Hamro Sanchar

समुदायको पहरेदारी बृद्धि गर्न नलगाडमा शैक्षिक सम्वाद

October 25, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट नलगाड नगरपालिकामा शैक्षिक सम्वाद सम्पन्न भएको छ । समुदायको पहरेदारीलाइ बृद्धि गर्न नलगाड नगरपालिकामा बिहिबार शैक्षिक सम्वाद सम्पन्न भएको हो । गुणस्तरीय शिक्षा प्रवद्र्धनमा समुदायको पहरेदारीलाइ बृद्धि गर्न सरोकारवाला र स्थानीय सरकार बीच खुल्ला...बाँकी

शिक्षामा दलित बालबालिका पहुँच बिस्तार गर्न जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

October 24, 2024 | Posted by Digital Sanchar |  जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट दलित बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्न जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगामा बिहिबार उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ केन्द्रिय कार्यालय काठमाडौं...बाँकी

गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्न भेरी नगरपालिकामा खुल्ला सम्वाद

October 3, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट भेरी नगरपालिकामा सरोकारवाला र स्थानीय सरकार बीच बुधबार खुल्ला सम्वाद गरिएको छ । गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्न सरोकारवाला र स्थानीय सरकार बीच खुल्ला सम्वाद गरिएको हो । नगरपालिकाको आयोजनामा संचालित खुल्ला सम्वाद कार्यक्रमको सहजीकरण...बाँकी

भेरी नगरपालिकाको ८ नम्बर वडा बालमैत्री वडा घोषणा

September 4, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, पत्रपत्रिका, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट भेरी नगरपालिका–८ लाइ बालमैत्री वडा घोषणा गरिएको छ । मंगलबार बिशेष सभाको आयोजना गरेर भेरी नगरपालिका–८ लाइ बालमैत्री वडा घोषणा गरिएको हो । विशेष सभामा भेरी नगरपालिकाको ८ नम्बर वडालाइ भेरी नगरपालिकाको पहिलो र...बाँकी

हेलिकप्टरबाट उद्धार पछि बच्चा र आमाको ज्यान जोगियो

September 4, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट कुशे गाउँपालिका– २ टालेगाउँकी सुत्केरी हुन नसकेकी एक महिलालाइ हेलिकप्टरबाट उद्धार गरेपछि बच्चा र आमाको ज्यान जोगिएको छ । हेलिकप्टरमा प्रदेश अस्पताल कालागाउँ सुर्खेत पुर्याएपछि बच्चा र आमाको ज्यान जोगिएको हो । सुत्केरी व्यथाले...बाँकी

खोला तर्ने बैकल्पिक व्यवस्था नहुदा शिवालयको एक विद्यालय बन्द

August 26, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट खोला तर्ने बैकल्पिक व्यवस्था नहुदा शिवालय गाउँपालिकाको एक विद्यालय बन्द गरिएको छ । यही भदौ २ गते आएको बाढीले ट्रष्ट बगाएपछि सार्वजनिक सुचना प्रकाशित गरेर विद्यालय बन्द गरिएको हो । यही भदौ ४ गते...बाँकी

अग्नी परीक्षामा छौंः प्रजिअ अधिकारी

August 3, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट जाजरकोट जिल्लाका जनप्रतिनीधि, प्रशासन, सरकारी तथा गैरसरकारी संघ÷संस्था अग्नी परीक्षामा रहेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताएका छन् । सुक्रबार आयोजित जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा प्रजिअ अधिकारीले यस्तो बताएका हुन् । गत कातिक...बाँकी

राधा माधव समितिबाट जाजरकोट अस्पतालमा झुल र फलफूल वितरण

July 21, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जजरकोट हिन्दुहरुको महत्वपुर्ण पर्व गुरुपुर्णिमाको अवसरमा राधा माधव समिति जाजरकोटले जाजरकोट अस्पताललाइ ३० वटा झुल र विरामीहरुलाइ फलफुल वितरण गरेको छ । अस्पतालमा विशेष कार्यक्रमको आयोजना गरेर राधा माधव समिति र डिभाइन युथ क्लवमा आवद्ध...बाँकी

घुम्ती व्यापारमा व्यस्त छन् दृष्टी सम्बन्धि अपाङ्गता भएका व्यक्ति

July 21, 2024 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, निर्वाचन बिशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट भेरी नगरपालिका–११ धुल्यौटाकी सिता विक पूर्ण दृष्टीविहिन अपाङ्गता हुन् । २२ बर्षकी सिता चाउचाउ, विष्कुट, चक्लेट, कापी, कलम, मोवाइलको रिचार्ज कार्ड, अगरबत्ति, साबुन, सेम्पो लगाएतका सामानहरु लिएर सबैको घरदैलोमा धाउने गरेकी छन् । झोलामा...बाँकी

छोरीको सुरक्षित भविश्य निर्माण गर्न शिक्षामा जोड

July 6, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
विद्यालय बाहिर रहेका १३५ जना छोरीहरु नियमित स्कुल जाजरकोट नलगाड नगरपालिका र भेरी नगरपालिकाका विद्यालय भन्दा बाहिर रहेका १३५ जना बालिकाहरु नियमित विद्यालय जान थालेका छन् । केएर नेपालको उडान परियोजनाले सन् २०२३ मा पहिचान...बाँकी