आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

छेडागाड नगरपालिकालाई परियोजना हस्तान्तरण

June 23, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
छेडागाड नगरपालिकालाई पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले नेपाली युवाको लागि स्वस्थ रुपान्तरण परियोजना हस्तान्तरण गरेको छ । सोमबार परियोजना हस्तान्तरण पुस्तिकामा पाँचतारा युवा संरक्षक मञ्चका कार्यबाहक अध्यक्ष आशा कार्की र छेडागाड नगरपालिकाका प्रमुख लाल बहादुर...बाँकी

भीरबाट लडेर वडा सदस्यको मृत्यु

June 22, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भीरबाट लडेर मंगलबार भेरी नगरपालिका–२ का वडा सदस्यको मृत्यु भएको छ । भीरबाट लडेर घाईते भएकी वडा सदस्यलाई उपचारका लागि नेपालगञ्ज लिने क्रममा बाटोमै मृत्यु भएको हो । वडा स्तरीय योजना तर्जुमा गोष्ठीमा बाहुनथान जाने...बाँकी

भेरी नगरपालिकाको अनुदानमा गर्भेनी भैसी पाएपछि किसानहरु हर्षित

June 22, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिकाको अनुदानमा गर्भेनी भैसी पाएपछि भेरी–१३ रोकायगाउँका किसानहरु हर्षित भएका छन् । नगरपालिकाको अनुदानमा ५० प्रतिशत भन्दा माथि क्रस बर्णशंकर (मुर्रा) जातको भैसी पाएपछि रोकायगाउँ भैसी पालन कृषक समुहका किसानहरु हर्षित भएका हुन् ।...बाँकी

काज सरुवाले सिउनको सामुदायिक स्वास्थ्य ईकाई केन्द्रमा उपचारमा समस्या

June 22, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नलगाड नगरपालिका–१३ सिउनको सामुदायिक स्वास्थ्य ईकाई केन्द्रबाट नागरिकले पाउने स्वास्थ्य सेवा प्रभावित भएको छ । उक्त सामुदायिक स्वास्थ्य ईकाई केन्द्रमा कार्यरत अनमीको काज सरुवा गरेपछि नागरिकले पाउने स्वास्थ्य सेवा प्रभावित भएको हो । उक्त सामुदायिक...बाँकी

जाजरकोट उपचार शाखामा जडान हुन सकेन अक्सिजन प्लान्ट

June 19, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
स्वास्थ्य सेवा कार्यालय जाजरकोटले नेपटेक मेडिकल सप्लायर्स प्राली, लाजिम्पाट काठमाडौंलाई कारबाही गर्न सार्बजनिक खरिद अनुगमन कार्यालय, काठमाडौंलाई पत्र लेखेको छ । स्वास्थ्य सेवा कार्यालयको उपचार शाखामा निर्धारित समयमा सप्लायर्सले अक्सिजन प्लान्ट जडान गर्न नसकेको भन्दै...बाँकी

जलजला पाटनमा बेपत्ता भएका ७ जनाको सकुशल उद्धार

June 18, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कुशे गाँउपालिकाको जलजला पाटनमा बेपत्ता भएका ७ जनालाई सकुशल उद्धार गरिएको छ । नेपाल प्रहरी र स्थानीय नागरिकहरुको संयुक्त टोलीले पाँच दिनदेखि पाटनमा बेपत्ता भएका ७ जनालाई सकुशल उद्धार गरेका हुन् । पाँच दिनदेखि कुनै...बाँकी

जलजला पाटनमा हराई रहेका ७ जनाको हवाई उद्धारका लागि गृह मन्त्रालयलाई अनुरोध

June 17, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटको कुशे गाउँपालिका र जुम्लाको सिमाना रहेको जलजला पाटनमा चार दिनदेखि हराई रहेका ७ जनाको हवाई उद्धारका लागि जिल्ला प्रशासन कार्यालय, जाजरकोटले गृह मन्त्रालयलाई अनुरोध गरेको छ । अबिरल बर्षासंगै आएको हावाहुरीले बेपत्ता भएका ७...बाँकी

हावाहुरीले उढाएर जलजला पाटनमा सात जना चार दिनदेखि बेपत्ता

June 17, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कुशे गाउँपालिकाको जलजला पाटनमा हावाहुरीले उढाएर सात जना चार दिनदेखि बेपत्ता भएका छन् । गाई, बाख्रा र भैसीलाई पाटन छोड्न जलजला पाटन पुगेका सात जनालाई हावाहुरीले उढाएर बेपत्ता बनाएको हो । गाई, भैसी, बाख्रा लगाएतका...बाँकी

कोरोना संक्रमणबाट मृत्यु भएका आफन्तलाई एक लाख राहत दिन कर्णाली प्रदेश सरकार अग्रसर

June 15, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कोभिड–१९ संक्रमणबाट मृत्यु भएका आफन्तलाई कर्णाली प्रदेश सरकारले एक लाख राहत दिन अग्रसर भएको छ । प्रदेश विपद् व्यवस्थापन कोषबाट प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएका आफन्तलाई एक लाख राहत दिन अग्रसर भएको हो ।...बाँकी

कोभिड–१९ संक्रमितको उपचार र जिल्ला अस्पताल

June 14, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कोभिड–१९ को दोस्रो लहरमा आईतबारसम्म जाजरकोट जिल्लामा १ हजार ४२२ जनालाई कोरोना संक्रमण भएको छ । गत बर्ष संक्रमित १११ जनालाई जोड्दा जाजरकोटमा १ हजार ५३३ जनालाई कोरोना संक्रमण भएको छ । पिसीआर र एन्टीजेन...बाँकी