अखिल नेपाल खेलकुद महासंघ जाजरकोट अध्यक्षमा धिरेन्द्र सिंह

जाजरकोट
नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल खेलकुद महासंघ जाजरकोटको अध्यक्षमा धिरेन्द्र सिंह सर्वसम्मत चयन भएका छन् । शुक्रबार जिल्ला सदरमुकाम खलंगामा सम्पन्न प्रथम जिल्ला सम्मेलनले सिंहलाइ अखिल नेपाल खेलकुद महासंघ जाजरकोटको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । ...विस्तृतमा