Hamro Sanchar

नेकपा एमाले जाजरकोट अध्यक्षमा नरेन्द्र कुमार शाही विजयी

April 10, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
जाजरकोट नेकपा एमाले जाजरकोट अध्यक्षमा नरेन्द्र शाही विजयी भएका छन् । नेतृत्व छनौटको पार्टी आन्तरिक निर्वाचबाट शाही अध्यक्ष पदमा निर्वाचित भएका हुन् । जिल्लाको नेतृत्व छनौटका लागि गरिएको आन्तरिक निर्वाचनमा बहालवाला अध्यक्ष खिम बहादुर शाहीलाई...बाँकी

पार्टी नेतृत्व छनौट गर्न नेकपा एमाले, जाजरकोट चुनावी मैदानमा

April 8, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
जाजरकोट नेकपा एमाले, जाजरकोटको सातौं जिल्ला अबिधेशनको बन्द सत्र चलिरहेको छ । नेतृत्व चयनको प्रक्रियामा सहमति जुट्न नसकेपछि निर्वाचन हुने भएको छ । अध्यक्ष पदका लागि बहालवाला अध्यक्ष खिम बहादुर शाही र युवा नेता नरेन्द्र...बाँकी

नेकपा एमाले जाजरकोटको सातौं जिल्ला अधिवेशन सुरु

April 7, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
अध्यक्ष पदमा तीन शाहीको प्रतिष्पर्दा हुदै जाजरकोट नेकपा एमाले, जाजरकोटको सातौं जिल्ला अधिवेशन आइतबारदेखि सुरु भएका छ । सुरु भएको अधिवेशनमा अध्यक्ष पदको लागी तीन शाहीले दावी गरेका छन् । पार्टी विधानले गरेको व्यवस्था अनुसार...बाँकी

नेकपा (माओवादी) ले सम्पन्न गर्यो सात नम्बर व्युरोको प्रशिक्षण

April 3, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
जाजरकोट नवगठित नेकपा (माओवादी ले सात नम्बर व्युरोको प्रशिक्षण सम्पन्न गरेको छ । बाँकेको कोहलपुरमा नवगठित नेकपा (माओवादी) ले सात नम्बर व्युरोको राजनीतिक तथा बैचारिक प्रशिक्षण सम्पन्न गरेको हो । नवगठित नेकपा (माओवादी) ले कर्णाली...बाँकी

नेकपा एमाले जाजरकोटले सार्वजनिक ग¥यो सातौ जिल्ला अधिवेशनको लोगो

April 2, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
जाजरकोट नेकपा एमाले जाजरकोटले सातौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर नेकपा एमाले जाजरकोटले सातौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको हो । प्रचार विभागको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा जिल्ला...बाँकी

अति पीडित कमान खड्काको प्राथमिकतामा

December 11, 2023 | Posted by Digital Sanchar |  अर्थ, मुख्य समाचार, राजनीति, समाचार
राहत वितरणमा नेकपा (एकीकृत समाजवादी) जाजरकोट अध्यक्ष कमान बहादुर खड्काले अति पीडितलाई पहिलो प्राथमिकतामा राखेका छन् । मृतकका परिवार, सुत्केरी तथा गर्भवति महिला, जेष्ठ नागरिक, भौगलिक विकटता र आर्थिक रुपमा विपन्न नागरिकलाई अध्यक्ष खड्काले राहत...बाँकी

‘प्रचण्ड’ को नेतृत्वमा राष्ट्रिय सहमति अहिलेको आबश्यकता होः महासचिव गुरुङ्ग

December 6, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ्गले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ को नेतृत्वमा राष्ट्रिय सहमति अहिलेको आबश्यकता भएको बताएका छन् । जाजरकोट जिल्ला सदरमुकाम खलंगामा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव गुरुङ्गले...बाँकी

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको आयोजनामा सर्वपक्षीय बैठक सम्पन्न

November 25, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, महोत्सव विशेष, राजनीति, समाचार
जिल्ला सदरमुकाम खलंगामा सनिबार मोहन बैद्य “किरण” नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, जाजरकोटको आयोजनामा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । भुकम्पीय विपद विषयमा उद्दार, राहत तथा पुनःनिर्माण सम्बन्धि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, जाजरकोटको आयोजनामा सर्वपक्षीय...बाँकी

जाजरकोटमा नेकपा एमालेद्धारा स्वयमसेवक परिचालन

November 17, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
भेरी नगरपालिकाको भुकम्प प्रभावित क्षेत्र माथिल्लो थाप्लेमा नेकपा एमालेले स्वयमसेवक परिचालन गरेको छ । केन्द्रिय समितिको निर्णय अनुसार नेकपा एमालेले शुक्रबारदेखि माथिल्लो थाप्लेमा स्वयमसेवक परिचालन गरेको हो । नेकपा एमाले निकट मजदुर संगठन (जी फण्ट)...बाँकी

अभियानले नेतालाई गतिशिल बनाएको छः–ईन्चार्ज शर्मा

October 14, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
१५१ जनाले पार्टी प्रवेश पार्टी सदस्यता ७८४ नविकरण, १०९ वितरण ४४२५ घरधुरीका २१४९९ जनासंग अन्तरक्रिया तथा सुझाव संकलन जनश्रमदानद्धारा २२ वटा योजना निर्माण, मर्मत तथा सरसफाई नेकपा (माओवादी केन्द्र) ले देशव्यापी रुपमा संचालन गरेको जनतासंग...बाँकी