Hamro Sanchar

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको आयोजनामा सर्वपक्षीय बैठक सम्पन्न

November 25, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, महोत्सव विशेष, राजनीति, समाचार
जिल्ला सदरमुकाम खलंगामा सनिबार मोहन बैद्य “किरण” नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, जाजरकोटको आयोजनामा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । भुकम्पीय विपद विषयमा उद्दार, राहत तथा पुनःनिर्माण सम्बन्धि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, जाजरकोटको आयोजनामा सर्वपक्षीय...बाँकी

थाप्लेचौरको त्यो रमाइलो मेला

December 29, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, महोत्सव विशेष, मुख्य समाचार, विचार, समाचार
पुस १३, १४ र १५ गते खलंगाको थाप्लेचौरमा लाग्ने रमाइलो मेला भन्ने वित्तिकै सानो ठुलो सवै उमेरका मानिसहरुको मनमा उमंग छाउने गथ्र्याे । कुनै वेला वच्चा वच्ची, युवायुवती देखि वुढावुढी सम्मका सवैको रहर र मनोरन्जनको...बाँकी

महोत्सवको तेस्रो दिन कुलेन्द्र र पूर्णकलाले तताए जाजरकोट

December 28, 2022 | Posted by Digital Sanchar |  जिवनशैली, महोत्सव विशेष, मुख्य समाचार, रोचक बिचित्र, समाचार
चौथो जाजरकोट महोत्सवको तेस्रो दिन चर्चित लोकप्रिय गायक कुलेन्द्र बिश्वकर्मा र पूर्णकला विसीले जाजरकोटलाई तताएका थिए । गायक विश्वकर्मा र गायिका विसीको कर्णप्रिय आवाजमा लोकप्रिय गीतहरु गायपछि जाजरकोट तातिएको थियो । गायक गायिकाको गीतलाई सुनेर...बाँकी

नेपाल शिक्षक महासंघद्धारा जाजरकोट महोत्सवमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना

December 27, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, महोत्सव विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जिल्ला सदरमुकाम खलंगामा सोमबारदेखि चौथो जाजरकोट महोत्सव सुरु भएको छ । उक्त महोत्सवको दोस्रो दिन नेपाल शिक्षक महासंघले अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ । भेरी नगरपालिका स्तरीय नेपाल शिक्षक महासंघ स्थानीय...बाँकी

चौथो जाजरकोट महोत्सव आजबाट सुरु

December 26, 2022 | Posted by Digital Sanchar |  कृषि, सहकारी, पर्यटन, जिवनशैली, महोत्सव विशेष, मुख्य समाचार, समाचार
चौथो जाजरकोट महोत्सव–२०७९ सोमबारबाट औपचारिक रुपमा सुरु भएको छ । चौथो जाजरकोट महोत्सवलाई सोमबार विधिवद रुपमा उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति, जाजरकोटका प्रमुख काली बहादुर खत्रीले पानसमा बत्ति बालेर चौथो जाजरकोट महोत्सव–२०७९ को...बाँकी

चौथो जाजरकोट महोत्सव पुस ११ गतेदेखि सुरु हुने

December 20, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, महोत्सव विशेष, मुख्य समाचार, समाचार
चौथो जाजरकोट महोत्सव यही पुस ११ गतेदेखि भव्य रुपमा सरु हुने भएको छ । ‘कर्णाली समृद्धिको आधार पर्यटनको विकास र पूर्वाधार’ भन्ने नाराका साथ सञ्चालन हुने महोत्सवमा झण्डै ५ करोड रुपैयाँ बराबरको कारोबार हुने उद्योग...बाँकी

नेकपा एमालेबाट भेरी नगरपालिकाको मेयरका आकाँक्षी नेताहरु

February 19, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, महोत्सव विशेष, मुख्य समाचार, राजनीति, समाचार
आगामी बैसाख ३० गते सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि उक्त निर्वाचनमा सक्रिय भाग लिन नेकपा एमाले जाजरकोटका नेताहरुले राजनीतिक सक्रियता बढाएका छन् । नेताहरुले भेरी नगरपालिकाको मेयरको टिकट पाएमा चुनाव लड्न तयार रहेको...बाँकी