जाजरकोट नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) जाजरकोट जातिय छुवाछुत विरुद्धको अभियानमा जुटेको छ । संसारको मानव जातिलाइ एउटै जातिका रुपमा सैद्धान्तिक मान्यता दिदै आएको अखिल (क्रान्तिकारी), जाजरकोटले एकाइसौं शताव्दीको युगमा गरिने जातिय छुवाछुत तथा भेदभावका विरुद्धको अभियानमा जुटेको हो । मानवले मानव जातिमाथिनै गरिने सबै प्रकारका भेदभावका विरुद्धको अभियानलाइ...
जाजरकोट त्रिभुवन माध्यामिक विद्यालय खलंगा, जाजरकोटको प्राङ्गणमा योगा गरेर १० औं अन्तर्राष्ट्रिय योग दिवस–२०८१ मनाईएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको आयोजनामा त्रिभुवन मावि खलंगाको प्राङ्गणमा योगा गरेर १० औं अन्तर्राष्ट्रिय योग दिवस–२०८१ मनाईएको हो । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको आयोजनामा आयोजित कार्यक्रमको प्राविधिक सहयोग योग समिति जीवन योग प्रयोगशाला...
जाजरकोट रजत जयन्तीको अबसरमा किर्डाक नेपालले जाजरकोटमा दिप प्रज्वलन गर्नुको साथै बालबालिकालाइ स्टेस्नरी वितरण गरेको छ । २५ बर्ष पुरागरी २६ बर्षमा प्रवेश गरेको सुखद अबसरमा किर्डाक नेपालले जाजरकोटमा दिप प्रज्वलन गर्नुको साथै बालबालिकालाइ स्टेस्नरी वितरण गरेको हो । साविक कर्णालीको अशिक्षा, अविकास, गरिवी र मानव अधिकारका सवालहरुलाई लिएर सन्...