Hamro Sanchar

नगदमा आधारित पूर्वाधार विकास कार्यक्रमले बारेकोटमा ४२ वटा योजना निर्माण

August 6, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार
नगदमा आधातिर पूर्वाधार विकास कार्यक्रमले बारेकोट गाउँपालिकामा ४२ वटा योजना निर्माण गरेको छ । गत कातिक महिनादेखि यही साउन १६ गतेसम्म कार्यक्रमले बारेकोटमा ४२ वटा योजना निर्माण गरेको हो । २०७७ सालको असार २५ गतेको...बाँकी

कोरोना गन्थन

May 16, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार, साहित्य
फेसबुकमै हो भेटेको, फेसबुकमै हो पढेको । दशै आउदा ‘गाउँ’ कुद्नु पर्ने, कोरोना आउदा गाउँ जानु पर्ने । आपत पर्दा गाउँ नै हिँड्नु पर्ने । विपत पर्दा नी गाउँ नै पुग्नु पर्ने । तब, यो...बाँकी

जाजरकोटमा कोरोना संक्रमितको संख्या ९६, एक जना डिस्चार्ज

April 30, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार
जाजरकोट जिल्लामा नयाँ भेरिएन्ट सहितको कोराना भाइरस संक्रमितको संख्या ९६ जना पुगेको छ भने, एक जना सन्चो भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले सुक्रबार बिहान ६ बजे तयार पारेको रिपोर्ट अनुसार जाजरकेटमा...बाँकी

राष्ट्रिय जनगणना–२०७८ दुई चरणमा पुरा हुने

April 27, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार
दोस्रो चरणको कोभिड–१९ को संक्रमणले यतिवेला नेपाल भयवित भएको छ । कोरोनाको बढ्दो संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न सरकारले देशका ठुला शहर तथा कोरोना प्रभावित जिल्लाहरुमा निशेधाज्ञा जारी गरेको छ । तर, सरकारले नै संचालन...बाँकी

जाजरकोटमा सोमबार गरिएको परिक्षणबाट ३३ जनालाई कोरोना पुष्टी

April 26, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार
जाजरकोटमा सोमबार ८९ जनालाई गरिएको परिक्षणबाट ३३ जनालाई कोरोना पुष्टी भएको छ । भेरी नगरपालिकाको स्वास्थ्य शाखा र जिल्ला स्वास्थ्य सेवा कार्यालयले गरेको परिक्षणबाट ३३ जनालाई कोरोना पुष्टी भएको हो । नगर स्वास्थ्य शाखाले भेरी...बाँकी

जाजरकोट जिल्लासंग ज्वालाराज शाहीकाे आत्मियता

April 26, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार
ज्वालाराज शाही खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, जाजरकोटका प्रमुख हुन् । जाजरकोट जिल्लासंग शाहीको बेग्लै खालको आत्मियता जोडिएको छ । सरकारी जागिरको ३० बर्षेे सेवा पुरागरी सकेका शाही लोकसेवा आयोगको सिफारिसमा २०४७ सालमा पहिलो...बाँकी

बाल अभियन्ताको सक्रियतामा छेडागाडमा रोकिए बाल बिबाह

April 24, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार
बाल अभियान्ताको सक्रियतामा छेडागाड नगरपालिकामा हुन लागेका बाल बिबाह रोकिएका छन् । उमेर नपुगेका युवा युवतीले भागेर बिबाह गर्न लागेको थाहापाएपछि बाल अभियान्ताले बाल बिबाहलाई रोकेका हुन् । छेडागाड नगरपालिका–७ र ८ का वडा बाल...बाँकी

छेडागाडका बालबालिकाहरु सवाल पहिचान गर्दै

April 23, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार
छेडागाड नगरपालिकाका १३ वटै वडाका बाल बालिकाहरुले यतिवेला बाल अधिकार सम्बन्धिका सवालहरु पहिचान गरिरहेका छन् । नगरस्तरीय योजना तर्जुमा गोष्ठीमा बाल अधिकार सम्बन्धिका योजनाहरुलाई समाबेश गर्न छेडागाडका सबै वडाका बालबालिकाहरुले बाल अधिकार सम्बन्धिका सावलहरु पहिचान...बाँकी

करेन्टको जोखिममा पढ्न बाध्य छन् खातीजेवाका बिद्यार्थी

April 23, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, विज्ञान/प्रविधी, समाचार
छेडागाड नगरपालिका–४ खातीजेवा स्थित बीरेन्द्र आधारभुत बिद्यालयका बिद्यार्थीहरु करेन्टको उच्च जोखिममा रहेर कक्षा कोठामा पढ्न बाध्य भएका छन् । प्रयाप्त कक्षा कोठाको अभावमा करेन्टको उच्च जोखिममा रहेर बालबालिकाहरु कक्षा कोठामा पढ्न बाध्य भएका हुन् ।...बाँकी

अनलाईन खबरमा प्रकाशित समाचार पढेपछि नरेशको सोचाईमा परिवर्तन

April 20, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार
छेडागाड नगरपालिका–११ सालटाकुरा ढुङ्गीलका नरेश थापा गत साउन १७ गते मलेसियाबाट घर फर्केका हुन् । हाल उनले आफ्नो घर नजिकै कुखुराको दाना उद्योग संचालनमा ल्याएका छन् । दैलेख जिल्लाको पाथीहाल्नामा रहेको कुखुराको दाना उत्पादन उद्योग...बाँकी