January 16, 2024 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
मुख्य समाचार,
शिक्षा, स्वास्थ्य,
समाचार सेवा करारमा जाजरकोट अस्पतालमा आउने विशेषज्ञ चिकित्सकलाइ मासिक एक लाख प्रोत्साहन भत्ता दिने व्यवस्था गरिको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गरेको विज्ञापन अनुसार जाजरकोट अस्पतालमा आउने विशेषज्ञ चिकित्सकलाइ अस्पताल विकास समितिले मासिक...बाँकी Jajarkot January 13, 2024 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
मुख्य समाचार,
शिक्षा, स्वास्थ्य,
समाचार बारेकोट गाउँपालिकाको लिम्सामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । बारेकोट गाउँपालिकाको समन्वय, आयुर्वेद स्वास्थ्य केन्द्र खलंगा, जाजरकोटको आयोजना र आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशको सहआयोजनामा शुक्रबार उक्त शिविर सम्पन्न भएको हो । उक्त...बाँकी Jajarkot January 13, 2024 |
Posted by Digital Sanchar |
मुख्य समाचार,
विचार,
शिक्षा, स्वास्थ्य,
समाचार शिक्षा क्षेत्रमा नीति, कानुन, योजना तथा मापदण्ड निर्माण र संचालनका लागि केन्द्रमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, प्रदेशमा सामाजिक विकास मन्त्रालय र स्थानीय स्तरमा गाउँपालिका नगरपालिका महानगर तथा उपमहानगर पालिकाहरु छन । राज्यको शासकिय प्रणाली...बाँकी Jajarkot प्राथमिक अस्पताल नलगाडमा फिजियोथेरापी सेवा सुरु भएको छ । पाँचतारा युवा संरक्षक मञ्च र ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनले फिजियोथेरापी सम्बन्धिका सामाग्री हस्तान्तरण गरेपछि सेवा सुरु गरिएको हो । प्राथमिक अस्पतालमै फिजियोथेरापी सेवा सुरु भएपछि नसा तथा...बाँकी Jajarkot राधामाधव समिति, जाजरकोटले भुकम्प पीडित विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । घरबास विहीन भएका नलगाड नगरपालिकाका विभिन्न स्कुलहरुमा अध्ययनरत विद्यार्थीहरुलाई समितिले न्यानो कपडा वितरण गरेको हो । हिउमन च्यारिटी फाउण्डेशन नेपालको आर्थिक सहयोगमा राधामाधव...बाँकी Jajarkot कर्णाली प्रदेश जापानले ३२४ जना भुकम्प पीडित विद्यार्थीलाइ ट्रयाक सुट वितरण गरेको छ । रोजगारीको लागि जापानमा रहेका कर्णाली प्रदेशका युवा, युवतीहरुको संगठन कर्णाली प्रदेश जापानले ३२४ जना भुकम्प पीडित विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरेको...बाँकी Jajarkot January 4, 2024 |
Posted by Digital Sanchar |
मुख्य समाचार,
शिक्षा, स्वास्थ्य,
समाचार रुकुमपश्चिमको चौरजहारीमा निशुल्क २ दिने मोतिविन्दु शल्यक्रिया शिवीर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ कर्णाली प्रदेशको आर्थिक सहयोग, राप्ती अँखा अस्पताल रक्षाचौर दाङको प्राबिधिक सहयोग, रुकुम आँखा उपचार केन्द्र सल्लेको ब्यबस्थापन र नगरपालिकाको आयोजनामा...बाँकी Rukum December 26, 2023 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
शिक्षा, स्वास्थ्य,
समाचार भूकम्प प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन सरकारले दादुरा–रुवेला र टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । यही पुस ४ गतेदेखि सुरु गरिएको खोप अभियानलाई सरकारले जाजरकोट र रुकुमपश्चिममा १४ गतेसम्म निरन्तरता दिने भएको छ...बाँकी Jajarkot December 17, 2023 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
शिक्षा, स्वास्थ्य,
समाचार सेभ द चिल्ड्रेन र पाँचताराद्धारा नलगाड–४ मा एक सय भन्दा बढि टेन्ट वितरण सनिबार नलगाड नगरपालिका–४ मा १ सय भन्दा बढि टेन्ट वितरण गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च...बाँकी Jajarkot December 5, 2023 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
शिक्षा, स्वास्थ्य,
समाचार नलगाड नगरपालिका–१ चिउरीकी मोतिकला महरले कष्टकर जीवनयापन गर्नुपर्ने अबस्था आइलाग्ला भन्ने कल्पना समेत गरेकि थिईन । कातिक १७ गते राति गएको भुकम्पले घर भत्किएपछि ३ महिनाको शिशुलाई काँखमा च्यापेर मोतिकला पालमुनी बस्न बाध्य भईन् ।...बाँकी Jajarkot