आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अस्थायी आबासको संयुक्त अनुगमन पश्चात हस्तान्तरण

September 22, 2024 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, पत्रपत्रिका, मुख्य समाचार, समाचार
जाजरकोट भुकम्प प्रभावितका अस्थायी आबासहरुको संयुक्त अनमगनपछि हस्तान्तरण गरिएको छ । भेरी नगरपालिका वडा नं. १, ३ र ४ मा निर्माण गरिएका ३०० अस्थायी आबासको सनिबार संयुक्त अनुगमन पछि सम्बन्धित वडा र नगरपालिकालाइ हस्तान्तरण गरिएको...बाँकी

रुकुमपश्चिमको चौरजहारीमा द्धन्द–संवेदनशील पत्रकारिता कार्यशाला प्रशिक्षण सम्पन्न

September 14, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, पत्रपत्रिका, मुख्य समाचार, समाचार
कार्यशालाबाट ९ बुँदे चौरजहारी आचारसंहिता जारी जाजरकोट रुकुमपश्चिमको चौरजहारीमा द्धन्द–संवेदनशील पत्रकारिता कार्यशाला प्रशिक्षण सम्पन्न भएको छ । व्यवसायिक पत्रकारितालाइ जिम्मेवार बनाउन रुकुमपश्चिमको चौरजहारीमा द्धन्द–संवेदनशील सम्बन्धि आबासीय पत्रकारिता कार्यशाला प्रशिक्षण सम्पन्न भएको हो । कार्यशालाबाट द्धन्द–संवेदनशील...बाँकी

जैविक विविधता संरक्षणमा स्कुले बालबालिकाको चासो

September 13, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, पत्रपत्रिका, मुख्य समाचार, समाचार
जाजरकोट बारेकोट गाउँपालिका–८ कोल्लेनीका प्रशान्त सिंह कक्षा १० मा अध्ययनरत बालक हुन् । कक्षा १० को पढाइ पुरा गर्न सिंह जुनी माध्यामिक बिद्यालय नलगाड–५ सिर्केमा दैनिक जाने–आउने गर्दछन् । १६ बर्षका प्रशान्त साथीहरुसंग कोल्लेनीबाट सिर्केको...बाँकी

भेरी नगरपालिकाको ८ नम्बर वडा बालमैत्री वडा घोषणा

September 4, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, पत्रपत्रिका, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट भेरी नगरपालिका–८ लाइ बालमैत्री वडा घोषणा गरिएको छ । मंगलबार बिशेष सभाको आयोजना गरेर भेरी नगरपालिका–८ लाइ बालमैत्री वडा घोषणा गरिएको हो । विशेष सभामा भेरी नगरपालिकाको ८ नम्बर वडालाइ भेरी नगरपालिकाको पहिलो र...बाँकी

जाजरकोटमा लोपोन्मुख सुचीमा सुचीकृत आसामी बाँदर भेटियो

August 12, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, पत्रपत्रिका, मुख्य समाचार, समाचार
र्को हुन ? जाजरकोटका गोविन्द सिंहः दिप बहादुर घर्ती जाजरकोट जाजरकोटको भेरी नगरपालिकामा लोपोन्मुख सुचीमा सुचीकृत आसामी बाँदर फेला परेको छ । भेरी नगरपालिका–२ डिङ्गाको जंगलमा जाजरकोट जिल्लाका खोजकर्ता एवं त्रिभुवन विश्वविद्यालयको प्राणी शास्त्र केन्द्रीय...बाँकी

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशद्धारा पत्रकार सिंह घटनाको अनुगमन

August 7, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, पत्रपत्रिका, मुख्य समाचार, समाचार
जाजरकोट राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश सुर्खेतले पत्रकार मोहन सिंह (माल बहादुर) घटनाको अनुगमन गरेको छ । आयोगले घटनाको सरोकारवालाहरुको राय, सुझाव सहितको स्थलगत अनुमन गरेको हो । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश...बाँकी

जन्ते लेकमा टेलिकमको फोरजी सेवासहितको टावर संचालन

February 22, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, पत्रपत्रिका, मुख्य समाचार, विज्ञान/प्रविधी, समाचार
जिल्लाको बारेकोट गाँउपालिकाको जन्ते लेकमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ । मंगलबार सेपूखोलामा कर्णाली प्रदेशका प्रदेशसभा सदस्य बेदराज सिंहले एक कार्यक्रमका विच टावरको उद्घाटन गर्दै फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको...बाँकी

जाजरकोटमा जीप दुर्घटना हुदाँ ३ जनाको घटनास्थलमै मृत्यु

June 10, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, पत्रपत्रिका, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका–५ बलेपुईनामा जीप दुर्घटना भएर ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने, ३ जना घाईतेको अवस्था गम्भीर रहेको छ । उक्त जीपका सवार अन्य ५ जनाको अवस्था भने, समान्य रहेको प्रमुख जिल्ला...बाँकी