Hamro Sanchar

पहिरोले पुरिएर एकै घरका तीन जना भुकम्प पीडितको मृत्यु

August 19, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट पहिरोमा पुरिएर एकै घरका तीन जना भुकम्प पीडितको मृत्य भएको छ । आइतबार राति अविरल बर्षासंगै माथिबाट आएको पहिरोले अस्थायी आबास पुरेपछि एकै घरका तीन जना भुकम्प पीडितको मृत्यु भएको हो । पहिरोले पुरिएर...बाँकी

जाजरकोटमा लोपोन्मुख सुचीमा सुचीकृत आसामी बाँदर भेटियो

August 12, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, पत्रपत्रिका, मुख्य समाचार, समाचार
र्को हुन ? जाजरकोटका गोविन्द सिंहः दिप बहादुर घर्ती जाजरकोट जाजरकोटको भेरी नगरपालिकामा लोपोन्मुख सुचीमा सुचीकृत आसामी बाँदर फेला परेको छ । भेरी नगरपालिका–२ डिङ्गाको जंगलमा जाजरकोट जिल्लाका खोजकर्ता एवं त्रिभुवन विश्वविद्यालयको प्राणी शास्त्र केन्द्रीय...बाँकी

पाँच दिने अल्टिमेटम सहित भेरी नगरपालिकामा नागरिक समाजले बुझायो ज्ञापन पत्र

August 8, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट नागरिक समाज जाजरकोटले बिहिबार पाँच दिने अल्टिमेटम सहित भेरी नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । खलंगाको ठाँटी बजार स्थिति पिपलचौतारा नजिकको सार्वजनिक बाटो बन्द गरेपछि नागरिक समाज जाजरकोटले भेरी नगरपालिकामा पाँच दिने अल्टिमेटम सहितको...बाँकी

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशद्धारा पत्रकार सिंह घटनाको अनुगमन

August 7, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, पत्रपत्रिका, मुख्य समाचार, समाचार
जाजरकोट राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश सुर्खेतले पत्रकार मोहन सिंह (माल बहादुर) घटनाको अनुगमन गरेको छ । आयोगले घटनाको सरोकारवालाहरुको राय, सुझाव सहितको स्थलगत अनुमन गरेको हो । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश...बाँकी

जाजरकोट जीप दुर्घटनाका घाइते खत्रीको सुर्खेतमा मृत्यु

August 7, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट मंगलबारको जीप दुर्घटनाका घाइते ८० बर्षिय कलिमान खत्रीको मृत्यु भएको छ । उचारमा रहेका खत्रीको मृत्यु प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा भएको हो । जीप दुर्घटनामा परी गम्भीर घाइते भएका खत्रीलाइ जिल्ला अस्पताल जाजरकोटले मंगलबारनै...बाँकी

जाजरकोटमा जीप दुर्घटना हुदा चालकको घटना स्थलमै मृत्यु

August 6, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
१४ जना घाइते १ जनाको अबस्था गम्भीर घाइते मध्ये एक ४ महिनाको बालक जाजरकोट भेरी नगरपालिका–६ गंजमा जीप दुर्घटना हुदा जीप चालकको घटना स्थलमै मृत्यू भएको छ भने, जीपमा सवार १४ जना घाइते भएका छन्...बाँकी

सुख्खा पहिरोले तीन दिनदेखि खलंगा–पाँचकाटिया सडक अवरुद्ध

August 6, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
आजै सडक संचालमा ल्याउछौं सडक डिभिजन प्रमुखःशर्माको भनाइ जाजरकोट तीन दिनदेखि खलंगा–पाँचकाटिया सडक अवरुद्ध भएको छ । भेरी नगरपालिका–४ र २ को सिमा क्षेत्र कोटखोलामा गएको सुख्खा पहिरोले तीन दिनदेखि खलंगा–पाँचकाटिया सडक अवरुद्ध भएको हो...बाँकी

जाजरकोटमा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

August 4, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्ला सदरमुकाम खलंगामा शुक्रबार जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । ह्याण्डी क्याप इन्टरनेशनलको आर्थिक सहयोगमा संचालित अपाङ्गता भएका र संकटासन्न व्यक्तिहरुको स्वास्थ्य–पुर्नस्थापना तथा आर्थिक–सामाजिक सेवा पहुँचवृद्धि परियोजनाको आर्थिक सहयोगमा पाँचतारा युवा...बाँकी

अग्नी परीक्षामा छौंः प्रजिअ अधिकारी

August 3, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट जाजरकोट जिल्लाका जनप्रतिनीधि, प्रशासन, सरकारी तथा गैरसरकारी संघ÷संस्था अग्नी परीक्षामा रहेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताएका छन् । सुक्रबार आयोजित जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा प्रजिअ अधिकारीले यस्तो बताएका हुन् । गत कातिक...बाँकी

पहिरोको उच्च जोखिमा रहेका १२ घरपरिवार स्थानान्तरण

August 1, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट पहिरोको उच्च जोखिममा रहेका जुनीचाँदे गाउँपालिकाका १२ घरपरिवारलाइ सुरक्षित स्थानमा सारिएको छ । जुनीचाँदे गाउँपालिका–३ स्यालाका १२ घरपरिवार पहिरोको उच्च जोखिममा रहेपछि उनीहरुलाइ सुरक्षित स्थानमा सारिएको हो । स्यालादेखि झण्डै ३०० मिटरको दुरीमा पश्चिममा...बाँकी