जनता आबास अन्तरगत जाजरकोटमा १७३ वटा भवन निर्माण
जनता आबास अन्तरगत पूर्वाधार विकास कार्यालयले जाजरकोटमा १७३ वटा भवन निर्माण गरेको छ । २०० वटा भवन निर्माण गर्ने लक्ष्य लिएको पूर्वाधार विकास कार्यालय, जाजरकोटले आर्थिक बर्ष २०७७÷०७८ मा जनता आबास अन्तरगत जाजरकोटमा १७३ वटा...बाँकी