Hamro Sanchar

सहलगानीमा स्वच्छता परियोजनाद्धारा खानेपानी योजना र दुई कोठे अपाङ्गमैत्री शौचालय निर्माण

September 21, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
स्वच्छता परियोजनाले छेडागाड नगरपालिकाको सहलगानीमा खानेपानी योजना र दुई कोठे अपाङ्गमैत्री शौचालय निर्माण गरेको छ । छेडागाडको पजारु “क” स्वास्थ्य चौकीमा स्वच्छता परियोजनाले खानेपानी योजना र दुई कोठे अपाङ्गमैत्री शौचालय निर्माण गरेको हो । स्वच्छ...बाँकी

छेडागाडको ६ नम्बर वडालाई बाल बिबाह निषेधित वडा घोषणा

September 17, 2023 | Posted by Digital Sanchar |  मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
छेडागाड नगरपालिकाको ६ नमबर वडालाई बाल बिबाह निषेधित वडा घोषणा गरिएको छ । नगरपालिकाको बाल बिबाह न्युनीकरण रणनितीक योजना–२०७७, बाल बिबाह र बाल हिंसा मुक्त वडा÷नगरपालिका घोषणा निर्देशिका–२०७९ ले निर्धारण गरेका सुचकहरु पुरा गरेपछि ६...बाँकी

स्रोत बिद्यालयलाई सामाग्री हस्तान्तरण

September 17, 2023 | Posted by Digital Sanchar |  मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
छेडागाड नगरपालिकाको एक स्रोत विद्यालयलाई सामाग्री हस्तान्तरण गरिएको छ । स्रोत विद्यालय संचालनमा सहजता पैदा गर्न विभन्न सामाग्री हस्तान्तरण गरिएको हो । छेडागाड नगरपालिका–६ स्थित जनबिकास माध्यमिक बिद्यालयमा विभिन्न सामाग्री हस्तान्तरण गरिएको पाँचतारा युवा संरक्षक...बाँकी

नगरगाड नगरपालिकाका १४ विद्यालयमा १७ लाखको बसाई व्यवस्थापन सामाग्री हस्तान्तरण

September 16, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
नलगाड नगरपालिकाका १४ विद्यालयमा १७ लाख ६४ हजारको बसाई व्यवस्थपन सामाग्री हस्तान्तरण गरिएको छ । वल्र्ड भिजन ईन्टरनेशनलसंगको साझेदारीमा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले शुक्रबार १४ वटा विद्यालयलाई १७ लाख ६४ हजारको बसाई व्यवस्थापन सामाग्री...बाँकी

फोहोर व्यवस्थापनमा भेरी नगरपालिकालाई दक्षिण कोरियाको ग्लोवल कम्पनीले साथ दिने

August 19, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
नगरपालिकाको फोहोर व्यवस्थापन गर्न जाजरकोटको भेरी नगरपालिकाले दक्षिण कोरियाको ग्लोवल कम्पनी ‘टेराबिओ’ संग सम्झौता गरेको छ । दणिक्ष कोरियाको भ्रमणमा रहेका भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकास घर्तीले नगरपालिकाको फोहोर व्यवस्थापन गर्न सनिबार ग्लोवल कम्पनी...बाँकी

सेवा सुरु भएपछि थाइराइडका विरामीहरु उपचार गर्न जिल्ला भन्दा बाहिर जानुपर्ने अबस्थाको अन्त्य

August 15, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
स्वास्थ्य सेवा कार्यालय जाजरकोटको उपचार शाखा अन्तरगत रहेको ५० शैयाको जाजरकोट अस्पतालले थाइराइड परीक्षण तथा उपचार सेवा संचालनमा ल्याएको छ । अस्तव्यस्त अबस्थामा थन्काईएको मेशिनलाई जडान गर्नुको साथै मेशिन संचालन सम्बन्धि दक्ष जनशक्ति व्यवस्थापन गरेर...बाँकी

जन्म दिनमा शिक्षक गौतमद्धारा एक लाख राशीको “शिक्षा सहायता कोष” स्थापनाको घोषणा

August 6, 2023 | Posted by Digital Sanchar |  अर्थ, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
शान्ति शिक्षा मन्दीर क्षेत्रपाटी काठमाडौंका प्रधानाध्यापक सुदाम गौतमले एक लाख राशीको “शिक्षा सहायता कोष” स्थापनाको घोषणा गरेका छन् । आफ्नो जन्म दिनको खुशीयालीमा शिक्षक गौतमले एक लाख राशीको “शिक्षा सहायता अक्ष्यकोष” स्थापनाको घोषणा गरेका हुन्...बाँकी

भेरी र नलगाडमा अपाङ्गता भएका व्यक्ति र संकटासन्न व्यक्तिहरुको पहुँच बृद्धि परियोजना

August 6, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जिल्लाको भेरी र नलगाड नगरपालिकामा अपाङ्गता भएका व्यक्ति तथा संकटासन्न व्यक्तिहरुको पहुँच बृद्धि परियोजना संचालनमा आएको छ । हेण्डक्याप अन्तर्राष्ट्रिय फाउण्डेशनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले अपाङ्गता भएका व्यक्ति तथा संकटासन्न व्यक्तिहरुको पहुँच...बाँकी

पुल नहुदा बालबालिकालाई विद्यालय जान कठिनाई

July 18, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
भेरी नगरपालिका–२ तिमिलेमा पुल नहुदा बालबालिकालाई विद्यालय जान कठिनाई भईरहेको छ । बर्षायामको खोला वारपार गर्न नसकिने भएपछि बालबालिकालाई विद्यालय जान कठिनाई भएको हो । बाल विकासदेखि कक्षा ५ सम्मको पढाई पुरा गर्नका लागि तिमिलेका...बाँकी

भत्कियो भानुभक्त मावि लहँको फिल्ड वाल

July 8, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
भानुभक्त माध्यामिक विद्यालय, नलगाड नगरपालिका–४ लहँको फिल्ड वाल भत्किएको छ । अविरल बर्षाले जमिन गल्किएपछि भानुभक्त माविको फिल्ड वाल भत्किएको हो । ६ कक्षादेखि १२ कक्षासम्मको पढाई भईरहेको भानुभक्त मावि लहँको फिल्ड वाल यही असार...बाँकी