Hamro Sanchar

प्रजिअ सुनारलाई सम्मान गरेर त्रिभुवन मावि खलंगाले मनायो ७१ औं बार्षिकोत्सव

March 2, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई सम्मान गरेर त्रिभुवन माध्यामिक विद्यालय, खलंगाले सनिबार ७१ औं बार्षिकोत्सव मनाएको छ । एसएलसी सम्मको पढाई त्रिभुवन माविबाट पुरा गरेर नेपाल सरकारको उपसचिव पदमा पुग्न सफल प्रजिअ सुनारलाई विद्यालयले सम्मान...बाँकी

जाजरकोटमा बृहत प्रजनन् स्वास्थ्य शिविर सम्पन्न

February 22, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट जिल्लाका विभिन्न स्थानमा २९ वटा बृहत प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएका छन् । आई.पि.पि.एफ.(स्प्रीन्ट) परियोजनाको सहयोगमा नेपाल परिवार नियोजन संघले जाजरकोट जिल्लाका विभिन्न स्थानमा २९ वटा बृहत प्रजनन् स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।...बाँकी

जाजरकोटमा प्राइमरी ट्रमा केयर तालिम सम्पन्न

February 15, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोटमा  प्राइमरी ट्रमा केयर तालिम सम्पन्न भएको छ । आपतकालिन स्वास्थ्य सेवा विस्तार गर्न जाजरकोटमा  प्राइमरी ट्रमा केयर तालिम सम्पन्न भएको हो । गत कातिक १७ गते रातिको भुकम्पबाट प्रभावित जाजरकोट जिल्लाको भेरी र नलगाड...बाँकी

जाजरकोटमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३५० खेलाडीले भाग लिदै

February 8, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, खेलकुद, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३५० जना खेलाडीले भाग भएका छन् । सात वटै पालिकाका ३५० जना खेलाडीले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने भएका हुन् । छेडागाड नगरपालिका–१२ को नारायणी माध्यामिक...बाँकी

सेवा करारमा जाजरकोट आउने विशेषज्ञ चिकित्सकलाइ मासिक एक लाख प्रोत्साहन भत्ताको व्यवस्था

January 16, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
सेवा करारमा जाजरकोट अस्पतालमा आउने विशेषज्ञ चिकित्सकलाइ मासिक एक लाख प्रोत्साहन भत्ता दिने व्यवस्था गरिको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गरेको विज्ञापन अनुसार जाजरकोट अस्पतालमा आउने विशेषज्ञ चिकित्सकलाइ अस्पताल विकास समितिले मासिक...बाँकी

बारेकोटमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

January 13, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
बारेकोट गाउँपालिकाको लिम्सामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । बारेकोट गाउँपालिकाको समन्वय, आयुर्वेद स्वास्थ्य केन्द्र खलंगा, जाजरकोटको आयोजना र आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशको सहआयोजनामा शुक्रबार उक्त शिविर सम्पन्न भएको हो । उक्त...बाँकी

विद्यालयमा विद्यार्थी भर्ना, सत्यापन तथा कक्षा कोठा भित्र प्रवेशको चर्चा र महत्व

January 13, 2024 | Posted by Digital Sanchar |  मुख्य समाचार, विचार, शिक्षा, स्वास्थ्य, समाचार
शिक्षा क्षेत्रमा नीति, कानुन, योजना तथा मापदण्ड निर्माण र संचालनका लागि केन्द्रमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, प्रदेशमा सामाजिक विकास मन्त्रालय र स्थानीय स्तरमा गाउँपालिका नगरपालिका महानगर तथा उपमहानगर पालिकाहरु छन । राज्यको शासकिय प्रणाली...बाँकी

नलगाडमा फिजियोथेरापी स्वास्थ्य सेवा सुरु

January 9, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
प्राथमिक अस्पताल नलगाडमा फिजियोथेरापी सेवा सुरु भएको छ । पाँचतारा युवा संरक्षक मञ्च र ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनले फिजियोथेरापी सम्बन्धिका सामाग्री हस्तान्तरण गरेपछि सेवा सुरु गरिएको हो । प्राथमिक अस्पतालमै फिजियोथेरापी सेवा सुरु भएपछि नसा तथा...बाँकी

राधामाधव समितिद्धारा भुकम्प पीडित विद्यार्थीलाई न्यानो कपडा वितरण

January 7, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
राधामाधव समिति, जाजरकोटले भुकम्प पीडित विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । घरबास विहीन भएका नलगाड नगरपालिकाका विभिन्न स्कुलहरुमा अध्ययनरत विद्यार्थीहरुलाई समितिले न्यानो कपडा वितरण गरेको हो । हिउमन च्यारिटी फाउण्डेशन नेपालको आर्थिक सहयोगमा राधामाधव...बाँकी

कर्णाली प्रदेश जापानले ३२४ जना भुकम्प पीडित विद्यार्थीलाइ ट्रयाक सुट वितरण

January 6, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
कर्णाली प्रदेश जापानले ३२४ जना भुकम्प पीडित विद्यार्थीलाइ ट्रयाक सुट वितरण गरेको छ । रोजगारीको लागि जापानमा रहेका कर्णाली प्रदेशका युवा, युवतीहरुको संगठन कर्णाली प्रदेश जापानले ३२४ जना भुकम्प पीडित विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरेको...बाँकी