Hamro Sanchar

भेरी नगरपालिकाको १३ औं नगरसभाबाट ७८ करोड ९२ लाखको बजेट पारित

June 26, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिकाको १३ औं नगरसभा आईतबार सम्पन्न भएको छ । सम्पन्न १३ औं नगर सभाले ७८ करोड ९२ लाख ६७ हजार ८५० को बजेट पारित गरेको छ । सामाजिक सुरक्षातर्फ १४ करोड ३० लाख, संघीय...बाँकी

नलगाड नगरसभाबाट ६० करोड ७८ लाखको बजेट पारित

June 26, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, समाचार
नलगाड नगरपालिकाको १२ औं नगर सभा सनिबार सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको १२ औं नगर सभाले ६० करोड ७८ लाख २२ हजारको बजेट पारित गरेको छ । सम्पन्न नगरसर सभाले संघीय सरकारबाट प्राप्त...बाँकी

जाजरकोटको खलंगामा होमस्टे प्रवद्र्धन तथा आधारभुत व्यवस्थापन तालिम सम्पन्न

April 29, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मनोरञ्जन, मुख्य समाचार, समाचार
जिल्ला सदरमुकाम खलंगामा ५ दिने होमस्टे प्रवद्र्धन तथा आधारभुत व्यवस्थापन तालिम सम्पन्न भएको छ । स्थानीय महिलाहरुलाई स्वरोजगार बन्न सक्ने क्षमताको विकास गराउन ५ दिने होमस्टे प्रवद्र्धन तथा आधारभुत व्यवस्थापन तालिम सम्पन्न भएको हो ।...बाँकी

बिद्यालय कोष स्थापनाको तयारीमा सुर्योदय मावि कैना

April 28, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
नलगाड नगरपालिका–३ कैना स्थित सुर्योदय माध्यामिक विद्यालय “विद्यालय कोष” स्थापनाको तयारीमा जुटेको छ । विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न जग्गा खरिद तथा जेहेन्दार विद्यार्थीहरुको छात्रवृति व्यवस्थापन गर्न सुर्योदय माध्यामिक विद्यालय कैनाले “विद्यालय कोष” स्थापना गर्न...बाँकी

युनियन लाईफ इन्स्योरेन्स कम्पनीद्धारा ५ लाख १८ हजार मृत्यु दावी भुक्तानी

February 25, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
युनियन लाईफ इन्स्योरेन्स कम्पनीले सनिबार मृत्यु दावी ५ लाख १८ हजार रकम भुक्तानीको चेक हस्तान्तरण गरेको छ । जिल्ला सदरमुकाम खलंगामा शोक सभाको आयोजना गरेर कम्पनीले मृत्यु दावी ५ लाख १८ हजार रकम भुक्तानीको चेक...बाँकी

कृषि व्यबसायबाट कर्णालीमा उदाउदैः– सदामसिंह राठौंर

February 2, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कृषि व्यवसायबाट कर्णाली प्रदेशमा जाजरकोटका युवा सदामसिंह राठौर उदाउन थालेका छन् । कृषि उद्यमशिलताबाट अर्थोपाजन गर्न एग्रो प्राली संचालन गरेको दुई बर्षमै राठोर कर्णाली प्रदेशमा उदाउन थालेका हुन् । सदामसिंह राठौर जाजरकोट जिल्ला सदरमुका खलंगाका...बाँकी

अचार तथा च्याउ खेती सम्बन्धि ७ दिने तालिम सम्पन्न

December 27, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, समाचार
जिल्ला सदरमुकाम खलंगामा अचार र च्याउ खेती सम्बन्धिको ७ दिने तालिम सम्पन्न भएको छ । महिला उद्यमशिलताका लागि सामाजिक विकास कार्यालय र युवा जागरण विकास केन्द्र नेपालद्धारा संचालन गरिएको ७ दिने तालिम मंगलबार सम्पन्न भएको...बाँकी

जाजरकोटबाट ५४ जातका रैथाने बालीहरु राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) मा संरक्षण

December 23, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लाका ५४ जातका रैथाने बालीहरु राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) मा संरक्षण गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषदले जाजरकोट जिल्लाबाट संकलन गरेका १५४ जातका रैथाने बालीहरु मध्ये ५४ जातका रैथाने बालीलाई...बाँकी

जाजरकोटमा यस बर्ष ३३ करोड भन्दा बढिको सुन्तला उत्पादन

December 23, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लामा यस बर्ष ३३ करोड भन्दा बढिको सुन्तला उत्पादन भएको छ । गत बर्षको तुलनामा १६ प्रतिशत उत्पादन बृद्धि भएको जाजरकोट जिल्लामा यस बर्ष ३३ करोड भन्दा बढिको सुन्तला उत्पादन भएको हो । पराम्परागत...बाँकी

जाजरकोटमा ८५ प्रतिशत मह उत्पादन घट्यो

December 23, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लामा सदा बर्ष झै यस बर्ष मह उत्पादन हुन सकेन । बेमौषमी बर्षाका कारण यस बर्ष जाजरकोटमा ८५ प्रतिशत भन्दा बढि मह उत्पान घटेको हो । चिउरीको महले प्रख्यात छ जाजरकोट जिल्ला । यस...बाँकी