Hamro Sanchar

पहिरोले घर भत्किएपछि बारेकोट–६ का वडा सदस्य दम्पतिको मृत्यु, ११ बर्षीय छोरीको उद्धार

September 8, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट मध्येराति माथिबाट आएको पहिरोले घर भत्किएर बारेकोट–६ का वडा महिला सदस्य दम्पतिको मृत्यु भएको छ भने, ११ बर्षीय छोरीको उद्धार गरिएको छ । मध्येराति २ बजे माथिबाट आएको पहिरोले घर भत्काएपछि घरभित्र मस्त निद्रामा...बाँकी

बारेकोटको धुममा पहिरोमा पुरिएर दुइ जना बेपत्ता, एक जनाको उद्धार

September 8, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले घर पुरिएर एकै घरका दुइ जना बेपत्ता भएका छन् भने, एक जनाको उद्धार गरिएको छ । अविरल बर्षासंगै माथिबाट आएको पहिराले घर पुरिएपछि एकै घरका दुइ जना बेपत्ता भएका हुन...बाँकी

भुकम्प पीडितलाइ मनोरञ्जन दिन रेडक्रसको आयोजनामा तीज गीत प्रतियोगिता

September 5, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, रोचक बिचित्र, समाचार
जाजरकोट नेपाल रेडक्रस सोसाइटी जाजरकोट जिल्ला शाखाको आयोजनामा खुल्ला तीज गीत प्रतियोगता सम्पन्न भएको छ । गत कातिक १७ गते रातिको भुकम्पका पीडितहरुलाइ मनोरञ्जन दिन नेपाल रेडक्रस सोसाइटी जाजरकोट जिल्ला शाखाले खुल्ला तीज गीत प्रतियोगिताको...बाँकी

सर्जक गिता गिरीको ‘शिवको शिवानी’ चर्चामा

September 4, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, रोचक बिचित्र, समाचार, साहित्य
जाजरकोट सर्जक गिता गिरीको ‘शिवको शिवानी’ तीज गीत चर्चामा छ । हिन्दु महिलाहरुको महान् पर्व तीज नजिकिदै गर्दा सर्जक गिरीको ‘शिवको शिवानी’ तीज गित चर्चामा आएको हो । लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर स्वरमा सजिएको...बाँकी

भेरी नगरपालिकाको ८ नम्बर वडा बालमैत्री वडा घोषणा

September 4, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, पत्रपत्रिका, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट भेरी नगरपालिका–८ लाइ बालमैत्री वडा घोषणा गरिएको छ । मंगलबार बिशेष सभाको आयोजना गरेर भेरी नगरपालिका–८ लाइ बालमैत्री वडा घोषणा गरिएको हो । विशेष सभामा भेरी नगरपालिकाको ८ नम्बर वडालाइ भेरी नगरपालिकाको पहिलो र...बाँकी

बाबा र विराटता

September 2, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार, साहित्य
भवानी शाही ‘बा’, तिमीले अङ्गुलीमा समाइ गाउँभरी डुलाएको मलाई खुब याद आयो रित्तो गोजिलाई पनि आशाका विचारहरुले भुलाएको मलाई खुब याद आयो झा देव ! लाग्दा बारीका काल्ना काल्नामा डोर्याएको खुब याद आयो एक हातमा...बाँकी

जाजरकोटकी नव गायिका देवी थापाको तीज गीत सिङ्गापुरे लाहुरे बजारमा

September 1, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, रोचक बिचित्र, समाचार
जाजरकोट जाजरकोटकी नव गायिका देवी थापाको ‘सिङ्गापुरे लाहुरे’ बोलको तीज गीत बजारमा आएको छ । देवी थापा युटुव च्यानलबाट देवी थापाको ‘सिङ्गापुरे लाहुरे’ बोलको तीज गीत बजारमा आएको हो । कुशे गाउँपालिका–५ पाँचकाटिया निबासी देवी...बाँकी

विकास साझेदार तथा गैर सरकारी संस्थाहरुको बार्षिक प्रगति समिक्षा सम्पन्न

August 28, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जाजरकोट जिल्लामा कार्यरत विकास साझेदार तथा गैर सरकारी संस्थाहरुको बार्षिक प्रगति समिक्षा बैठक सम्पन्न भएको छ । मंगलबार जिल्ला समन्वय समिति जाजरकोटको आयोजनामा विकास साझेदार तथा गैर सरकारी संस्थाहरुको बार्षिक प्रगति समिक्षा बैठक सम्पन्न...बाँकी

खोला तर्ने बैकल्पिक व्यवस्था नहुदा शिवालयको एक विद्यालय बन्द

August 26, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट खोला तर्ने बैकल्पिक व्यवस्था नहुदा शिवालय गाउँपालिकाको एक विद्यालय बन्द गरिएको छ । यही भदौ २ गते आएको बाढीले ट्रष्ट बगाएपछि सार्वजनिक सुचना प्रकाशित गरेर विद्यालय बन्द गरिएको हो । यही भदौ ४ गते...बाँकी

(ERDR) परियोजनाले स्थानीय आपतकालिन कार्य संचालन केन्द्रमा सामाग्री सहयोग

August 24, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जजरकोट कर्णाली प्रदेशका ६ वटा स्थानीय तहका आपतकालिन कार्य संचालन केन्द्रमा (ERDR) परियोजनाले सामाग्री सहयोग गरेको छ । स्थानीय तहमा आपतकालिन कार्य संचालन केन्द्र स्थापना गरी सेवा संचालन गर्न (ERDR) परियोजनाले सामाग्री सहयोग गरेको हो...बाँकी