Hamro Sanchar

मातृ भाषाबाट पढाई संचालन गर्न विद्यालयलाई कुशे गाउँपालिकाको अनुमति

November 16, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
मातृ भाषाबाट पढाई संचालन गर्न कुशे गाउँपालिकाले एक विद्यालयलाई अनुमति दिएको छ । मगर तथा जनजाति समुदायको मातृ भाषा उत्थान गर्न गाउँपालिकाले विद्यालयलाई पढाई संचालन गर्न अनुमति दिएको हो । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद...बाँकी

भेरी नगरपालिकामा १६२ वटा योजनाको निर्माण कार्य सम्पन्न

November 16, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिकाले १६८ वटा योजनामध्ये १६२ वटा योजनाको निर्माण कार्य सम्पन्न गरेको छ । भेरी नगरपालिकाले १६२ वटा योजनाको निर्माण कार्य आर्थिक बर्ष २०७७÷०७८ मा सम्पन्न गरेको हो । आब २०७७÷०७८ मा नगरपालिकाले तर्जुमा गरेका...बाँकी

नलगाड नगरपालिकाद्धारा ११९ प्रतिशत आन्तरिक राजश्व संकलन

November 16, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नलगाड नगरपालिकाले ११९ दशमलब ९७ प्रतिशत आन्तरिक राजश्व संकलन गरेको छ । नलगाड नगरपालिकाले प्रक्षपन गरिएको लक्ष्य भन्दा १९ दशमलब ९७ प्रतिशत बढि आन्तरिक राजश्व संकलन गरेको हो । आर्थिक बर्ष २०७७÷०७८ मा ६५ लाख...बाँकी

पशु अस्पताल तथा पशु सेवा कार्यालयद्धारा ५६ हजार राजश्व संकलन, ८ हजार बेरुजु

November 15, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले ५६ हजार ११० बार्षिक राजश्व संकलन गरेको छ । आर्थिक बर्ष २०७७÷०७८ मा पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले ५६ हजार ११० बार्षिक राजश्व संकलन गरेको हो...बाँकी

कृषि विकास कार्यालयको नाममा ३६ लाख ८३ हजार बेरुजु

November 15, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कृषि विकास कार्यालय, जाजरकोटको नाममा ३६ लाख ८३ हजार ६१३ बेरुजु रहेको छ । आर्थिक बर्ष २०७५÷०७६ देखि हालसम्म कृषि विकास कार्यालयको नाममा ३६ लाख ८३ हजार ६१३ बेरुजु पुगेको हो । आर्थिक बर्ष २०७५÷०७६...बाँकी

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट जाजरकोटका साडी ५ हजार किसान लाभाम्बित

November 15, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट जाजरकोटका ५ हजार ४७३ जना किसान लाभाम्बित भएका छन् । आर्थिक बर्ष २०७४÷०७५ बाट जाजरकोटमा संचालन भएको परियोजनाबाट जिल्लाका ५ हजार ४७३ जना किसान लाभाम्बित भएका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण...बाँकी

डिभिजन वन कार्यालयद्धारा ५७ लाख भन्दा बढि राजश्व संकलन

November 15, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
डिभिजन वन कार्यालय, जाजरकोटले ५७ लाख भन्दा बढि राजश्व संकलन गरेको छ । जडिवुटी, खोटो र काठबाट डिभिजन वन कार्यालय जाजरकोटले ५७ लाख भन्दा बढि राजश्व संकलन गरेको हो । राजश्व संकलनका क्षेत्र जडिवुटी, खोटो...बाँकी

खानेपानी योजनाबाट जिल्लाका २ हजार ६ सय घरधुरी लाभाम्बित

November 15, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
खानेपानी योजनाबाट जिल्लाका २ हजार ६७८ घरधुरी लाभाम्बित भएका छन् । खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, जाजरकोटले आर्थिक बर्ष २०७७÷०७८ मा निर्माण गरेका खानेपानी योजनाबाट २ हजार ६७८ घरधुरी लाभाम्बित भएका हुन् । आब...बाँकी

जाजरकोटमा उच्च शिक्षा अध्ययनरत १९ जना विद्यार्थीले पाए छात्रबृति

November 15, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटमा उच्च शिक्षा अध्ययनरत १९ जना विद्यार्थीले छात्रबृति पाएका छन् । कर्णाली प्रदेश सरकारको छात्रबृति कार्यक्रम अन्तरगत सामाजिक बिकास कार्यालय, जाजरकोटले उच्च शिक्षा अध्ययनरत १९ जनालाई छात्रबृति दिएको हो । छोरी बुहारी छात्रबृति कार्यक्रम अन्तरगत...बाँकी

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयद्धारा २६ लाख राजश्व संकलन

November 15, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जाजरकोटले २६ लाख ५ हजार ८ राजश्व संकलन गरेको छ । कार्यालयले आर्थिक बर्ष २०७७÷०७८ मा २६ लाख ५ हजार ८ बार्षिक राजश्व संकलन गरेको हो । सरकारी सम्पतिबाट...बाँकी