विपद प्रतिकार्य नागरिक पैरवी मञ्च, जाजरकोटको अध्यक्षमा लामिछाने
जाजरकोट जाजरकोटमा विपद प्रतिकार्य नागरिक पैरवी मञ्च गठन भएको छ । नागरिक अधिकारका पक्षमा पैरवी गर्न कर्णाली एकीकृत विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) को समन्वयमा सनिबार विपद प्रतिकार्य नागरिक पैरवी मञ्च गठन भएको हो ।...बाँकीसुख्खा पहिरोले पश्चिम जाजरकोटको सडक अबरुद्ध
जाजरकोट सोमबार विहान गएको सुख्खा पहिरोले पश्चिम जाजरकोटको सडक अबरुद्ध भएको छ । सडक भन्दा माथिबाट आएको सुख्खा पहिरोले सडक अबरुद्ध गरेको हो । शिवालय गाउँपालिका– १ को मोर्क बजार र सालतराको बीच भागमा विहान...बाँकीराष्ट्रिय भूमि आयोग जाजरकोटले ६ हजार बढिको लगत संकलन
जाजरकोट राष्ट्रिय भूमि आयोग जिल्ला समिति जाजरकोटले हालसम्म गरेका कामको प्रगति सार्वजनिक गरेको छ । पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी हालसम्म गरेका कामको प्रगति सार्वजनिक गरेको हो । आयोगका जिल्ला अध्यक्ष सर्पराज रावतले हालसम्म जिल्लामा...बाँकीन धारा, न पानी तर सुन्दर धारापानी
March 14, 2024 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, रोचक बिचित्र, समाचार
कृष्ण बहादुर गिरी जाजरकोट जिल्लाको कुशे गाउँपालिकामा पर्ने एक चर्चीत स्थानको नाउँ हो, ‘धारपानी’। यो गाउँपालिकाको केन्द्र भार्म देखि पश्चिम तर्फ करिब ३ किलोमिटर माथि उचो भागमा रहेको छ ।लगभग २,५०० मिटर उचाईमा रहेको एक...बाँकी डोजर आतंककाे हल्ला र खलंगा बासीको चिन्ता
जनक केसी विषय प्रवेशः– अहिले जाजरकोट सदरमुकाम खलंगाको वजारमा अतिक्रमित जग्गामा वनेका भौतिक संरचनाहरु हटाउन स्थानीय प्रशासनले जारी गरेको ३५ दिने सुचनापछि घरटहरा भत्काउन डोजर आउन लागेको भन्ने हल्लाको व्यापक चर्चा भइरहेको छ । अख्तियार...बाँकीभेरी नगरपालिकामा स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना
भेरी नगरपालिकाले स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना गरेको छ । विपद प्रतिकार्यलाइ सहज बनाउन भेरी नगरपालिकाले मंगलबार स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना गरेको हो । स्थापना गरिएको स्थानीय आपतकालिन कार्य संचालन केन्द्रमा २४...बाँकीभुकम्पीय विपद प्रतिकार्यमा सहयोग गर्नेहरुलाई भेरी नगरपालिकाद्धारा सम्मान
भुकम्प प्रतिकार्यमा सहयोग गर्ने व्यक्ति तथा निकायलाई भेरी नगरपालिकाले सम्मान गरेको छ । गत कातिक १७ गते मध्येराति गएको भुकम्पको प्रतिकार्यमा सहयोग गर्ने व्यक्ति तथा निकायलाई भेरी नगरपालिकाले मंगलबार सम्मान गरेको हो । भुकम्प गए...बाँकीसरकारी तथा सार्वजनिक जग्गाका घरटहरा हटाउन जिल्ला प्रशासनको ३५ दिने सुचना
सरकारी तथा सार्वजनिक जग्गामा बनाईएका घर टहरा हटाउन आईतबार जिल्ला प्रशासन कार्यालयले ३५ दिने सुचना सार्वजनिक गरेको छ । जिल्ला सदरमुकाम खलंगा भित्रको सरकारी तथा सार्वजनिक जग्गामा बनाएका घर टहरा हटाउन जिल्ला प्रशासन कार्यालयले ३५...बाँकीप्रजिअ सुनारलाई सम्मान गरेर त्रिभुवन मावि खलंगाले मनायो ७१ औं बार्षिकोत्सव
March 2, 2024 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई सम्मान गरेर त्रिभुवन माध्यामिक विद्यालय, खलंगाले सनिबार ७१ औं बार्षिकोत्सव मनाएको छ । एसएलसी सम्मको पढाई त्रिभुवन माविबाट पुरा गरेर नेपाल सरकारको उपसचिव पदमा पुग्न सफल प्रजिअ सुनारलाई विद्यालयले सम्मान...बाँकी