Hamro Sanchar

न धारा, न पानी तर सुन्दर धारापानी

March 14, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, रोचक बिचित्र, समाचार
कृष्ण बहादुर गिरी जाजरकोट जिल्लाको कुशे गाउँपालिकामा पर्ने एक चर्चीत स्थानको नाउँ हो, ‘धारपानी’। यो गाउँपालिकाको केन्द्र भार्म देखि पश्चिम तर्फ करिब ३ किलोमिटर माथि उचो भागमा रहेको छ ।लगभग २,५०० मिटर उचाईमा रहेको एक...बाँकी

विभिन्न कार्यक्रमको आयोजना गरेर जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको दोस्रो बार्षिकोत्सव

January 26, 2024 | Posted by Digital Sanchar |  मुख्य समाचार, रोचक बिचित्र, समाचार
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको दोस्रो बार्षिकोत्सव समारोह सम्पन्न भएको छ । दुई दिने समारोहमा भुकम्पपछि जाजरकोटी सम्पदाहरुको पुर्ननिर्माणमा हाम्रो दायित्व बिषयक बक्तित्वकला र डेउडागीत प्रतियोगिता, जाजरकोट दरबारको चित्रकला प्रतियोगिता, कृषि मेला, औद्योगिक प्रदर्शनी, मौलिक संस्कृतिक...बाँकी

जाजरकोटमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

September 2, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार
जिल्ला सदरमुकाम खलंगामा महिलाहरुले शुभकामना आदान प्रदान गरेका छन् । हिन्दु नारीहरुको महान चार्ड हरितालिका तिजको अबसरमा खलंगामा महिलाहरुले शुभकामना आदान प्रदान गरेका हुन् । सनिवार होटल रिद्धी तथा दरबार होमस्टेको सभा हलमा खलंगाको ठाँटी,...बाँकी

जाजरकोट दरवार संग्राहलयका लागि सामाग्री दान गर्न प्रष्ठिानको अपील

December 29, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, कृषि, सहकारी, पर्यटन, मुख्य समाचार, रोचक बिचित्र, समाचार
निकट भविष्यमा स्थापना हुन लागेको जाजरकोट दरवार संग्राहलयका लागि आफुसंग भएका ऐतिहासिक तथा पुरातात्वीक सामाग्रीहरु दान गर्न सार्वजनिक रुपमा जाजरकोटवासी तथा अन्य सम्वन्धित व्यक्तिहरुसंग अपील गरिएको छ । नेपाल सरकारले चार वर्ष अघि मुलुकका सय...बाँकी

महोत्सवको तेस्रो दिन कुलेन्द्र र पूर्णकलाले तताए जाजरकोट

December 28, 2022 | Posted by Digital Sanchar |  जिवनशैली, महोत्सव विशेष, मुख्य समाचार, रोचक बिचित्र, समाचार
चौथो जाजरकोट महोत्सवको तेस्रो दिन चर्चित लोकप्रिय गायक कुलेन्द्र बिश्वकर्मा र पूर्णकला विसीले जाजरकोटलाई तताएका थिए । गायक विश्वकर्मा र गायिका विसीको कर्णप्रिय आवाजमा लोकप्रिय गीतहरु गायपछि जाजरकोट तातिएको थियो । गायक गायिकाको गीतलाई सुनेर...बाँकी

गायिका हिरा मगरको ए सरकार गीत सार्वजनिक

June 28, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मनोरञ्जन, मुख्य समाचार, रोचक बिचित्र, समाचार
ए सरकार बोलको गीत सार्वजनिक भएको छ । दर्जनौ लोक गीत गाएर चर्चा बटुल्दै आएकी हिरा मगर र प्रसान्त परियारको आवाजमा सजिएको लोक गीत युटुव मार्फत सार्वजनिक भएको हो । जातिय छुवाछुत विरुद्धको सन्देश बोक्नुको...बाँकी

कार्ल मार्क्सले जेनीलाई सन् १८६५ मा लेखेको प्रेम–पत्र

February 14, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार, साहित्य
प्रिय, म तिमीलाई फेरि पत्र लेख्दैछु । थाहा छ किन ? किनकी म तिमीबाट टाढा छु । जब म तिमीबाट टाढा हुन्छु, म तिम्रो अझ समिप भएको महसुस गर्छु । तिमी सधैं मेरो मनमा छौ...बाँकी

अन्तिम श्रद्धान्जली सहित पूर्वसहायकमन्त्री शाहको शव शिवालयमा अन्त्यष्टी

February 13, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, रोचक बिचित्र, समाचार
अन्तिम श्रद्धान्जली सहित पूर्वसहायकमन्त्री तेज विक्रम शाहको शव शिवालयमा अन्त्यष्टी गरिएको छ । आईतबार बिहान १० बजेतिर शाहको निवास माथिल्लो थाप्लेमा पार्थीप शरिरमा अन्तिम श्रद्धान्जली अर्पण गरिएको थियो । विक्रम सम्बत १९८७ साल जन्मिएका पूर्वआपुर्ति...बाँकी

पुन्म (पुन्म्याल) नायकको घर र मौलो

September 21, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, विचार, समाचार
दलवीर पुन र नीमबहादुर शाहीको सहयोगमा शब्द संकलन र तस्वीर ट :– भवानी शाही तत्कालिन जाजरकोटी राजाको पालाका भिउसका जिम्मुवाल, सात्तियाँका डिठ्ठा जस्तै पुन्मका नायक पनि चर्चित थिए । जाजरकोटी राजाकै पालादेखि सिल्पाचौरका मगरहरुको चर्चा...बाँकी

प्राकृतिक मनोरमको ‘गन्तव्य’ जाजरकोट

September 20, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, कृषि, सहकारी, पर्यटन, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, रोचक बिचित्र, विचार, समाचार
दर्जनौं ऐतिहासिक तथा पुरातात्त्विक स्थलहरु रहेको जाजरकोट प्रकृति र संस्कृतिले भरिपूर्ण छ । भौगोलिक रुपमा कर्णाली प्रदेशको बिचमा रहेको जिल्लाको प्राकृतिक सुन्दरता, जैविक विविधतता, खनिज र पूर्वाधार विकासले पर्यटन गन्तव्यका रुपमा जाजरकोटलाई मुखरित गरीरहेको छ...बाँकी