जाजरकोट जाजरकोट जिल्ला अस्पतालमा दाँत र कान सम्बन्धि निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन भएको छ । गोर्खा वेल्फेयर ट्रष्ट नेपालले जाजरकोट जिल्ला अस्पतालमा दाँत र कान सम्बन्धि निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरेको हो ।...बाँकी Jajarkot April 26, 2024 |
Posted by Digital Sanchar |
जिवनशैली,
मुख्य समाचार,
शिक्षा, स्वास्थ्य,
समाचार जाजरकोट दलित बालबालिका तथा युवायुवतीहरुको शैक्षिक अवस्था सुधार गर्ने भन्ने नाराका साथ एक दिवसीय अन्तक्रिया गोष्ठी नलगाडमा आयोजना गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा जाजरकोटले...बाँकी Jajarkot April 25, 2024 |
Posted by Digital Sanchar |
अर्थ,
इभेन्ट विशेष,
मुख्य समाचार,
विज्ञान/प्रविधी,
समाचार जाजरकोट जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित पत्रकार तथा सञ्चार माध्यमलाई प्रेस काउन्सिल नेपालले इन्टरनेटमा सहुलियत प्रदान गरेको छ । मिडिया विकास कोष अन्तरगत एक सय भन्दा बढि पत्रकार तथा सञ्चारगृहलाई प्रेस काउन्सिले इन्टरनेट शुल्क बापत...बाँकी Jajarkot जाजरकोट जाजरकोट जिल्ला सदरमुकाम खलंगामा संचालन भएको हाडजोर्नी तथा नसा रोग उपचार शिविरबाट हाडजोर्नीका ११ जना गम्भीर विरामीको रिफर गरिएको छ । अप्रेशनका लागि ११ जना हाडजोर्नीका विरामीलाई जिल्ला भन्दा बाहिर रिफर गरिएको हो ।...बाँकी Jajarkot जाजरकोट अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, समावेशीकरण तथा पहुँच प्रवद्र्धन गर्न जाजरकोटको नलगाड र भेरी नगरपालिकामा अभिमुखीकरण कार्यशाला सम्पन्न भएको छ । नलगाड नगरपालिकामा बिहिबार अभिमुखीकरण कार्यशाला सम्पन्न भएको हो भने, भेरी नगरपालिकामा शुक्रबार सम्पन्न भएको...बाँकी Jajarkot जाजरकोट हेल्पिङ्ग हेण्डले जाजरकोट जिल्ला अस्पताललाई ४८ लाख भन्दा बढि मुल्यको सहयोग सामाग्री हस्तान्तरण गरेको छ । हेल्पिङ्ग हट्सको समन्वय तथा सहयोगमा हेल्पिङ्ग हेण्डले जाजरकोट जिल्ला अस्पताललाई ४८ लाख भन्दा बढि मुल्यको सहयोग सामाग्री हस्तान्तरण...बाँकी Jajarkot April 17, 2024 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार जाजरकोट भेरी नदीमा डुबेर बेपत्ता भएका बारबर्दिया नगरपालिका ४ का ३५ बर्षिया गोबिन्द्र थारुको शव फेला परेको छ । भेरी नदीमा नुहाउने क्रममा बगेर वेपत्ता भएा थारुको शव २३ दिनपछि फेला परेको हो । बुधबार...बाँकी Jajarkot जाजरकोट जिल्ला सदरमुकाम खलंगामा हाडजोर्नी तथा नसा रोग उपचार शिविर संचालन भएको छ । जाजरकोट जिल्ला अस्पताल जाजरकोटमा बुधबारदेखि हाडजोर्नी तथा नसा रोग उपचार शिविर संचालन भएको हो । जाजरकोट जिल्ला जन्मेका, हुर्केका र पढेका...बाँकी Jajarkot April 10, 2024 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
मुख्य समाचार,
राजनीति,
समाचार जाजरकोट नेकपा एमाले जाजरकोट अध्यक्षमा नरेन्द्र शाही विजयी भएका छन् । नेतृत्व छनौटको पार्टी आन्तरिक निर्वाचबाट शाही अध्यक्ष पदमा निर्वाचित भएका हुन् । जिल्लाको नेतृत्व छनौटका लागि गरिएको आन्तरिक निर्वाचनमा बहालवाला अध्यक्ष खिम बहादुर शाहीलाई...बाँकी Jajarkot April 8, 2024 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
मुख्य समाचार,
राजनीति,
समाचार जाजरकोट नेकपा एमाले, जाजरकोटको सातौं जिल्ला अबिधेशनको बन्द सत्र चलिरहेको छ । नेतृत्व चयनको प्रक्रियामा सहमति जुट्न नसकेपछि निर्वाचन हुने भएको छ । अध्यक्ष पदका लागि बहालवाला अध्यक्ष खिम बहादुर शाही र युवा नेता नरेन्द्र...बाँकी Jajarkot