घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पास सुरु
February 6, 2024 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विज्ञान/प्रविधी, समाचार
दाङ्गको घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पास सुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पास प्रणालीको सुरुवात गरिएको हो । सुशासन सेवा अन्तरगत अनलाइन नक्सा पास प्रणालीले सेवाग्राहीहरुलाई उपमहानगरपालिका धाउनु पर्ने...बाँकी अपाङ्गमैत्री अस्थायी संरचनाले जीवनशैलीमा सहजता
भुकम्प आएर घरहरु भत्काउला भन्ने कल्पना समेत नगरेका बारेकोटको सिल्पाचौर बासीलाई गत कातिक १७ गते मध्ये राति गएको भुकम्पले घरबास बिहिन बनायो । घरबास बिहिन भएर जग्गाको छेउकुनामा पाल टाँगेर बस्नुपर्ने अबस्था आई लाग्ला भन्ने...बाँकी१३१ वटा अस्थायी आवास निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण
स्टार्ट फण्ट नेपालको सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र वल्र्ड भिजन इन्टरनेशनलको साझेदारीमा १३१ वटा अस्थायी आवासहरु निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गरेको छ । गत कार्तिक १७ गते राती जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु...बाँकीअपाङ्गता भएका व्यक्तिहरुको समावेशिता र पहुँचबारे बहुसरोकारवालाहरुको समन्वय बैठक सम्पन्न
भेरी नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको समावेशिता र पहुँचबारे बहु—सरोकारवालाहरुको समन्वय बैठक सम्पन्न भएको छ । पाँचतारा युवा संरक्षक मञ्च र ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनको साझेदारिमा भेरी नगरपालिकामा सञ्चालन भइरहेको अपाङ्गता भएका महिला तथा बालबालिका र संकटासन्न...बाँकीलिजामा नलगाड, एफआएमा भेरी नगरपालिका उत्कृष्ट
स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिजा) मा जिल्लाका सात वटा स्थानीय तहहरुमध्ये नलगाड नगरपालिका उत्कृष्ट भएको छ भने, स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्याङ्कन (एफआरए) मा भेरी नगरपालिका उत्कृष्ट भएको छ । आर्थिक बर्ष २०७९÷८०...बाँकीविभिन्न कार्यक्रमको आयोजना गरेर जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको दोस्रो बार्षिकोत्सव
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको दोस्रो बार्षिकोत्सव समारोह सम्पन्न भएको छ । दुई दिने समारोहमा भुकम्पपछि जाजरकोटी सम्पदाहरुको पुर्ननिर्माणमा हाम्रो दायित्व बिषयक बक्तित्वकला र डेउडागीत प्रतियोगिता, जाजरकोट दरबारको चित्रकला प्रतियोगिता, कृषि मेला, औद्योगिक प्रदर्शनी, मौलिक संस्कृतिक...बाँकीडिजिटल सुशासन सबल पार्न डिजिटल ई–पालिका र गल्ली म्याप्सबीच सहकार्य
स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका डिजिटल ई–पालिका र गल्ली म्याप्सबीच साझेदारी हुने भएको छ । यी दुई स्टार्टअपबीचको सहकार्यका लागि विहीबार कम्पनी प्रमुखहरूले...बाँकीसेवा करारमा जाजरकोट आउने विशेषज्ञ चिकित्सकलाइ मासिक एक लाख प्रोत्साहन भत्ताको व्यवस्था
January 16, 2024 | Posted by Digital Sanchar | इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
सेवा करारमा जाजरकोट अस्पतालमा आउने विशेषज्ञ चिकित्सकलाइ मासिक एक लाख प्रोत्साहन भत्ता दिने व्यवस्था गरिको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गरेको विज्ञापन अनुसार जाजरकोट अस्पतालमा आउने विशेषज्ञ चिकित्सकलाइ अस्पताल विकास समितिले मासिक...बाँकी बारेकोटमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न
January 13, 2024 | Posted by Digital Sanchar | इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
बारेकोट गाउँपालिकाको लिम्सामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । बारेकोट गाउँपालिकाको समन्वय, आयुर्वेद स्वास्थ्य केन्द्र खलंगा, जाजरकोटको आयोजना र आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशको सहआयोजनामा शुक्रबार उक्त शिविर सम्पन्न भएको हो । उक्त...बाँकी