आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

यस बर्ष लाखे नाँचको समन्वय जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले गर्ने

August 19, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, समाचार
प्रत्येक बर्ष जिल्ला सदरमुकाम खलंगामा नाँचिदै आएको लाखे नाँचको यस बर्ष जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले गर्ने भएको छ । जिल्लाको इतिहास र प्राकृतिक सम्पदा, कला, संस्कृतिको संरक्षण तथा प्रचारप्रसार गर्ने उदेश्य राखेर नाफा रहित संस्थाका...बाँकी

जाजरकोटको खलंगामा होमस्टे प्रवद्र्धन तथा आधारभुत व्यवस्थापन तालिम सम्पन्न

April 29, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मनोरञ्जन, मुख्य समाचार, समाचार
जिल्ला सदरमुकाम खलंगामा ५ दिने होमस्टे प्रवद्र्धन तथा आधारभुत व्यवस्थापन तालिम सम्पन्न भएको छ । स्थानीय महिलाहरुलाई स्वरोजगार बन्न सक्ने क्षमताको विकास गराउन ५ दिने होमस्टे प्रवद्र्धन तथा आधारभुत व्यवस्थापन तालिम सम्पन्न भएको हो ।...बाँकी

जाजरकोटमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेर मनाईयो ३१ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस

December 4, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट जिल्लाको भेरी नगरपालिका र नलगाड नगरपालिकामा ३१ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस मनाईएको छ । डिसेम्बर ३ तारिखमा अपाङ्गता भएका बालबालिकाहरुलाई न्यानो कपडा (जकेट) र कापी–कलम लगाएतका शैक्षिक सामाग्री वितरण गरेर ३१ औं अन्तरराष्ट्रिय अपाङ्गता...बाँकी

गायिका हिरा मगरको ए सरकार गीत सार्वजनिक

June 28, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मनोरञ्जन, मुख्य समाचार, रोचक बिचित्र, समाचार
ए सरकार बोलको गीत सार्वजनिक भएको छ । दर्जनौ लोक गीत गाएर चर्चा बटुल्दै आएकी हिरा मगर र प्रसान्त परियारको आवाजमा सजिएको लोक गीत युटुव मार्फत सार्वजनिक भएको हो । जातिय छुवाछुत विरुद्धको सन्देश बोक्नुको...बाँकी

बारेकोटलाई पर्यटनकको विश्व बजारमा पु¥याउन गाउँपालिकाको जोड

November 16, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मनोरञ्जन, मुख्य समाचार, समाचार
पर्यटकीय क्षेत्रको प्रवल सम्भावना रहेको बारेकोटलाई पर्यटनको विश्व बजारमा पु¥याउन गाउँपालिकाले विशेष जोड दिएको छ । सडक, खानेपानी, विद्युत जस्ता भौतिकपूर्वाधारका सुचकहरु पुरा हुदै गएपछि गाउँपालिकाले पर्यटन बिकासमा जोड दिन थालेको हो । रमणिय कराईचुली...बाँकी

प्राकृतिक मनोरमको ‘गन्तव्य’ जाजरकोट

September 20, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, कृषि, सहकारी, पर्यटन, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, रोचक बिचित्र, विचार, समाचार
दर्जनौं ऐतिहासिक तथा पुरातात्त्विक स्थलहरु रहेको जाजरकोट प्रकृति र संस्कृतिले भरिपूर्ण छ । भौगोलिक रुपमा कर्णाली प्रदेशको बिचमा रहेको जिल्लाको प्राकृतिक सुन्दरता, जैविक विविधतता, खनिज र पूर्वाधार विकासले पर्यटन गन्तव्यका रुपमा जाजरकोटलाई मुखरित गरीरहेको छ...बाँकी

कविताः– मेरी आमा

August 12, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, समाचार, साहित्य
  जिन्दगीमा धेरै दुख र कष्ट सहेर मलाई यो धर्तीमा पाइला टेकाउने भगवान हुन् मेरि आमा, हो आफू भोकै बसेर मलाई पेट भरी मिठा–मिठा अन्न खुवाइ पेट भराउनी अन्नदाता हुन् मेरि आमा । आफू नाङ्गो...बाँकी

सोलो मोसन बाईक प्रतियोगितामा सागर देव प्रथम

April 14, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, रोचक बिचित्र, समाचार
नयाँ बर्ष २०७८ सालको अबसरमा आयोजना गरिएको सोला मोसन मोटरसाईकल प्रतियोगितामा सागर देव प्रथम भएका छन् । मालिका सामुदायिक सेवा केन्द्र, जाजरकोट र सामुदायिक प्रहरी सेवा केन्द्र, जाजरकोटले बुधबार आयोजना गरेको सोलो मोसन बाईक प्रतियोगितामा...बाँकी

जाजरकोटकी प्रशंसा परिको ‘मन परेको जुत्ता’ म्युजिक भिडियो बजारमा (भिडियो सहित)

April 14, 2021 | Posted by Digital Sanchar |  मनोरञ्जन, मुख्य समाचार, रोचक बिचित्र, समाचार
जाजरकोटकी उदयमान मोडल तथा नृत्यकार प्रशंसा परिको म्युजिक भिडियो ‘मन परेको जुत्ता’ बुधबारदेखि बजारमा आएको छ । सामाना म्युजिक क्रियशन आधिकारिक युटुब च्यानलबाट प्रशंसा परिको म्युजिक भिडियो ‘मन परेको जुत्ता’ बजारमा आएको हो । काठमाडौं...बाँकी

नयाँ बर्षको अबसरमा कर्मचारीद्धारा मानव सेवा आश्रमलाई नगद सहयोग हस्तान्तरण

April 13, 2021 | Posted by Digital Sanchar |  English, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, इभेन्ट विशेष, खेलकुद, जिवनशैली, पत्रपत्रिका, प्रवास, मनोरञ्जन, मुख्य समाचार, रोचक बिचित्र, विज्ञान/प्रविधी, समाचार, साहित्य
सेवाकालिन तालिममा सहभागी कर्मचारीहरुले मानव सेवा आश्रम सुर्खेतलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । नयाँ बर्ष–२०७८ सालको शुभ–कामना आदान प्रदान गर्ने क्रममा तालिममा सहभागी कर्मचारीहरुले आश्रमलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । संघीय कार्यालयमा कार्यरत...बाँकी