Hamro Sanchar

जनता आबास अन्तरगत जाजरकोटमा १७३ वटा भवन निर्माण

November 14, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जनता आबास अन्तरगत पूर्वाधार विकास कार्यालयले जाजरकोटमा १७३ वटा भवन निर्माण गरेको छ । २०० वटा भवन निर्माण गर्ने लक्ष्य लिएको पूर्वाधार विकास कार्यालय, जाजरकोटले आर्थिक बर्ष २०७७÷०७८ मा जनता आबास अन्तरगत जाजरकोटमा १७३ वटा...बाँकी

सडक डिभिजनद्धारा जाजरकोटमा ६ किलोमिटर माटो कटिङ्ग

November 14, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
सडक डिभिजन कार्यालय चौरजहारीले जाजरकोटमा ६ किलोमिटर माटो कटिङ्ग गरेको छ भने, १ दशमलब ५ किलोमिटर सडक ग्राभेल गरेको छ । रुकुमपश्चिमको चौरजहारीमा रहेको सडक डिभिजन कार्यालयले आर्थिक बर्ष २०७७÷०७८ मा जाजरकोट जिल्लामा सडकको उक्त...बाँकी

बार्षिक प्रगति समिक्षा बैठक सम्पन्न

October 5, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लामा बार्षिक प्रगति समिक्षा बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति जाजरकोटद्धारा सोमबार आयोजित बार्षिक प्रगति समिक्षा बैठक मंगलबार सम्पन्न भएको हो । जिल्लाका सात वटै पालिका, जिल्ला स्थित सबै विकास कार्यालय र...बाँकी

खलंगा बजार अनुगमन

October 2, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटको खलंगा बजार अनुगमन अनुगमन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण समिति, भेरी नगरपालिका, उद्योग वाणिज्य संघ, कोष तथा लेखा नियन्त्रक कार्यालय, नेपाल पत्रकार महासंघ...बाँकी

जाजरकोटमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको भवन सिलान्यास

August 25, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिका–३ स्यालापाखा राताचौरमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको भवन सिलान्यास भएको छ । पूर्व वन तथा वातावरण मन्त्री तथा प्रतिनीधि सभा सदस्य शक्ति बहादुर बस्नेतले बुधबार जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको भवन...बाँकी

नगदमा आधारित पूर्वाधार विकास कार्यक्रमले बारेकोटमा ४२ वटा योजना निर्माण

August 6, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार
नगदमा आधातिर पूर्वाधार विकास कार्यक्रमले बारेकोट गाउँपालिकामा ४२ वटा योजना निर्माण गरेको छ । गत कातिक महिनादेखि यही साउन १६ गतेसम्म कार्यक्रमले बारेकोटमा ४२ वटा योजना निर्माण गरेको हो । २०७७ सालको असार २५ गतेको...बाँकी

फिर्ता गएको ९ सय बालबालिकाको पोषण भत्ता ल्याउन प्रयास जारी

August 4, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिकाको ४, ८, ९ र १० नम्बर वडाका ५ बर्ष मुनीका ९३० जना बालबालिकाहरुको बार्षिक पोषण भत्ता फिर्ता भएको छ । एनआईसी एसिया बैंकले निर्धारित समयमा चेक नसाटेपछि ४, ८, ९ र १० नम्बर...बाँकी

हेलिकप्टरबाट विरामीलाई उपचार स्थलमा पु¥याउदै आएको कुशे गाउँपालिका र सत्यनारायण शाही

July 26, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
प्लाष्टिकको कुर्सीमा बोकेर बिरामीलाई उपचार स्थलतिर लिदै गरेको यो तस्वीर कुशे गाउँपालिकाको प्रशासनिक केन्द्र थर्पू भार्मको हो । प्रशासनिक केन्द्र जस्तो ठाउँमा गाउँपालिकाले स्टेचरको व्यवस्था गर्न नसकेपछि प्लाष्टिकको कुर्सीमा बोकेर बिरामीलाई उपचार स्थलतिर लिदै गर्दा...बाँकी

खुल्लाचौरमा पढ्नुपर्ने बाध्यताबाट जाजरकोट प्राविधिक शिक्षालयका बिद्यार्थीहरु मुक्त

June 26, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिकाले जाजरकोट बहुप्राविधक शिक्षालयको अस्थायी पूर्वाधार तथा खानेपानी योजना निर्माण गरेको छ । २५ लाख ३५ हजार लागतमा भेरी नगरपालिकाले जाजरकोट बहुप्राविधक शिक्षालयको ट्रष्ट भवन निर्माण गरेको छ भने, २० लाख २९ हजार ९५९...बाँकी

स्वास्थ्य सामाग्री र औषधी ढुवानीमा बारेकोट गाउँपालिकालाई विश्व खाद्य कार्यक्रमको सहयोग

May 27, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
स्वास्थ्य सामाग्री र औषधी ढुवानीमा बारेकोट गाउँपालिकालाई विश्व खाद्य कार्यक्रमले सहयोग गरेको छ । काठमाडौंमा खरिद गरिएको स्वास्थ्य सामाग्री र औषधी ढुवानीमा गाउँपालिकालाई विश्व खाद्य कार्यक्रमले सहयोग गरेको हो । कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण...बाँकी