Hamro Sanchar

भेरी नगरपालिकाको प्राथमिकतामाः– विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य बीमा, निशुल्क कानुनी सेवा, नगर बस संचालनमा ल्याउने

June 27, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, समाचार
भेरी नगरपालिकाले ११ औं नगरसभामा ६८ करोडको बजेट प्रस्तावित गरेको छ । शुक्रवार प्रस्तुत गरिएको बजेट तथा नीति, कार्यक्रममा विपन्न नागरिकहरुलाई भेरी नगरपालिकाले निशुल्क कानुनी सेवा दिनुको साथै स्वास्थ्य बीमा गर्ने भनिएको छ । भेरी...बाँकी

रैथाने परिकार सम्बन्धि होटल व्यवसायीलाई तालिम सम्पन्न

June 15, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटको जिल्ला सदरमुकाममा रैथाने बालीको परिकार सम्बन्धि होटल व्यवसायीहरुलाई दुई दिने तालिम सम्पन्न भएको छ । कृषि विकास कार्यालय, जाजरकोट र भेरी नगरपालिकाको कृषि विकास शाखाको संयुक्त आयोजनामा होटल व्यवसायीहरुलाई दुई दिने रैथाने परिकार सम्बन्धि...बाँकी

५० लाख भन्दा बढि भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापकलाई युवा संगठन नेपालद्धारा कालो मोसो र जुत्ताको माला

March 14, 2022 | Posted by Digital Sanchar |  अर्थ, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
५० लाख भन्दा बढि भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक टीकाराम जैसीलाई विप्लव नेकपा निकट युवा संगठन नेपालले कालो मोसो दल्नुको साथै जुत्ताको माला लगाएको छ । सोमबार ११ बजे कार्यकक्षमा पुगेका...बाँकी

नलगाड नगरपालिकाको समिक्षा बैठक सम्पन्न

February 3, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नलगाड नगरपालिकाको समिक्षा बैठक सम्पन्न भएको छ । १४ गतेदेखि सुरु गरिएको समिक्षा बैठक १६ गते सम्पन्न भएको थियो । बैठकले नगरपालिका स्थापना कालदेखि हाल (५ बर्ष) सम्म गरेका कामको समिक्षा तथा प्रगति मुल्याङकण गरेको...बाँकी

१० बर्ष बित्यो अझै सम्पन्न भएन दुई जिल्ला जोड्ने भेरी नदीको पुल निर्माणको काम

January 25, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट र रुकुम पश्चिमलाई जोड्ने भेरी नदीको पुल निर्माण कार्य सुरु गरेको १० बर्ष वितेको छ । १० बर्षसम्म उक्त पुल निर्माणको कामले पूर्णता पाउन सकेको छैन् । मध्यपहाडि लोकमार्ग आयोजनाको पूर्व–पश्चिम जोड्ने भेरी नदीमा...बाँकी

जाजरकोटको खलंगामा कपडा धुने उद्योग संचालनमा

December 21, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्ला सदरमुकाम खलंगामा एक युवाले कपडा धुने उद्योग संचालनमा ल्याएका छन् । व्यवसायिक रुपमा कपडा धुने उद्योगलाई युवाले संचालनमा ल्याएका हुन् । युवा उद्योगी सुरेन्द्र केसीले गत मंसिर १५ गतेदेखि जिल्ला सदरमुकाम खलंगामा कपडा धुने...बाँकी

जाजरकोटको नहकुली निर्माण सेवा आन्तरिक राजश्व कार्यालयबाट सम्मानित

November 18, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटको नहकुली निर्माण सेवा एण्ड सप्लायर्सलाई आन्तरिक राजश्व कार्यालय, सुर्खेतले सम्मान गरेको छ । दशौं राष्ट्रिय कर दिवस–२०७८ को अबसरमा कार्यालयले बुधबार विरेन्द्रनगर सुर्खेतमा नहकुली निर्माण सेवा एण्ड सप्लायर्सलाई सम्मान गरेको हो । आर्थिक बर्ष...बाँकी

देउली तिमिलेपाखालाई शिवालय गाउँपालिकाले औद्योगिक ग्राम बनाउदै

November 16, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
शिवालय गाउँपालिकाले देउली तिमिलेपाखालाई औद्योगिक ग्राम बनाउने भएको छ । सडक, विद्युत, खानेपानी, सिंचाई, भवन जस्ता आधारभुत भौतिकपूर्वाधार निर्माण पश्चात शिवालय गाउँपालिकाले औद्योगिक बिकासलाई जोड दिन थालेको हो । थालारैकरको देउली तिमिलेपाखालाई औद्योगिक ग्राममा विकास...बाँकी

जुनीचाँदे गाउँपालिकाद्धारा १५ किलोवाटको विद्युत उत्पादनगरी ३१२ घरधुरी अध्यारो मुक्त

November 16, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जुनीचाँदे गाउँपालिकाले १५ किलोवाटको बिद्युत उत्पादन गरी ३१२ घरधुरीलाई अध्यारो मुक्त गरेको छ । आर्थिक २०७७÷०७८ मा निर्माण गरिएको (पिको हाइड्रो) लघु जलविद्युतबाट गाउँपालिकाले वडा नं. ६ र ११ का ३१२ घरधुरीलाई अध्यारो मुक्त गरेको...बाँकी

बारेकोटलाई पर्यटनकको विश्व बजारमा पु¥याउन गाउँपालिकाको जोड

November 16, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मनोरञ्जन, मुख्य समाचार, समाचार
पर्यटकीय क्षेत्रको प्रवल सम्भावना रहेको बारेकोटलाई पर्यटनको विश्व बजारमा पु¥याउन गाउँपालिकाले विशेष जोड दिएको छ । सडक, खानेपानी, विद्युत जस्ता भौतिकपूर्वाधारका सुचकहरु पुरा हुदै गएपछि गाउँपालिकाले पर्यटन बिकासमा जोड दिन थालेको हो । रमणिय कराईचुली...बाँकी