नगरपालिकामा बिहिबार ६ जनालाई कोरोना पष्टि भएको छ । एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट ६ जनालाई कोरोना पुष्टि भएको हो । बिहिबार नलगाडमा १ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । बिहिबार ८ जनालाई गरिएको...बाँकी

जिल्ला अस्पताल जाजरकोटमा एक जना संक्रमितको मृत्यु

जाजरकोट जिल्ला अस्पतालमा एक जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ । झण्डै १२–१४ दिन पहिलादेखि जिल्ला अस्पतालमा उपचार गराई रहेका संक्रमितको शुक्रबार बिहान १० बजे मृत्यु भएको हो । उपचारका क्रममा मृत्यु हुने संक्रमितमा...बाँकी

जाजरकोटमा २४ घण्टाको समयमा २४ जनालाई कोरोना पुष्टि, १५ जना डिस्चार्ज

जाजरकोट जिल्लामा २४ घण्टाको समयमा गरिएको परीक्षणबाट २४ जनालाई कोरोना पुष्टि भएको छ भने, १५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । २४ घण्टाको समयमा ३३ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट २४ जनालाई कोरोना पुष्टि भएको...बाँकी

जिल्ला अस्पतालबाट रिफर भएका एक संक्रमितको सुर्खेतमा मृत्यु

जाजरकोट जिल्ला अस्पतालले रिफर गरेका एक संक्रमितको सुर्खेत कालागाउँ स्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभएर एक हप्ता पहिला प्रदेश अस्पतालमा रिफर गरिएका संक्रमितको प्रदेश अस्पताल सुर्खेतमा बुधबार मृत्यु भएको...बाँकी

राष्ट्रिय स्वास्थ्यकर्मी संघको स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले बिहिबार जाजरकोट जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल र स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ । १६ औं स्थापना दिवसको अबसरमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, जाजरकोटले जिल्ला अस्पतालमा उपचार गराई रहेका बिरामीहरुलाई...बाँकी

जाजरकोटमा हालसम्म एक हजार ५७ जनाले कोरोना जिते, ४१८ जना सक्रिय संक्रमित

जाजरकोट जिल्लामा हालसम्म एक हजार ५७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज भएका एक हजार ५७ जनाको संख्या ११ चैत २०७६ देखि २६ जेठ २०७८ सम्मको हो । पिसीआर र एन्टीजेन विधिबाट...बाँकी

बारेकोटमा ९ जना डिस्चार्ज, २ जनालाई कोरोना पुष्टि

बारेकोट गाउँपालिकामा बुधबार ९ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, २ जनालाई कोरोना पुष्टि भएको छ । बुधबार ४ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट २ जनालाई कोरोना पुष्टि भएको हो । बुधबार कोरोना पुष्टि हुनेमा...बाँकी

भेरीमा ५२० जना डिस्चार्ज, ५६ जना सक्रिय संक्रमित

नयाँ भेरियन्ट सहितको दोस्रो लहरमा कोरोना पुष्टि भएकाहरु मध्ये भेरी नगरपालिकामा बुधबारसम्म ५२० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ५६ जना सक्रिय संक्रमित रहेका छन् । कोभिड–१९ को दोस्रो लहरमा पिसीआर र एन्टीजेन बिधिबार...बाँकी

नलगाडमा हालसम्म ९४ जनालाई कोरोना पुष्टि, ४० जना डिस्चार्ज

नलगाड नगरपालिकामा हालसम्म ९४ जनालाई कोरोना पुष्टि भएको छ भने, ४० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । कारोना संक्रमणको दोस्रो लहरमा नलगाड नगरपालिकामा मंगलबारसम्म ९४ जनालाई कोरोना पुष्टि भएको हो भने, ४० जना डिस्चार्ज...बाँकी