गाडी दुर्घटना रोक्न विप्लव नेकपा, जाजरकोटको जोड
जाजरकोट जिल्लामा गाडी दुर्घटना रोक्न नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, जाजरकोटले जोड दिएको छ । शान्ति सुरक्षा तथा नियमनकारी निकायका रुपमा रहेको जिल्ला प्रशासन कार्यालय, नियमित रुपमा व्यवसाय संचालन गरिरहेको यातायात प्रालीको ध्यानाकर्षण गराएर...बाँकी