जाजरकोट दलित बालबालिका तथा युवायुवतीहरुको शैक्षिक अवस्था सुधार गर्ने भन्ने नाराका साथ एक दिवसीय अन्तक्रिया गोष्ठी नलगाडमा आयोजना गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा जाजरकोटले सञ्चालन गरिरहेको नेपाल छात्रवृत्ति कार्यक्रम परियोजना अन्तरगत दलित विद्यार्थीहरुको शिक्षमा पहुँचका लागि सहभागितामुलक योजना प्रक्रियालाई...
जाजरकोट जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित पत्रकार तथा सञ्चार माध्यमलाई प्रेस काउन्सिल नेपालले इन्टरनेटमा सहुलियत प्रदान गरेको छ । मिडिया विकास कोष अन्तरगत एक सय भन्दा बढि पत्रकार तथा सञ्चारगृहलाई प्रेस काउन्सिले इन्टरनेट शुल्क बापत ६ लाख रुपैयाँ सहयोग गरेको हो । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्य ठाकुर बेल्वासे सहितको...
जाजरकोट जाजरकोट जिल्ला सदरमुकाम खलंगामा संचालन भएको हाडजोर्नी तथा नसा रोग उपचार शिविरबाट हाडजोर्नीका ११ जना गम्भीर विरामीको रिफर गरिएको छ । अप्रेशनका लागि ११ जना हाडजोर्नीका विरामीलाई जिल्ला भन्दा बाहिर रिफर गरिएको हो । प्राध्यापक डा. दिर्घराज आरसीले जाजरकोटमा संचालन गरेको दुई दिने निशुल्क हाडजोर्नी तथा नसा रोग उपचार...