जाजरकोट भेरी नगरपालिका–१ रिम्नामा रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव संचालन हुने भएको छ । रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव–२०८१ को मुल आयोजक समितिमा कला, संस्कृति, पर्यटन प्रवद्र्धन मञ्च कर्णाली प्रदेश सुर्खेत रहेको छ । यही जेठ ७ गतेदेखि २० गतेसम्म संचालन गरिने रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव–२०८१...
जाजरकोट पश्चिम नेपालमा समुदायमा आधारित रेड पाण्डा (हाब्रे) संरक्षण परियोजना अधिकृत भुपलाल केसी यतिवेला खुशीको सन्देश प्रवाह गरिरहेका छन् । रेड पाण्डा ट्रयाप गर्न राखिएको क्यामेरामा रेड पाण्डा लगाएतका विभिन्न वन्यजन्तुहरु रेकर्ड भएपछि अधिकृत केसीले खुशीको सन्देश प्रवाह गरेका हुन् । रेड पाण्डाको बास स्थान अध्ययन तथा अनुसन्धान गर्न बारेकोट...