Hamro Sanchar

चौरजहारीमा निशुल्क २ दिने मोतिविन्दु शल्यक्रिया शिवीर सम्पन्न

January 4, 2024 | Posted by Digital Sanchar |  मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
रुकुमपश्चिमको चौरजहारीमा निशुल्क २ दिने मोतिविन्दु शल्यक्रिया शिवीर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ कर्णाली प्रदेशको आर्थिक सहयोग, राप्ती अँखा अस्पताल रक्षाचौर दाङको प्राबिधिक सहयोग, रुकुम आँखा उपचार केन्द्र सल्लेको ब्यबस्थापन र नगरपालिकाको आयोजनामा...बाँकी

महामारी फैलिन नदिन भुकम्प प्रभावित क्षेत्रमा खोप अभियान संचालन

December 26, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
भूकम्प प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन सरकारले दादुरा–रुवेला र टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । यही पुस ४ गतेदेखि सुरु गरिएको खोप अभियानलाई सरकारले जाजरकोट र रुकुमपश्चिममा १४ गतेसम्म निरन्तरता दिने भएको छ...बाँकी

सेभ द चिल्ड्रेन र पाँचताराद्धारा नलगाड–४ मा एक सय भन्दा बढि टेन्ट वितरण

December 17, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
सेभ द चिल्ड्रेन र पाँचताराद्धारा नलगाड–४ मा एक सय भन्दा बढि टेन्ट वितरण सनिबार नलगाड नगरपालिका–४ मा १ सय भन्दा बढि टेन्ट वितरण गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च...बाँकी

भुकम्पपछि कष्टपूर्ण अबस्थामा सुत्केरी

December 5, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
नलगाड नगरपालिका–१ चिउरीकी मोतिकला महरले कष्टकर जीवनयापन गर्नुपर्ने अबस्था आइलाग्ला भन्ने कल्पना समेत गरेकि थिईन । कातिक १७ गते राति गएको भुकम्पले घर भत्किएपछि ३ महिनाको शिशुलाई काँखमा च्यापेर मोतिकला पालमुनी बस्न बाध्य भईन् ।...बाँकी

विद्यालय भवनको अस्थायी व्यवस्थापनमा त्रिपाल कि ? एस वाइ प्यानल नेपाल ?

November 24, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
गत कातिक १७ गते राति गएको भुकम्पले भत्किएका विद्यालय भवनहरुमा अस्थायी व्यवस्थापनका रुपमा त्रिपाल प्रयोग गर्न थालिएको छ । भवनहरु भत्किएपछि अबरुद्ध भएको पठनपाठन संचालनमा ल्याउनलाइ कतिपय विद्यालयमा त्रिपाल प्रयोग गरिएको छ भने, कतिपय विद्यालयमा...बाँकी

माआवादी केन्द्र निकट स्वास्थ्यकर्मी संगठनद्धारा शुभकामना आदानप्रदान

October 18, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनले शुभकामना आदानप्रदान गरेको छ । बडा दशै, शुभदीपावली, नेपाल सम्वत् ११४४ तथा छठपर्व २०८० को अबसरमा राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन जिल्ला कार्यसमिति, जाजरकोटले बुधबार जिल्ला...बाँकी

आर्थिक अभावले मुटुको भल्व फेर्न एक बालक कठिनाइमा

October 9, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जिल्ला सदरमुकाम खलंगाका एक बालक मुटुको भल्व परिवर्तन गर्न कठिनाइमा परेका छन् । घरको आर्थिक अबस्थाले साथ नदिएपछि उनी मुटुको भल्व परिवर्तन गर्न कठिनाइमा परेका हुन् । जिल्ला सदरमुकाम तल्लो ताप्ले सुकुमबासी बस्तीका १३ बर्षिय...बाँकी

बारेकोट गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई शाखा प्रथम

October 5, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
बारेकोट गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई शाखा प्रथम भएको छ । स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले आयोजना गरेको बार्षिक प्रगति समिक्षा गोष्ठीमा जिल्लाका अन्य पालिकाका स्वास्थ्य तथा सरसफाई शाखा भन्दा बारेकोट गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई शाखाले बढि...बाँकी

उर्जामन्त्री बस्नेतद्धारा जिल्ला अस्पतालको भवन उद्घाटन

October 1, 2023 | Posted by Digital Sanchar |  मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आईतबार जिल्ला अस्पताल जाजरकोटको भवन उद्घाटन गरेका छन् । ५० शैयाको नवनिर्मित भवन मन्त्री बस्नेतले आईतबार उद्घाटन गरेका हुन् । अस्पतालको नवनिर्मित भवनबाट स्त्रीरोग, बालरोग, जनरल फिजिसियन, हाडजोर्नी सम्बन्धिका...बाँकी

जाजरकोट बहुँप्राविधिक शिक्षालयको भवन मन्त्री बस्नेतद्धारा उद्घाटन

October 1, 2023 | Posted by Digital Sanchar |  मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका छन् । सिटिभिटीद्धारा संचालित जाजरकोट बहुँप्राविधिक शिक्षालयको भवन मन्त्री बस्नेतले सनिबार उद्घाटन गरेका हुन् । जाजरकोट बहुँप्राविधिक शिक्षालयको भवन रोयल कन्स्ट्रक्सनले ५ करोड...बाँकी