Hamro Sanchar

नगर समन्वय समितिको निर्णयप्रति असहमति जनाउदै वडा अध्यक्ष शर्माद्धारा पत्रकार सम्मेलन

December 7, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, समाचार
भेरी नगरपालिका–४ का वडा अध्यक्ष बशन्त प्रसाद शर्माले नगर समन्वय समिति (MCC) ले लिएका निर्णयहरुप्रति असहमति जनाउदै पत्रकार सम्मेलनको आयोजना गरेका छन् । विधि र पद्धति भन्दा बाहिर गएर नगर समन्वय समितिले लिएका निर्णयप्रति असहमति...बाँकी

प्रदेश साँसद सिंहद्धारा नहकुली खानेपानी योजना उद्घाटन

September 18, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नलगाड नगरपालिका–२ र १ मा रहेको नहकुली खानेपानी योजनाको उद्घाटन कर्णाली प्रदेश साँसद तथा पूर्व प्रदेश मन्त्री गणेश प्रसाद सिंहले गरेका छन् । ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएपछि कर्णाली प्रदेशका पूर्व जलस्रोत, उर्जा विकास...बाँकी

विद्युत प्राधिकरणको सेवा प्रवाहका बिषयमा वडा अध्यक्षले गरे पत्रकार सम्मेलन

September 6, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, समाचार
नेपाल विद्युत प्राविकरण जाजरकोट वितरण केन्द्रबाट प्रवाह गरिने सेवाको बिषयमा भेरी नगरपालिका–४ का वडा अध्यक्ष बशन्त प्रसाद शर्माले पत्रकार सम्मेलन गरेका छन् । जाजरकोट वितरण केन्द्रबाट प्रवाह गरिने सेवाका बिषयमा उपभोक्ताहरुले व्यक्त गरेका गुनासाहरुलाई सम्बोधन...बाँकी

जाजरकोटमा प्रदेश सरकारको १८ करोड भुक्तानी हुन बाँकी

July 18, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लामा प्रदेश सरकोको १८ करोड भन्दा बढि रकम भुक्तानी हुन सकेन । सिक्याँस प्रणालीको लागि चाहिने ईन्टरनेट सरोवरले काम नगरेपछि जाजरकोटमा कर्णाली प्रदेश सरकारको १८ करोड भन्दा बढि बजेट भुक्तानी हुन नसकेको हो ।...बाँकी

कुदु लिप्ट सिंचाई योजनाको निर्माण कार्य अन्तिम चरणमा

July 18, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कुदु लिप्ट सिंचाई योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ठेक्का प्रणालीबाट निर्माण कार्य सुरु गरिएका तीन वटा लिप्ट सिंचाई योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । भेरी नगरपालिका–१३ कुदुमा तीन बटा लिप्ट...बाँकी

बस्ने बास र खाने गाँसको अभावमा छट्पटाई रहेका महर परिवारलाई अध्यक्ष गिरीले वितरण गरे राहत

July 17, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
गरिबी, अशिक्षा, अविकास र विपद व्यवस्थापन बारेकोट गाउँपालिकाको मात्र नभएर जाजरकोट जिल्लाकै मुख्य चुनौती र सवाल हुन् । जिल्लाका अन्य पालिकाहरुको तुलनामा बारेकोट गाउँपालिका उक्त सवालहरुको बढ्ता मारमा रहेको छ । सामाजिक न्याय प्रवर्धनको क्षेत्रमा...बाँकी

हस्ताकला उद्योग प्रवद्र्धन गर्न कपडा बुनाई तथा सिलाई तालिम

July 1, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
अल्लो धागोको १ महिने कपडा बुनाई तथा सिलाई लालिम बिहिबार समापन भएको छ । सामाजिक विकास कार्यालय, जाजरकोटको आर्थिक सहयोमा संचालन भएको एक महिने उक्त तालिम भेरी नगरपालिका–४ शान्तिचौतारामा समापन भएको हो । कुशे गलैंचा...बाँकी

बडावनमा राजीव विक्रम शाहद्धारा निर्माण गरिएको अस्पताललाई नगरपालिकाको मातहतमा ल्याउन नगरसभामा प्रस्ताव

June 29, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, समाचार
छेडागाड नगरपालिकाको बाह्रौ नगर सभा सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको बाह्रौ नगर सभामा छेडागाड–५ बडावनमा नेपाली काँग्रेस पार्टीका केन्द्रिय सदस्य राजीव विक्रम शाहद्धारा निर्माण गरिएको अस्पताललाई नगरपालिकाको मातहतमा ल्याउने नीति तथा कार्यक्रममा प्रस्ताव...बाँकी

नलगाड नगरपालिका नीति तथा कार्यक्रमको प्राथमिकतामा, स्थानीय पाठ्यक्रम निर्माण, सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा, सार्वजनिक स्थलमा फ्री वाईफाइ

June 28, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, समाचार
नलगाड नगरपालिकाको १० औं नगर सभा शुक्रबार देखि सुरु भएको छ । १० औं नगर सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा स्थानीय पाठ्यक्रम निर्माण, सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा, सार्वजनिक स्थलमा फ्री वाईफाइ, ग्रामिण अल्ट्रा...बाँकी

बारेकोट गाउँपालिकाको नीति तथा कार्यक्रमको प्राथमिकतामा गोठालो भत्ता, बारेकोट रोजगार बैंक, सुपथ मुल्यका पसल, ४० बर्ष भन्दा माथिका अविवाहित पूरुषलाई एकल पुरुष भत्ता

June 27, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, समाचार
बारेकोट गाउँपालिकाको १५ औं गाउँ सभा सुक्रबारदेखि सुरु भएको छ । गाउँसभाको पहिलो दिन गाउँपालिकाका अध्यक्ष तथा १५ औं गाउँ सभाका अध्यक्ष बीर बहादुर गिरीले सभामा प्रस्तुत गरेको गाउँपालिकाको नीति तथा कार्यक्रममा व्यवसायिक पशु पालक...बाँकी