बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय उद्घाटन

बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय बुधबार उद्घाटन गरिएको छ । गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ घ्याल्चोकस्थित सिउरेनटारमा बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय उद्घाटन गरिएको हो । बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालयको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले...बाँकी