Hamro Sanchar

जिल्ला स्तरीय संघ, प्रदेश र स्थानीय तहबिच समन्वयात्मक बैठक सम्पन्न

October 27, 2024 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, समाचार
जाजरकोट जिल्ला स्तरीय संघ, प्रदेश र स्थानीय तहबिच बृहत समन्वयात्मक बैठक सम्पन्न भएको छ । जिल्लाको विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहको अबस्था पुर्नमुल्याङ्कण गर्नुको साथै संघ, प्रदेश र स्थानीय तहहरु बीचको समन्वय तथा सहकार्यलाइ...बाँकी

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेल समक्ष जाजरकोटका राजनीतिक दलको १० बुँदे ध्यानाकर्षण

October 21, 2024 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, समाचार
जाजरकोट कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल समक्ष जाजरकोटका राजनीतिक दलले १० बुँदे ध्यानाकर्षण पत्र पेश गरेका छन् । आइतबारदेखि जाजरकोट भ्रमणमा रहेका मुख्यमन्त्री कँडेललाइ जाजरकोटका राजनीतिक दलले सोमबार १० बुँदे ध्यानाकर्षण पत्र पेश गरेका हुन्...बाँकी

अस्थायी आबासको संयुक्त अनुगमन पश्चात हस्तान्तरण

September 22, 2024 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, पत्रपत्रिका, मुख्य समाचार, समाचार
जाजरकोट भुकम्प प्रभावितका अस्थायी आबासहरुको संयुक्त अनमगनपछि हस्तान्तरण गरिएको छ । भेरी नगरपालिका वडा नं. १, ३ र ४ मा निर्माण गरिएका ३०० अस्थायी आबासको सनिबार संयुक्त अनुगमन पछि सम्बन्धित वडा र नगरपालिकालाइ हस्तान्तरण गरिएको...बाँकी

पाँचतारा युवा संरक्षक मञ्चको सामाजिक लेखा परीक्षण

September 8, 2024 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, समाचार
जाजरकोट पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले सामाजिक लेखा परीक्षण गरेको छ । सनिबार जिल्ला सदरमुकाम खलंगामा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले सामाजिक लेखा परीक्षण गरेको हो । आर्थिक बर्ष २०८०÷०८१ मा संचालन गरिएका कार्यक्रम र...बाँकी

लिस्नेगौडी धाराखर्क खानेपानी तथा सरसफाई योजनाको सार्वजनिक जनलेखा परीक्षण

August 22, 2024 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट भेरी नगरपालिका–८ को लिस्नेगौडी धाराखर्क खानेपानी तथा सरसफाई योजनाको सार्वजनिक जनलेखा परीक्षण गरिएको छ । योजनाको निर्माण कार्य सम्पन्न भएपश्चात सार्वजनिक जनलेखा परीक्षण गरिएको हो । भेरी नगरपालिका, हेल्भेटास नेपाल एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमको...बाँकी

घुम्ती व्यापारमा व्यस्त छन् दृष्टी सम्बन्धि अपाङ्गता भएका व्यक्ति

July 21, 2024 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, निर्वाचन बिशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट भेरी नगरपालिका–११ धुल्यौटाकी सिता विक पूर्ण दृष्टीविहिन अपाङ्गता हुन् । २२ बर्षकी सिता चाउचाउ, विष्कुट, चक्लेट, कापी, कलम, मोवाइलको रिचार्ज कार्ड, अगरबत्ति, साबुन, सेम्पो लगाएतका सामानहरु लिएर सबैको घरदैलोमा धाउने गरेकी छन् । झोलामा...बाँकी

दिपेन्द्र मावि कुशे–६ घरङ्गामा सार्वजनिक परीक्षण

June 14, 2024 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट कुशे गाउँपालिका–६ घरङ्गा स्थित दिपेन्द्र माध्यामिक विद्यालयमा सार्वजनिक परीक्षण गरिएको छ । सामाजिक विकास कार्यालय, जाजरकोटको आयोजनामा बुधबार दिपेन्द्र मावि कुशे–६ घरङ्गामा सार्वजनिक परीक्षण गरिएको हो । आब २०८०÷०८१ मा संचालित विद्यालय पूर्वाधार विकास...बाँकी

अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धि फारम भरी दर्ता गर्न २१ दिने सार्वजनिक सुचना प्रकाशित

May 24, 2024 | Posted by Digital Sanchar |  अर्थ, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धिको फारम भरी दर्ता गर्न २१ दिने सार्वजनिक सुचना प्रकाशित भएको छ । “अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धी जाँचबुझ आयोग” ले शुक्रबार २१ दिने सार्वजनिक सुचना प्रकाशित गरेको हो । शुक्रबार प्रकाशित...बाँकी

प्रेस काउन्सिल नेपालद्धारा भुकम्प प्रभावित पत्रकारलाइ इन्टरनेटमा सहुलियत प्रदान

April 25, 2024 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, विज्ञान/प्रविधी, समाचार
जाजरकोट जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित पत्रकार तथा सञ्चार माध्यमलाई प्रेस काउन्सिल नेपालले इन्टरनेटमा सहुलियत प्रदान गरेको छ । मिडिया विकास कोष अन्तरगत एक सय भन्दा बढि पत्रकार तथा सञ्चारगृहलाई प्रेस काउन्सिले इन्टरनेट शुल्क बापत...बाँकी

जाजरकोटकोमा हावाहुरीले लाखौको धनमाल क्षति

March 31, 2024 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट शनिबार दिउँसोको हावाहुरीले जाजरकोटको बारेकोट गाउँपालिका, नलगाड नगरपालिकामा लाखौँको धनमाल क्षति गरेको छ । हावाहुरीले बारेकोट– २, ३ र ६ नलगाड–१, २ मा क्षति पु¥याएको हो । विभिन्न सरकारी भवनका साथै भुकम्पपीडितका अस्थायी आबासहरुमा...बाँकी