–टक बहादुर घर्ती (मुनाल) गत (२०७९) निर्वाचनमा गठबन्धनबाट मेयरमा डम्वर रावत नविन र उप–मेयरमा सरिता सिहं दुवै जनालाई नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसबाट भारी बहुमतले निर्वाचित गरेका थियौं । दुखःद घटना । २०८० साल कार्तिक १७ गते मध्ये राति निर्वाचित पश्चात डेढ बर्ष बित्न नपाउदै बिनासकारी जाजरकोट भुकुम्पले नलगाड...
देवका लामिछाने (सोभा) नलगाड नगरपालिका–५, जाजरकोट घटना भक्खरकै जस्तो लाग्छ । स्मृतिमा मोवाइलको स्क्रीन स्कोरिङ्ग भएर आउछ । जतिवेला मैले एक बर्षको छोरीलाइ छोडेर भुमिगत राजनीतिमा पूर्णकालिन भएकी थिए । हुनत मैले २०५० सालदेखिनै सल्यान जिल्लाको जनता मावि रागेचौरको विद्यार्थी जीवनबाटै राजनीतिक यात्राको सुरुवात गरिसकेकी थिए । जनता मावि रागेचौरको...
जाजरकोट प्रमुख जिल्ला अधिकारीको सरुवाको बिषयमा जाजरकोटका नागरिक संस्थाहरुले विज्ञप्ती निकालेका छन् । पदस्थापन भएको चार महिना पुरा हुन नपाउदै गृहमन्त्रालयले बिहिबार जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाइ गृहमन्त्रालयमा सरुवा गरेपछि जिल्लाका नागरिक संस्थाहरुले विज्ञप्ती निकालेका हुन् । जिल्लामा रहने नेपाल सरकारको आधिकारिक प्रतिनीधि प्रमुख जिल्ला अधिकारीलाइ चार–चार महिनामा...