Hamro Sanchar

नाबालिकालाइ छोडेर भुमिगत हुदाको क्षणलाइ सम्झदा

October 29, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, निर्वाचन बिशेष, मुख्य समाचार, विचार, समाचार
देवका लामिछाने (सोभा) नलगाड नगरपालिका–५, जाजरकोट घटना भक्खरकै जस्तो लाग्छ । स्मृतिमा मोवाइलको स्क्रीन स्कोरिङ्ग भएर आउछ । जतिवेला मैले एक बर्षको छोरीलाइ छोडेर भुमिगत राजनीतिमा पूर्णकालिन भएकी थिए । हुनत मैले २०५० सालदेखिनै सल्यान...बाँकी

प्रजिअ सरुवाको बिषयमा जाजरकोटका नागरिक संस्थाको विज्ञप्ती

October 27, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट प्रमुख जिल्ला अधिकारीको सरुवाको बिषयमा जाजरकोटका नागरिक संस्थाहरुले विज्ञप्ती निकालेका छन् । पदस्थापन भएको चार महिना पुरा हुन नपाउदै गृहमन्त्रालयले बिहिबार जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाइ गृहमन्त्रालयमा सरुवा गरेपछि जिल्लाका नागरिक संस्थाहरुले...बाँकी

समुदायको पहरेदारी बृद्धि गर्न नलगाडमा शैक्षिक सम्वाद

October 25, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट नलगाड नगरपालिकामा शैक्षिक सम्वाद सम्पन्न भएको छ । समुदायको पहरेदारीलाइ बृद्धि गर्न नलगाड नगरपालिकामा बिहिबार शैक्षिक सम्वाद सम्पन्न भएको हो । गुणस्तरीय शिक्षा प्रवद्र्धनमा समुदायको पहरेदारीलाइ बृद्धि गर्न सरोकारवाला र स्थानीय सरकार बीच खुल्ला...बाँकी

शिक्षामा दलित बालबालिका पहुँच बिस्तार गर्न जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

October 24, 2024 | Posted by Digital Sanchar |  जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट दलित बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्न जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगामा बिहिबार उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ केन्द्रिय कार्यालय काठमाडौं...बाँकी

पहाडी क्षेत्र विकास अभियानको बार्षिक साधारण सभा सम्पन्न

October 4, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट पहाडी क्षेत्र विकास अभियान, जाजरकोटको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । २०५५ सालमा स्थापना भएको पहाडी क्षेत्र विकास अभियान, जाजरकोटको १८ औं बार्षिक साधारण सभा सुक्रबार आरआर होटलको सभाहलमा सम्पन्न भएको...बाँकी

अस्थायी आबासको संयुक्त अनुगमन पश्चात हस्तान्तरण

September 22, 2024 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, पत्रपत्रिका, मुख्य समाचार, समाचार
जाजरकोट भुकम्प प्रभावितका अस्थायी आबासहरुको संयुक्त अनमगनपछि हस्तान्तरण गरिएको छ । भेरी नगरपालिका वडा नं. १, ३ र ४ मा निर्माण गरिएका ३०० अस्थायी आबासको सनिबार संयुक्त अनुगमन पछि सम्बन्धित वडा र नगरपालिकालाइ हस्तान्तरण गरिएको...बाँकी

अरिङ्गालको टोकाइबाट जाजरकोटमा एक जनाको मृत्यु

September 14, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट अरिङ्गालको टोकाइबाट बारेकोट गाउँपालिका–५ पाखा निबासी पृथ्वी विक्रम शाहीको मृत्यु भएको छ । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका शाहीलाइ उपचारको लागि नगर अस्पताल दल्ली पु¥याएपछि मृत्यु भएको हो । सुक्रबार राति १० बजे आफ्नै...बाँकी

चट्याङ्ग लागेर जाजरकोटमा एक महिलाको मृत्यु

September 14, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट चट्याङ्ग लागेर भेरी नगरपालिका–२ पोखराकी एक महिलाको मृत्यु भएको छ । चट्याङ्गले घाइते महिला उपचारका लागि जिल्ला अस्पतालमा पुर्याइ सकेपछि मृत्यु भएको हो । सनिबार बेलुका पौने ६ बजेतिर घर नजिकै परेको चट्याङ्गले भेरी...बाँकी

रुकुमपश्चिमको चौरजहारीमा द्धन्द–संवेदनशील पत्रकारिता कार्यशाला प्रशिक्षण सम्पन्न

September 14, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, पत्रपत्रिका, मुख्य समाचार, समाचार
कार्यशालाबाट ९ बुँदे चौरजहारी आचारसंहिता जारी जाजरकोट रुकुमपश्चिमको चौरजहारीमा द्धन्द–संवेदनशील पत्रकारिता कार्यशाला प्रशिक्षण सम्पन्न भएको छ । व्यवसायिक पत्रकारितालाइ जिम्मेवार बनाउन रुकुमपश्चिमको चौरजहारीमा द्धन्द–संवेदनशील सम्बन्धि आबासीय पत्रकारिता कार्यशाला प्रशिक्षण सम्पन्न भएको हो । कार्यशालाबाट द्धन्द–संवेदनशील...बाँकी

जैविक विविधता संरक्षणमा स्कुले बालबालिकाको चासो

September 13, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, पत्रपत्रिका, मुख्य समाचार, समाचार
जाजरकोट बारेकोट गाउँपालिका–८ कोल्लेनीका प्रशान्त सिंह कक्षा १० मा अध्ययनरत बालक हुन् । कक्षा १० को पढाइ पुरा गर्न सिंह जुनी माध्यामिक बिद्यालय नलगाड–५ सिर्केमा दैनिक जाने–आउने गर्दछन् । १६ बर्षका प्रशान्त साथीहरुसंग कोल्लेनीबाट सिर्केको...बाँकी