आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भुकम्प पीडितलाइ मनोरञ्जन दिन रेडक्रसको आयोजनामा तीज गीत प्रतियोगिता

September 5, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, रोचक बिचित्र, समाचार
जाजरकोट नेपाल रेडक्रस सोसाइटी जाजरकोट जिल्ला शाखाको आयोजनामा खुल्ला तीज गीत प्रतियोगता सम्पन्न भएको छ । गत कातिक १७ गते रातिको भुकम्पका पीडितहरुलाइ मनोरञ्जन दिन नेपाल रेडक्रस सोसाइटी जाजरकोट जिल्ला शाखाले खुल्ला तीज गीत प्रतियोगिताको...बाँकी

सर्जक गिता गिरीको ‘शिवको शिवानी’ चर्चामा

September 4, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, रोचक बिचित्र, समाचार, साहित्य
जाजरकोट सर्जक गिता गिरीको ‘शिवको शिवानी’ तीज गीत चर्चामा छ । हिन्दु महिलाहरुको महान् पर्व तीज नजिकिदै गर्दा सर्जक गिरीको ‘शिवको शिवानी’ तीज गित चर्चामा आएको हो । लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर स्वरमा सजिएको...बाँकी

जाजरकोटकी नव गायिका देवी थापाको तीज गीत सिङ्गापुरे लाहुरे बजारमा

September 1, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, रोचक बिचित्र, समाचार
जाजरकोट जाजरकोटकी नव गायिका देवी थापाको ‘सिङ्गापुरे लाहुरे’ बोलको तीज गीत बजारमा आएको छ । देवी थापा युटुव च्यानलबाट देवी थापाको ‘सिङ्गापुरे लाहुरे’ बोलको तीज गीत बजारमा आएको हो । कुशे गाउँपालिका–५ पाँचकाटिया निबासी देवी...बाँकी

रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा

May 15, 2024 | Posted by Digital Sanchar |  मनोरञ्जन, महोत्सव विशेष, मुख्य समाचार, रोचक बिचित्र, समाचार
जाजरकोट भेरी नगरपालिका–१ रिम्नामा रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव संचालन हुने भएको छ । रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव–२०८१ को मुल आयोजक समितिमा कला, संस्कृति, पर्यटन प्रवद्र्धन मञ्च कर्णाली प्रदेश सुर्खेत रहेको छ...बाँकी

जाजरकोटमा अन्डर–१९ भलिवल कप–२०८० को आयोजना

March 31, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, खेलकुद, मनोरञ्जन, मुख्य समाचार, समाचार
जाजरकोट जाजरकोटमा अन्डर–१९ भलिवल कप–२०८० संचालन हुने भएको छ । शहिद स्मृति युवा क्लवले जिल्ला स्तरीय अन्डर–१९ भलिवल कप–२०८० संचालन गर्न लागेको हो । १९ बर्षमुनीका युवाहरुको लागि जाजरकोटमा पहिलो पटक भलिवल कपको आयोजना गरिएको...बाँकी

न धारा, न पानी तर सुन्दर धारापानी

March 14, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, रोचक बिचित्र, समाचार
कृष्ण बहादुर गिरी जाजरकोट जिल्लाको कुशे गाउँपालिकामा पर्ने एक चर्चीत स्थानको नाउँ हो, ‘धारपानी’। यो गाउँपालिकाको केन्द्र भार्म देखि पश्चिम तर्फ करिब ३ किलोमिटर माथि उचो भागमा रहेको छ ।लगभग २,५०० मिटर उचाईमा रहेको एक...बाँकी

खाँडो नाँचमा रमाउन २५ बर्षपछि खुर्पा पुगे क्रिस इभान्स

November 1, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, समाचार
२५ बर्षपछि बेलायति नागरिक क्रिस इभान्स कुशे गाउँपालिका–५ खुर्पामा पुगेका छन् । मौलिक नाँचका रुपमा रहेको खाँडो नाँचमा रमाउन क्रिस इभान्स २५ बर्षपछि खुर्पा पुगेका हुन् । २५ बर्षपछि खुर्पामा पुगेका क्रिसलाई बाजागाजा र फुलमालाले...बाँकी

तीज गीत प्रतियोगितामा राजनीति र समाजप्रति महिलाको व्यङ्गये

September 17, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, समाचार, साहित्य
तीजका वेला प्रायजसो महिलाहरुले घरपरिवार र माइतीप्रति गुनासो र आक्रोश पोख्ने गरेका हुन्छन् तर शनिवार खलंगाको गैरीखालीमा आयोजित तीजगीत प्रतियोगितामा गाउने सवै महिलाहरुले भने देशको राजनीति र समाजका विकृतिप्रति तिखो व्यंग गरे । जाजरकोट सम्पदा...बाँकी

जाजरकोट दरबारलाई संग्रालय बनाउने समन्वय बैठकको निर्णय

September 2, 2023 | Posted by Digital Sanchar |  जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, समाचार
ऐतिहासिक जाजरकोट दरवारलाई संग्राहलय वनाउन समन्वय बैठकले निर्णय गरेको छ । शुक्रबार जिल्ला स्थित सरोकारवालाहरुको समन्वय वैठकले यस्तो निर्णय गरेको हो । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनामा जिल्ला सदरमुकाम खलंगामा समन्वय वैठक सम्पन्न भएको थियो...बाँकी

गजल–विसङ्गत जीवन

August 21, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मनोरञ्जन, मुख्य समाचार, समाचार, साहित्य
देख्यो कसले  बेस जीवन बिसङ्गतिमा  ? सोध्दै हिँड्छु म अचेल भेट्ने जतिमा । उनको सिउदो भर्ने औँला जोगाउन, म बेच्छु शिर तिमी किन्छौ कतिमा ? तिमी रोगी हौ छालाको, म हृदयको, आरोग्य भैइन्न दुबै एउटै...बाँकी