जाजरकोट रुकुमपश्चिम आठबीसकोट नगरपालिका–११ चौरकी लक्ष्मी बटाला विगत ५ बर्ष पहिले लडेर दुवै हात, खुट्टा नचल्ने अपाङ्ग हुन् । गत कातिक १७ गतेको मध्ये राति जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भुकम्पले घर बस्न लाइक नभएपछि लक्ष्मीलाई ओत लगाउने बासको अभावमा परिवारले सास्ती खेप्नु परिरहेको थियो ।...
जाजरकोट जाजरकोट जिल्ला अस्पतालमा दाँत र कान सम्बन्धि निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन भएको छ । गोर्खा वेल्फेयर ट्रष्ट नेपालले जाजरकोट जिल्ला अस्पतालमा दाँत र कान सम्बन्धि निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरेको हो । भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्ती र प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले संयुक्त रुपमा रिवन...
जाजरकोट दलित बालबालिका तथा युवायुवतीहरुको शैक्षिक अवस्था सुधार गर्ने भन्ने नाराका साथ एक दिवसीय अन्तक्रिया गोष्ठी नलगाडमा आयोजना गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा जाजरकोटले सञ्चालन गरिरहेको नेपाल छात्रवृत्ति कार्यक्रम परियोजना अन्तरगत दलित विद्यार्थीहरुको शिक्षमा पहुँचका लागि सहभागितामुलक योजना प्रक्रियालाई...