Hamro Sanchar

जाजरकोट दरवार संग्राहलयका लागि सामाग्री दान गर्न प्रष्ठिानको अपील

December 29, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, कृषि, सहकारी, पर्यटन, मुख्य समाचार, रोचक बिचित्र, समाचार
निकट भविष्यमा स्थापना हुन लागेको जाजरकोट दरवार संग्राहलयका लागि आफुसंग भएका ऐतिहासिक तथा पुरातात्वीक सामाग्रीहरु दान गर्न सार्वजनिक रुपमा जाजरकोटवासी तथा अन्य सम्वन्धित व्यक्तिहरुसंग अपील गरिएको छ । नेपाल सरकारले चार वर्ष अघि मुलुकका सय...बाँकी

चौथो जाजरकोट महोत्सव आजबाट सुरु

December 26, 2022 | Posted by Digital Sanchar |  कृषि, सहकारी, पर्यटन, जिवनशैली, महोत्सव विशेष, मुख्य समाचार, समाचार
चौथो जाजरकोट महोत्सव–२०७९ सोमबारबाट औपचारिक रुपमा सुरु भएको छ । चौथो जाजरकोट महोत्सवलाई सोमबार विधिवद रुपमा उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति, जाजरकोटका प्रमुख काली बहादुर खत्रीले पानसमा बत्ति बालेर चौथो जाजरकोट महोत्सव–२०७९ को...बाँकी

जाजरकोटका प्रकृतिप्रेमी गोविन्द सिंह सम्मानित

December 4, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, कृषि, सहकारी, पर्यटन, जिवनशैली, मुख्य समाचार, समाचार
प्रकृतिको संरक्षण अभियान्ता जाजरकोटका गोविन्द सिंह सम्मानित भएका छन् । सिंह प्रकृतिका नायक अवार्डबाट सम्मानित भएका हुन् । नेपाल पन्छी संरक्षण संघको ४० औं बार्षिक साधारण सभाबाट सिंहलाई बर्डलाइफ नेचर्स हिरोको उपाधि सहित सम्मानित गरिएको...बाँकी

पहिरोले मकै खेतीबाली नष्ट

August 28, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, कृषि, सहकारी, पर्यटन, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटको नलगाड नगरपालिका–४ माँझगाउँमा बाढी पहिरोले मकै बाली नष्ट पारेको छ । ७ गते साँझ फुलचाउँली मायाडाडाँबाट भलपानी गाउँमा पसेर नाउला खोलामा पहिरो गएको हो । पहिरोले स्थानीय केशव बहादुर रावल, पलबहादुर रावल, जयबहादुर रावल,...बाँकी

आगमी ५ बर्षमा सबै बीऊ उत्पादनमा आत्मनिर्भर बन्ने भेरी नगरपालिकाको लक्ष्य

August 25, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, कृषि, सहकारी, पर्यटन, जिवनशैली, मुख्य समाचार, समाचार
आगामी ५ बर्षमा सबैखाले बीऊ उत्पादनमा आत्मनिर्भर बन्ने भेरी नगरपालिकाले लक्ष्य लिएको छ । बीऊको खोजीमा व्यवसायिक किसानहरुलाई नगरपालिका भन्दा बाहिर जानुपर्ने अबस्थाको अन्त्य गर्न भेरी नगरपालिकाले यस्तो लक्ष्य लिएको हो । नगरपालिकालाई मकैं, गहुँ,...बाँकी

प्राकृतिक मनोरमको ‘गन्तव्य’ जाजरकोट

September 20, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, कृषि, सहकारी, पर्यटन, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, रोचक बिचित्र, विचार, समाचार
दर्जनौं ऐतिहासिक तथा पुरातात्त्विक स्थलहरु रहेको जाजरकोट प्रकृति र संस्कृतिले भरिपूर्ण छ । भौगोलिक रुपमा कर्णाली प्रदेशको बिचमा रहेको जिल्लाको प्राकृतिक सुन्दरता, जैविक विविधतता, खनिज र पूर्वाधार विकासले पर्यटन गन्तव्यका रुपमा जाजरकोटलाई मुखरित गरीरहेको छ...बाँकी